देश–विदेशका ताजा समाचार, निष्पक्ष विश्लेषण र सत्य तथ्यमा आधारित रिपोर्टिङका लागि
SHARGOP Media Network लाई सब्सक्राइब गर्न नबिर्सनुहोस्।
हामीसँग जोडिनुहोस्, ताकि तपाईं दिनभरका महत्वपूर्ण समाचारबाट कहिल्यै वञ्चित हुनु नपरोस्।
राजनीति, समाज, अपराध, अर्थतन्त्र, धर्म–संस्कृति तथा स्थानीय खबरहरू—
सबै एकै ठाउँमा, छिटो र विश्वसनीय रूपमा।
SHARGOP Media Network
📰 Your News, Your Voice
सब्सक्राइब गरेर हामीलाई साथ दिनुभएकोमा धन्यवाद। 🙏
📞 Contact
📍 Biratnagar
📱 +977-9812353782
🔗 Official YouTube Channel
👉 youtube.com/@shargopmedia
#ShargopMedia
#NepalNews
#BreakingNews
#LatestNews
#Biratnagar
#NepaliNews
#FBViral


shargopmedia

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम सुरु भएको छ ।
आज महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरु बिदाइ भएका हुन ।
निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हों।l

1 day ago | [YT] | 16

shargopmedia

सानो जापानी बाँदरको कथा: A small Japanese monkey named Punch is going viral on social media. He was born in July 2025 at a zoo in Japan & sadly his mother left him right after birth. Zoo staff took care of him with love & gave him a small monkey doll to make him feel safe. Since then Punch carries the toy everywhere he goes. He hugs & protects it like it is his mother. When Punch joined the monkey group, older monkeys treated him badly but now he is slowly playing & becoming part of the family. This shows that even the smallest creatures feel love and need care. 🥺❤️

1 day ago | [YT] | 0

shargopmedia

झापाका मतदातासग भेटघाट गर्दै बालेन शाह ❣️👇️

1 week ago | [YT] | 27

shargopmedia

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दमक नगरपालिका-१ स्थित दमक अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् । विभिन्न टोलमा रहेका नागरिकसँग भेट गर्ने क्रममा ओली अस्पतालमा पुगी स्वास्थ्य परीक्षण गराएका हुन् । तस्बिर : केपी शर्मा ओलीको सचिवालय

1 week ago | [YT] | 0

shargopmedia

विराटनगरको रानी सडक खण्डअन्तर्गत कोशी प्रोजेक्ट क्षेत्रमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परेर दुवै चालक घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

1 week ago | [YT] | 5

shargopmedia

संसद अब बहस होइन, परिणामको थलो बन्छ : रवि लामिछाने

1 week ago | [YT] | 11

shargopmedia

बिराटनगरमा ‘भाइरल हुड’ डान्स स्टुडियो पुनः सञ्चालनमा

बिराटनगर । बिराटनगर स्थित जलजला चोक धाढेवाल गल्लीमा रहेको चर्चित ‘भाइरल हुड’ डान्स स्टुडियो शुक्रबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। स्टुडियोको उद्घाटन रिबन तथा केक काटेर गरिएको थियो।

सन् २०१९ देखि सञ्चालनमा आएको उक्त डान्स स्टुडियो केही समय बन्द भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। स्टुडियोका सञ्चालक साहिल खानका अनुसार २०२४ मा थप नृत्यसम्बन्धी ज्ञान तथा सीप हासिल गर्न उनी विदेश गएका थिए। आवश्यक तालिम र अनुभव संगालेर २०२५ मा स्टुडियोलाई पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
स्टुडियोमा दैनिक बिहान ५–६, ६–७ र ७–८ बजेसम्म तथा बेलुका ४–५, ५–६, ६–७ र ७–८ बजेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ।

सञ्चालक खानले नृत्यले व्यक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई स्वास्थ्यका हिसाबले पनि लाभदायक हुने बताए। आगामी दिनमा गुणस्तरीय प्रशिक्षण प्रदान गरी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।
स्थानीय युवायुवतीबीच लोकप्रिय बन्दै गएको ‘भाइरल हुड’ डान्स स्टुडियोले पुनः सञ्चालनसँगै नृत्यप्रेमीहरूमा उत्साह थपिएको छ।

1 week ago | [YT] | 1

shargopmedia

पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राजा समर्थकहरु आज Airport बाहिर पुग्ने भएका छन् । ज्ञानेन्द्र आज दिउसो १२:३० बजे झापाबाट काठमाडौं फर्किदै छन् । प्रशासनले भने Airport मा ५ जना भन्दा बढी जम्मा नहुन भन्दै निषेधाज्ञा जारी गरेको छ ।

1 week ago | [YT] | 14

shargopmedia

रातमा पनि जुरुक्क उठेको 'पाल्पा'को तानसेन ।

1 week ago | [YT] | 5

shargopmedia

आज कसले जित्ला Nepal vs England 💪

2 weeks ago | [YT] | 2