"सत्यका पक्षमा, अन्यायको विरोधमा।"
हामी नेपाली राजनीतिको उथलपुथल, सामाजिक न्यायका मुद्दा, मानव अधिकारका सवाल, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमको गहिरो विश्लेषण प्रस्तुत गर्छौं। यहाँ तपाईं पाउनुहुनेछ -
🗳 राजनीतिक समीक्षा
⚖️ न्याय-अन्यायका कथाहरू
📢 जनताको आवाज
🌍 अन्तर्राष्ट्रिय राजनीति र प्रभाव
✊ जनताको अधिकारको पक्षमा खरो आवाज
स्वतन्त्र सोच, स्पष्ट विचार र जिम्मेवार विश्लेषण हाम्रो चिनारी हो।
सत्य बोल्न डराउँदैनौं, आलोचना गर्न हिच्किचाउँदैनौं, र राम्रो कामको प्रशंसा गर्न कहिल्यै पछाडि हट्दैनौं।
अब लागौं न्यायको बाटोमा।
📌 Subscribe गरेर हाम्रो यात्रा संगै अघि बढ्नुहोस्।
✅ सबै कुरा प्रमाण, अनुसन्धान र तथ्यमा आधारित हुन्छ
✅ Clickbait होइन, Real Content
✅ जनचासोका विषयमा निर्भीक विश्लेषण
📢 "तातो विषय पनि, चिसो दिमागले सोचौं।"
👉 नयाँ सोच, नयाँ दिशा – Subscribe गर्न नबिर्सनुहोला!
Anupam Chapagain
अब कुलमान पनि रास्वपामा , रबि बालेन कुलमान युगको सुरुवात ।
7 months ago | [YT] | 15
View 0 replies
Anupam Chapagain
नेपालको राजनितिक ईतिहासमा अमर रहने एक सम्झौता।
जुन देसको लागि गरिएको हो एक विशेष पाईला बन्ने छ।
7 months ago | [YT] | 14
View 0 replies
Anupam Chapagain
नया शक्तिहरु मिल्नुपर्छ राम्रो हो तर रास्वपा कति झुक्नुपर्छ?
7 months ago | [YT] | 0
View 0 replies
Anupam Chapagain
साथिहरु हाम्रो च्यानल नया शक्तिहरुको पक्षमा हुनेछ।
किन कि अबको जनचाहना पनि नया शक्तिहरु हुन।
तपाईंको नजरमा कुन नया शक्तिले अबको नेतृत्व गर्नुपर्छ।
7 months ago | [YT] | 0
View 0 replies
Anupam Chapagain
रबि र बालेनको भेट बार्ता भएको छ तपाईंको प्रतिक्रिया दिन नबिर्सिनुहोला।
7 months ago | [YT] | 28
View 2 replies
Anupam Chapagain
आज 11 बजे रबि लामिछाने बुटवल आउने।
हिजो अदालतले धरौटीमा रिहा गर्ने आदेस दिएपछी उनी आज कागजात बुझ्न आउन थालेका हुन।
7 months ago | [YT] | 50
View 0 replies
Anupam Chapagain
नेपालको गौतम गम्भीर जसको अनुहारमा हासो हराएको छ।
सधै ठुस्स देखिने जेन्जी भाई।
रबि लामिछानेलाई गो ब्याक भन्थे अहिले आफ्नै सरकारले दुख दिराको छ।
8 months ago | [YT] | 14
View 1 reply
Anupam Chapagain
Hlo friends , हामिलाई सपोर्ट गर्ने तपाईहरु सबैलाई धन्यबाद । हामी पुराना सक्तिहरुले आज सम्म देस लुटेको कुराको बिरोध गर्दै आएका छौ। तर अब नया शक्तिहरु पनि धेरै भए तपाईको बिचारमा कुन दललाई जिताउनुपर्छ?
9 months ago | [YT] | 0
View 0 replies
Anupam Chapagain
ईट्टा भटटामा गरिब जनता जलाएर कुख्यात भएका मोहम्मद अफताव आलमको
निधन भएको छ । भ्रष्ट सरकारले उनलाई माफी दिएको थियो। पिडित परिवार माथी अन्याय भएको थियो।
जे भए पनि अन्तिममा हार्दिक श्रदान्जली । 🙏
9 months ago | [YT] | 9
View 0 replies
Anupam Chapagain
साथिहरु नमस्कार अनुपम सोच च्यानलमा तपाईहरु सबैलाई स्वागत छ।
आजको प्रस्न: नेपालको पहिला जननिर्वाचित प्रम को हुन?
9 months ago | [YT] | 3
View 0 replies
Load more