नमस्कार साथिहरू! 🙏
Welcome to my channel! म एक vlog artist हुँ, जुन तपाईँलाई दिनेछु pure entertainment, मज्जाको यात्रा, village lifestyle, culture, र real life अनुभवहरू!

म एकदमै simple र hardworking व्यक्ति हुँ, र म तपाईंलाई देखाउनेछु Nepalको hidden beauty मात्र हैन, worldभरि रहेका रमाइला ठाउँहरू पनि 🌍🇳🇵

🗺️ यहाँ पाउनुहुनेछ:

Travel vlogs & adventure stories

Organic village lifestyle

Nepali culture र daily life

Fun, motivation, अनि reality-based content

तपाईंले यहाँ Nepalको गाउँदेखि Himalayas, अनि विदेशसम्मको यात्रा देख्नुहुनेछ – सबै authentic र emotional touchसहित!

👉 Please Like, Subscribe & Share गर्नुहोला, तपाईंको एउटा support ले ठूलो energy दिन्छ!
Let’s grow together and explore the world in a unique Nepali style ❤️



For Business concern: neweinss@gmail.com




1:59:56

Shared 2 years ago

6.2K views