Babu Creation's official YouTube channel.


Babu Creation

Best wishes team ❤️❤️

https://youtu.be/XmR1E3IZ6tQ?si=897Nt...

2 months ago | [YT] | 1

Babu Creation

आमा प्रति समर्पित गीत "आमा", साम रावतको शब्द, हरी लम्सालको सङ्गीत, अर्जुन सुनामको आवाज, निकेश खड्काको निर्देशनमा मिथिला शर्मा र साम रावतको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 0

Babu Creation

राजन अधिकारीको शब्द, सङ्गीत, अस्मिता अधिकारी, बाबुराम भट्टराई र राजन अधिकारीको आवाज, काजिश श्रेष्ठको निर्देशन, कोरियोग्राफीमा अस्मिक लम्साल र गरिमा शर्माको अभिनयसहित नयाँ गीत "आकाशको जुन धर्तीमा" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।

2 years ago | [YT] | 4

Babu Creation

नयाँ गीत "खान्छ मुटु कुटुक्कै", सुदर्शन बूढाको शब्द, सङ्गीत, बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाज, अस्मिक लम्साल र सुहाना भट्टराईको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।

2 years ago | [YT] | 1

Babu Creation

सम्पूर्णमा नमस्कार, मेरो र रेजिना बस्नेतको आवाज, अस्मिक लम्साल र सुहाना भट्टराईको अभिनयमा नयाँ गीत "खान्छ मुटु कुटुक्कै" हजुरहरुको माझ लिएर आउदैछौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।

2 years ago | [YT] | 0

Babu Creation

Good luck arjun sapkota brother and team!! Such a nice melodious song !!

https://youtu.be/MQY1wN9g_aY?si=IrmjH...

2 years ago | [YT] | 7

Babu Creation

Check this out !! Good luck rishi dai and team
https://youtu.be/W4Amlknypa0?si=xf9_a...

2 years ago | [YT] | 33