Khoj Talaas – सत्य, निष्पक्ष र स्वतन्त्र पत्रकारिता

Khoj Talaas एक नेपाली अनलाइन समाचार YouTube च्यानल हो, जसले सत्यतथ्यमा आधारित समाचार प्रस्तुत गर्ने लक्ष्य राखेको छ। निष्पक्ष, स्वतन्त्र र पारदर्शी पत्रकारितालाई प्राथमिकता दिँदै, हामी देशभरका ताजा समाचार, अनुसन्धानमूलक रिपोर्ट, राजनीतिक विश्लेषण, सामाजिक मुद्दा, खेलकुद, मनोरञ्जन, शिक्षा, स्वास्थ्य लगायतका विविध विषयमा जानकारी सम्प्रेषण गर्छौं।

हाम्रो उद्देश्य जनतासम्म सत्य र निष्पक्ष समाचार पुर्याउनु हो। कुनै पनि राजनीतिक वा व्यावसायिक स्वार्थबाट मुक्त रही, हामी समाजका प्रत्येक तह र जनताको आवाज बुलन्द गर्ने प्रयास गर्छौं।

हामीसँग जोडिनुहोस् र सत्यतथ्यमा आधारित समाचार प्राप्त गर्नुहोस्।
website: coming soon
Facebook page : www.facebook.com/profile.php?id=61558656555782&…

सम्पर्क:
email:nepwlnewspress85@gmail.com
phone:9705570526
Follow us on YouTube for reliable news updates!



Khoj talaas

हर्क साम्पाङ्ग को तानाशाही व्यवहार र श्रम दानको नाममा भएका केहि अनुपादित कार्यलाई समेटेर भिडियो बनाउदै छौ रहनुस सधै खोजतलास तपाई अनि देशको l

8 months ago | [YT] | 2

Khoj talaas

तपाई अर्को एपिसोड मा कुन शिर्षको को भिडियो हेर्न चाहानुहुन्छ ?

11 months ago | [YT] | 0

Khoj talaas

कस्लाई प्राथमिकता दिनु उचित हो?

2 years ago | [YT] | 1

Khoj talaas

प्रचण्ड सरकार ढल्ने सम्भावना बढ्दै गएपछि रविको प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेको छ ।

2 years ago | [YT] | 4

Khoj talaas

यो देश नबन्नुमा सबै भन्दा धेरै हात कुन नेताको छ ?

2 years ago | [YT] | 0

Khoj talaas

तपाइँको मनपर्ने नेता को हो?

2 years ago | [YT] | 0

Khoj talaas

सुन को छानविनका लागि संसद मा आवाज उठ्नु सहि कि गलत ??

2 years ago | [YT] | 0

Khoj talaas

सलाम छ यी बहादुर युवालाई ।

3 years ago | [YT] | 0