𝐌𝐀𝐆𝐒𝐔𝐊 𝐓𝐄𝐂𝐇𝐍𝐎𝐋𝐎𝐆𝐘 ꮲꮩꭲ.ꮮꭲꭰ.
ᴼᵘʳ ˢᵉʳᵛᶦᶜᵉˢ
1. 𝐌𝐮𝐬𝐢𝐜 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐢𝐨𝐧 : 𝘞𝘦 𝘥𝘪𝘴𝘵𝘳𝘪𝘣𝘶𝘵𝘦 𝘺𝘰𝘶𝘳 𝘴𝘰𝘯𝘨𝘴 𝘨𝘭𝘰𝘣𝘢𝘭𝘭𝘺 𝘰𝘯 𝘮𝘢𝘫𝘰𝘳 𝘱𝘭𝘢𝘵𝘧𝘰𝘳𝘮𝘴 𝘭𝘪𝘬𝘦 𝘚𝘱𝘰𝘵𝘪𝘧𝘺,
𝘈𝘱𝘱𝘭𝘦 𝘔𝘶𝘴𝘪𝘤, 𝘠𝘰𝘶𝘛𝘶𝘣𝘦 𝘔𝘶𝘴𝘪𝘤, 𝘢𝘯𝘥 𝘮𝘰𝘳𝘦....
2. 𝐌𝐮𝐥𝐭𝐢𝐦𝐞𝐝𝐢𝐚 & 𝐆𝐫𝐚𝐩𝐡𝐢𝐜 𝐃𝐞𝐬𝐢𝐠𝐧 : 𝑊𝑒 𝑜𝑓𝑓𝑒𝑟 𝑐𝑟𝑒𝑎𝑡𝑖𝑣𝑒 𝑠𝑜𝑙𝑢𝑡𝑖𝑜𝑛𝑠 𝑓𝑜𝑟 𝑙𝑜𝑔𝑜 𝑑𝑒𝑠𝑖𝑔𝑛, 𝑝𝑜𝑠𝑡𝑒𝑟𝑠, 𝑏𝑎𝑛𝑛𝑒𝑟𝑠, 𝑉𝑖𝑑𝑒𝑜 𝐸𝑑𝑡𝑖𝑛𝑔, 𝑉𝐹𝑋 𝑎𝑛𝑑 𝑎𝑙𝑙 𝑡𝑦𝑝𝑒𝑠 𝑜𝑓 𝑣𝑖𝑠𝑢𝑎𝑙 𝑐𝑜𝑛𝑡𝑒𝑛𝑡 𝑡𝑎𝑖𝑙𝑜𝑟𝑒𝑑 𝑡𝑜 𝑦𝑜𝑢𝑟 𝑏𝑟𝑎𝑛𝑑.
3.𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐏𝐫𝐨𝐦𝐨𝐭𝐢𝐨𝐧 (𝐁𝐨𝐨𝐬𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬) : 𝐵𝑜𝑜𝑠𝑡 𝑦𝑜𝑢𝑟 𝑝𝑟𝑒𝑠𝑒𝑛𝑐𝑒 𝑜𝑛 𝑝𝑙𝑎𝑡𝑓𝑜𝑟𝑚𝑠 𝑙𝑖𝑘𝑒 𝐹𝑎𝑐𝑒𝑏𝑜𝑜𝑘, 𝐼𝑛𝑠𝑡𝑎𝑔𝑟𝑎𝑚, 𝑎𝑛𝑑 𝑌𝑜𝑢𝑇𝑢𝑏𝑒 (𝐺𝑜𝑜𝑔𝑙𝑒 𝐴𝑑) 𝑤𝑖𝑡ℎ 𝑡𝑎𝑟𝑔𝑒𝑡𝑒𝑑 𝑎𝑑𝑠 𝑎𝑛𝑑 𝑠𝑡𝑟𝑎𝑡𝑒𝑔𝑖𝑐 𝑏𝑟𝑎𝑛𝑑 𝑝𝑟𝑜𝑚𝑜𝑡𝑖𝑜𝑛.
4. 𝐘𝐨𝐮𝐓𝐮𝐛𝐞 & 𝐀𝐝𝐬𝐞𝐧𝐬𝐞 𝐒𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧𝐬 : 𝐶ℎ𝑎𝑛𝑛𝑒𝑙 𝑐𝑟𝑒𝑎𝑡𝑖𝑜𝑛 𝑡𝑜 𝑚𝑜𝑛𝑒𝑡𝑖𝑧𝑎𝑡𝑖𝑜𝑛, 𝑆𝐸𝑂, 𝑎𝑛𝑑 𝑐𝑜𝑚𝑝𝑙𝑒𝑡𝑒 𝑐ℎ𝑎𝑛𝑛𝑒𝑙 𝑚𝑎𝑛𝑎𝑔𝑒𝑚𝑒𝑛𝑡. 𝐴𝑑𝑆𝑒𝑛𝑠𝑒 𝑠𝑒𝑡𝑢𝑝 𝑎𝑛𝑑 𝐹𝑖𝑥 𝐴𝑑𝑠𝑒𝑛𝑠𝑒, 𝑃𝑜𝑙𝑖𝑐𝑦 𝑔𝑢𝑖𝑑𝑎𝑛𝑐𝑒 & 𝑡𝑟𝑜𝑢𝑏𝑙𝑒𝑠ℎ𝑜𝑜𝑡𝑖𝑛𝑔 𝑎𝑠𝑠𝑖𝑠𝑡𝑎𝑛𝑐𝑒, 𝐶𝑜𝑝𝑦𝑟𝑖𝑔ℎ𝑡 & 𝑐𝑜𝑚𝑚𝑢𝑛𝑖𝑡𝑦 𝑔𝑢𝑖𝑑𝑒𝑙𝑖𝑛𝑒 𝑠𝑢𝑝𝑝𝑜𝑟𝑡
*********** ************** ******
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Bishal Rai "MFU" On Facebook-
www.facebook.com/mfu.bhai...
