आज मिति २०८२/०५/०२ गते छोराको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा जादा त्याहा देखिएको सुचना र अस्पताल अवस्थित रहेको कलैया उपमहानगरपालिकाको पदाधिकारी ज्युहरुले आर्थिक वर्ष ०८०/०८१मा लिनु भएको सेवा सुबिधा। गजव छ है जनताका जनप्रतिनिधि ज्यु । अस्पतालमा एउटा एक्सरे मेसिन छैन तर १ वर्षको सेवा सुबिधा जम्मा रु.३४२१८०००/- तीन करोड बेयालिस लाख अठार मात्र।
Mahagadhimai

4 months ago | [YT] | 0
View 0 replies