भगवान बुद्ध भन्नुहुन्छ, विचारबाटनै संसारको निर्माण हुन्छ।

Hello friends, I am Rajesh Subedi.

Welcome to my channel Rajesh Info.

I upload informative videos to help you improve your positive thoughts and make your life easier.

Rajesh Info channel aims to provide authentic and useful information for my valued audience.

Please don't forget to subscribe to Rajesh Info and share your opinions in the comments.

Rajesh Subedi.


Rajesh Info

मलाई विश्वास गरेर साथ दिनुहुने सबै साथीहरूमा हार्दिक नमन गर्दछु ।🙏 😍😍

6 months ago (edited) | [YT] | 3

Rajesh Info

प्रिय मित्रहरू तथा आफन्तजनहरुमा अत्यन्तै आभारी छु। 🙏

ब्यस्त जिन्दगीबाट अलिकति समय झिकेर दस महिनाअघि युटुवयात्रा सुरु गरेको थिएँ। अपेक्षा अनुरुप भिडियोहरु हाल्न सकेको छैन। जे जति हालें ति भिडियोहरुलाई सबैजनाले माया गरिदिनुभयो। यो अवधिमा ५००० जनाले च्यानल सबस्क्राईब गर्दै माया र विश्वास दिनुभएको छ। अनि युटुबले पनि च्यानल मोनिटाईज गर्दै धेरथोर पारिश्रमिक दिन सुरु गरेको छ। 

मलाई यो साथ र माया दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। जुनसुकै बेला सहयोग र मोटिभेसन दिइरहने श्रीमती लक्ष्मीलाई विशेष धन्यवाद। आगामी दिनमा यहाँहरुको विश्वासलाई खेर जान नदिन अझै स्तरिय भिडियोहरु ल्याउने कोशिश गर्नेछु। 

11 months ago | [YT] | 3

Rajesh Info

साथीहरू नमस्कार 🙏, नयाँ बर्षमा बर्षको एक अंक संगै तपाईं हाम्रा हर्षका हजारौं अंकहरु बढुन्। 🌈 आफ्नो ख्याल गर्नुहोस्। नयाँ बर्षको शुभकामना 🙏🎊🎉🏜️

1 year ago | [YT] | 5