मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, अनेकौं दु:ख-कष्ट सहेर सन्तानकै स्यारसुसारमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई साष्टांग दंडवत प्रणाम ।
आमाको महिमा यति असीमित र महान् छ कि त्यसलाई शब्दमा पूर्ण रूपमा अभिव्यक्त गर्न सम्भव हुँदैन; त्यो त केवल हृदयले महसुस मात्र गर्न सकिन्छ। सन्तानलाई ९ महिनासम्म गर्भमा राखेर गर्भधारणदेखि पालनपोषणसम्म अनवरत समर्पण गर्दै सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्तासरह पूजनीय हुनुहुन्छ । आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन् ।
आमाको अपार माया, त्याग, समर्पण र आशीर्वादले हामी सबैको जीवनलाई सधैं प्रेरणादायी र समृद्ध बनाइरहोस् । यस विशेष दिनले हामीलाई आमाको योगदानप्रति सदैव सम्मान र कदर गर्न प्रेरित गरोस् । सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायु तथा सुख-शान्तिको कामना ।
आज भन्दा करिब डेड वर्ष पहिले म गोप्रोको लागि मिडिया मोड र माइक किन्न भनेर १५,००० रुपैयाँ पैसा लिएर न्युरोड पुगेको थिएँ । पसले दाइसँग निक्कै बेरको मोलतोलपश्चात उहाँले मलाई १४,५०० रुपैयाँमै दिनुभयो । त्यसपछि बाँकी ५०० रुपैयाँले एउटा किताब किनेर पढ्छु भन्ने सोच बनाएर म त्यही नजिकैको एउटा पुस्तक पसलभित्र छिरेँ ।
परीक्षाको समय भएकाले उपन्यासभन्दा एउटा सुन्दर कविता संग्रह खोजिरहेको थिएँ । बाल्यकालमा र्याप ब्याटलमा देखेको एउटा सर्जकप्रतिको कौतुहलता मनमा थियो— उहाँका शब्दहरु कस्ता होलान् भन्ने । त्यही उत्सुकताका साथ मैले यो किताब किनेर ल्याएँ । किताबमा सा-साना तर मनको गहिराइसम्म छुने खालका, कहीँ माया- प्रेम त कहीँ देशभक्तिको भावले भरिएका कविताहरू थिए । दुई–तीन बसाइमै किताब सकियो । एकचोटि पढेर चित्तै बुझेन, फेरि अर्कोचोटि पनि पढेँ ।
आज, त्यही शब्दहरूको सम्झनासँगै एउटा नयाँ आशा पनि जागेको छ । जसरी ती कविताहरूले मेरो मनभित्र एउटा सुन्दर बगैँचा बनाए, त्यसरी नै हाम्रो देशलाई पनि सुन्दर, स्वच्छ र अवसरहरूले भरिएको बगैँचा बनाउने यात्रा सुरु होस् भन्ने कामना छ ।
शब्दहरूबाट सुरु भएको सपना अब कर्ममा बदलियोस् । हाम्रो भविष्य उज्यालो बनोस् । बधाई छ, नेपाललाई । अनि बधाई छ, हामी सबैलाई । @BalenShah
SAK Wheels
मातातीर्थ औंसीको अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, अनेकौं दु:ख-कष्ट सहेर सन्तानकै स्यारसुसारमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई साष्टांग दंडवत प्रणाम ।
आमाको महिमा यति असीमित र महान् छ कि त्यसलाई शब्दमा पूर्ण रूपमा अभिव्यक्त गर्न सम्भव हुँदैन; त्यो त केवल हृदयले महसुस मात्र गर्न सकिन्छ। सन्तानलाई ९ महिनासम्म गर्भमा राखेर गर्भधारणदेखि पालनपोषणसम्म अनवरत समर्पण गर्दै सक्षम बनाउने आमा साक्षात् सृष्टिकर्तासरह पूजनीय हुनुहुन्छ । आमा ममताकी खानी, स्नेहकी सागर र वात्सल्यकी आकाश हुन् । सन्तानका लागि आमा धर्ती हुन्, माया र प्रेरणाकी प्रतिमूर्ति हुन् ।
आमाको अपार माया, त्याग, समर्पण र आशीर्वादले हामी सबैको जीवनलाई सधैं प्रेरणादायी र समृद्ध बनाइरहोस् । यस विशेष दिनले हामीलाई आमाको योगदानप्रति सदैव सम्मान र कदर गर्न प्रेरित गरोस् । सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायु तथा सुख-शान्तिको कामना ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
1 month ago | [YT] | 3
View 0 replies
SAK Wheels
नयाँ वर्ष २०८३ को शुभकामना !
