यो Forecast Television (Astrologer Deepak Guru) नामको युट्युब च्यानल आमसर्वसाधारणहरूलाई ज्योतिष विज्ञान, योगदर्शन, धर्मदर्शन-अध्यात्म, संस्कार, संस्कृति, आयुर्वेद जस्ता ज्ञानविज्ञानमूलक विषयहरूको बारेमा तथ्यपरक जानकारी गराउने तथा सुसूचित गर्ने उद्देश्यले सञ्चालन गरिएको च्यानल हो । यस च्यानलमा प्रस्तुत गरिने सामाग्रीहरू हेरेर यहाँहरूले बढीभन्दा बढी लाभ उठाउन सक्नुहुने छ भन्ने विश्वासको साथमा यो च्यानल अगाडि बढिरहको छ ।
यस च्यानल र यसमा प्रस्तुत गरिने कुनै पनि सामाग्रीको बारेमा यहाँहरूले सल्लाह, सुझाव वा जिज्ञाशा राख्न चाहनुहुन्छ भने कृपया तलको ठेगानामा संपर्क गर्न वा पठाउन सक्नु हुनेछ । यहाँहरूको सल्लाह सुझावलाई शिरोधार्य गरिने छ ।
संपर्क सूत्रः ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४४३१७४७ (मोबाईल नं. हरूमा भाइबर समेत) कमलपोखरी काठमाडौं नेपाल ।
Email: astrodeepakguru@gmail.com
Facebook page: www.facebook.com/astrologerdeepakguruji
twitter.com/astrodeepakguru
The Ultimate Voice.
Forecast Television
nepal
5 years ago | [YT] | 2
View 0 replies
Forecast Television
ज्योतिष विज्ञान, आयुर्वेद विज्ञान, योग-दर्शन एवं धर्म-अध्यात्मलगायतका ज्ञानविज्ञानको सन्देश संवाहक युट्युब च्यानल ।
5 years ago | [YT] | 2
View 0 replies
Forecast Television
5 years ago | [YT] | 2
View 2 replies