Mobile No: ☎️985 1 3 4 2 6 4 0
“तपाईंहरूको माया, साथ र समर्थन सधैंभरि हाम्रो लागि अमूल्य रहनेछ ।"
Bishal Rai MFU
Ramhari Bc Silwal सर लगायत सम्पूर्ण “नारी” टेलिसरियल टिमलाई हार्दिक बधाई तथा शुभकामना 🌹
नेपाली समाजको यथार्थ कथालाई सशक्त रूपमा प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल यस टेलिसरियलले
“गोल्डेन प्ले बटन” प्राप्त गर्नु सम्पूर्ण टिमको मेहनत, लगन र निरन्तरताको प्रतिफल हो। आगामी दिनहरूमा अझै उत्कृष्ट र प्रेरणादायी सिर्जनाहरूको अपेक्षा सहित पुनः एक पटक हार्दिक बधाई। 🎉🌹
3 weeks ago | [YT] | 63
View 3 replies
Bishal Rai MFU
"Content Creator" रमेश बुढाथोकीले आफ्नो “Ramesh Budhathoki” नामक YouTube Channel मार्फत १ लाख Subscribers पुर्याई Silver Play Button प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना🌹उहाँले निरन्तर रूपमा अप्ठ्यारामा परेका धेरै व्यक्तिहरूलाई सहयोग गर्दै आउनुभएको छ भने नेपालका विभिन्न स्थानहरूलाई चिनाउँदै सकारात्मक सन्देश फैलाउँदै आउनुभएको छ। यस यात्रामा मैले पनि सुरुदेखि नै टेक्निकल रूपमा काम गर्ने अवसर पाएको छु, त्यसका लागि धन्यवाद। आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने कामना गर्दछु।
@rameshbudhathoki1837 "Ramesh Budhathoki" लाई फेरि एकपटक धेरै–धेरै बधाई तथा शुभकामना! 🎉👏#MFU
1 month ago | [YT] | 575
View 21 replies
Bishal Rai MFU
Happy Anniversary #Aasha_Khadka & #Sagar_Gautam
2 months ago | [YT] | 4,024
View 56 replies
Bishal Rai MFU
धनेश्वर टेलिफिल्स अवार्ड २०८२ मा अवार्ड प्राप्त गर्नु भएका सम्पूर्ण कलाकार तथा प्राविधिकज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना 🌹
यस अवसरमा मलाई पनि आई.टी. सपोर्ट को रूपमा सम्मान गर्नु भएकोमा धनेश्वर फिल्म का प्रोभाइडर विकास थापा मगर ज्यु तथा अध्यक्ष #Khamesh_Shresha सरप्रति विशेष आभार प्रकट गर्न चाहन्छु।🙏 "तपाईंहरूको माया, विश्वास र सम्मान सधैं स्मरणीय रहनेछ" #LaxmiGiri #Dhaneshworfils
5 months ago | [YT] | 73
View 1 reply
Bishal Rai MFU
Services...
5 months ago | [YT] | 11
View 0 replies
Bishal Rai MFU
नेपाली टेलिसिरियल “कमला” ले गौरवमय ५२ भाग सफलतापूर्वक पूरा गरेकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🌸
टेक्निकल सपोर्टको अवसर प्रदान गरी सम्मानित गरिदिनु भएकोमा निर्देशक #Khamesh_Shrestha सर सहित सम्पूर्ण टिमप्रति मनदेखि आभारी छु। 🙏 #Prakashsubedi #Rajatpat
6 months ago | [YT] | 60
View 3 replies
Bishal Rai MFU
"Musical Films" को बिमोचन समारोहमा मलाई मायाको चिनो प्रदान गर्नु भएकोमा #Bharat_Udasi सर लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🌹🌹🙏
8 months ago | [YT] | 157
View 2 replies
Bishal Rai MFU
कान्छी र भुन्टी सिरियलका लेखक, निर्देशक तथा कलाकार #Aasha_Khadka म्याडमलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🌹
#Ashakhadka #BuntiKanchhi #Sukumaya
8 months ago | [YT] | 9,669
View 159 replies
Bishal Rai MFU
Co𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒂𝒕𝒊𝒐𝒏𝒔 𝑻𝒐 𝑺𝒂𝒅𝒊𝒌𝒔𝒉𝒚𝒂 𝑻𝒉𝒂𝒑𝒂 & 𝑬𝒏𝒕𝒊𝒓𝒆 𝑻𝒆𝒂𝒎 (𝑨𝑹𝑲 𝑨𝒍𝒍 𝑰𝒏 𝑶𝒏𝒆) 𝒇𝒐𝒓 𝒓𝒆𝒄𝒆𝒊𝒗𝒊𝒏𝒈 𝒕𝒉𝒆
"Sɪʟᴠᴇʀ Pʟᴀʏ Bᴜᴛᴛᴏɴ" #YouTube
8 months ago | [YT] | 115
View 2 replies
Bishal Rai MFU
नेपाली टेलिसिरियल "लेखान्त" ले गौरवमय १०१ भाग मनाउन सफल भएकोमा यस टेलिसिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।🌹 मलाई पनि टेक्निकल सपोर्टका रुपमा यो सम्मान दिनुभएकोमा कलाकार तथा निर्देशक #Lekhanta_Bhusal सर लगायत सम्पूर्ण टिम प्रति आभारी🌹
#palshah #MukundaThapa #lekhanta #bhatbhatemaila
9 months ago | [YT] | 75
View 1 reply
Load more