सुखका किरणहरू फैलिऊन् जीवनभरि,
शान्तिको बास होस् मनका हरेक कुनाभरि ।
1 month ago | [YT] | 1
View 0 replies
SAK Wheels
आज भन्दा करिब डेड वर्ष पहिले म गोप्रोको लागि मिडिया मोड र माइक किन्न भनेर १५,००० रुपैयाँ पैसा लिएर न्युरोड पुगेको थिएँ । पसले दाइसँग निक्कै बेरको मोलतोलपश्चात उहाँले मलाई १४,५०० रुपैयाँमै दिनुभयो । त्यसपछि बाँकी ५०० रुपैयाँले एउटा किताब किनेर पढ्छु भन्ने सोच बनाएर म त्यही नजिकैको एउटा पुस्तक पसलभित्र छिरेँ ।
परीक्षाको समय भएकाले उपन्यासभन्दा एउटा सुन्दर कविता संग्रह खोजिरहेको थिएँ । बाल्यकालमा र्याप ब्याटलमा देखेको एउटा सर्जकप्रतिको कौतुहलता मनमा थियो— उहाँका शब्दहरु कस्ता होलान् भन्ने । त्यही उत्सुकताका साथ मैले यो किताब किनेर ल्याएँ । किताबमा सा-साना तर मनको गहिराइसम्म छुने खालका, कहीँ माया- प्रेम त कहीँ देशभक्तिको भावले भरिएका कविताहरू थिए । दुई–तीन बसाइमै किताब सकियो । एकचोटि पढेर चित्तै बुझेन, फेरि अर्कोचोटि पनि पढेँ ।
आज, त्यही शब्दहरूको सम्झनासँगै एउटा नयाँ आशा पनि जागेको छ । जसरी ती कविताहरूले मेरो मनभित्र एउटा सुन्दर बगैँचा बनाए, त्यसरी नै हाम्रो देशलाई पनि सुन्दर, स्वच्छ र अवसरहरूले भरिएको बगैँचा बनाउने यात्रा सुरु होस् भन्ने कामना छ ।
शब्दहरूबाट सुरु भएको सपना अब कर्ममा बदलियोस् । हाम्रो भविष्य उज्यालो बनोस् । बधाई छ, नेपाललाई । अनि बधाई छ, हामी सबैलाई ।
@BalenShah
1 month ago (edited) | [YT] | 2
View 0 replies
SAK Wheels
Let’s make interim Prime Minister "Sushila Karki" the next President of Nepal🇳🇵 after the tenure of the current president ends.
Happy Women’s Day!
#goodnight
2 months ago | [YT] | 1
View 0 replies
SAK Wheels
जति-जति घुम्दै जान्छु, उति-उति देशप्रतिको माया बढ्दै जान्छ।
#bethanchowk
2 months ago (edited) | [YT] | 8
View 0 replies
SAK Wheels
At the top of Bethanchowk Narayanthan, Kavrepalanchok.
~3,000 meters above sea level.
Crisp air, endless hills, and moments that stay forever.
2 months ago | [YT] | 3
View 2 replies
SAK Wheels
Feel free to share your opinion regarding this issue in the comment section below.
2 months ago | [YT] | 1
View 1 reply
SAK Wheels
The most satisfying sound of my day was; "१ नमर पास ।"
4 months ago | [YT] | 0
View 0 replies
SAK Wheels
4 months ago | [YT] | 2
View 0 replies
SAK Wheels
Let's connect in our Travel Community in Viber👇️
invite.viber.com/?g2=AQA8zbQbB2vm51VmURhXaB4fuX4q%…
6 months ago | [YT] | 1
View 2 replies
Load more