Welcome To SAMBAD DABALI sambad dabali YouTube channel, Very exclusive social news content and Nepal political discuss post this channel Thank you all…
यो संवाद डबली यूट्युव च्यानल संवाद डबली प्रेस क्लबको आधिकारिक च्यानल हो ।

यो संवाद डबली यूट्युव च्यानल संवाद डबली प्रेस क्लबको आधिकाररिक च्यानल हो । देशको राजधानी काठमाडौको अनामनगरमा रहेको संवाद डबलीमा राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत विविध समस्या समाधानको लागि सम्बन्धित पक्षहरुसँग बहस, अन्तरसंवाद, समाचार, सूचना प्रकाशन गर्दै आइरहेको छ । साथै, देशकै लोकप्रिय प्रेस क्लब संवाद डबलीले उत्पादन गरेका अडियो ,भिडियो तथा समाचार र विविध तथागतिविधि हामीसँग सहकार्य गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियका मिडिया तथा सञ्चारकर्मीहलाई वितरणका साथै सहकार्य गर्दै आएको छ ।

यस संवाद डबली युट्युबमा क्लबमा भएका कार्यक्रमका साथै बाहिरी गतिविधी, अन्तरवार्ता तथा समाचार सामाग्री, बुलेटिन पनि प्रशारण गर्दछौं ।
सम्पर्कः 01-4771244, 9851148419

नमस्कार 🙏धन्यवाद 🌹


Sambad Dabali

रास्वपाकै मन्चमा गगनले थर्काए प्रधानमन्त्री बालेनलाई

7 hours ago | [YT] | 0

Sambad Dabali

रवि लामिछानेले किन यस्तो भने

1 day ago | [YT] | 1

Sambad Dabali

रास्वपाकै मन्चमा गगनले थर्काए प्रधानमन्त्री बालेनलाई

1 day ago | [YT] | 0

Sambad Dabali

रास्वपाकै मन्चमा गगनले थर्काए प्रधानमन्त्री बालेनलाई

5 days ago | [YT] | 0

Sambad Dabali

हामीलाई कसैले सिकाउनु पर्दैनः बालेन
https://youtu.be/GZNR7UQzlu0

1 week ago | [YT] | 1

Sambad Dabali

टिओवी जोगाउने, देशभक्त थुन्ने बालेन सरकार धेरै टिक्दैनः रमेश रावत

1 week ago | [YT] | 0

Sambad Dabali

लघुवित्तहरुलाई थानकोट काटाउने चतावनी,Maniram Gywali

1 week ago | [YT] | 0

Sambad Dabali

अब सबै कम्युनिस्ट एक भएर संघर्ष गर्नुपर्छः धर्मेन्द्र बास्तोला

1 week ago | [YT] | 0

Sambad Dabali

शिक्षामन्त्रीको संसदमा हुङ्कारः शिक्षामा आमुल परिवर्तन हुन्छ

1 week ago | [YT] | 0

Sambad Dabali

जनार्दनको गर्जनः जनतामाथि क्रु'रुताविरुद्ध एक भएर प्रतिवाद

1 week ago | [YT] | 0