Om Shanti!
Greetings of peace & love from the tourism capital of Nepal, Pokhara.
This is the official Youtube channel of Brahma Kumaris at Pokhara, Nepal. So, subscribe to our channel, stay tuned for latest spiritual news and information & help us spread the message of peace, love and positivity by viewing, liking & sharing our content.
Brahma Kumaris Pokhara Nepal
Architect BK Binny observing students’ presentations of various architectural designs while serving as a judge at the Architecture Project Competition held as part of the two-day “PEC Tech Exhibition–2026” organized by Pokhara Engineering College.
पोखरा इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको दुई दिवसीय “पेक टेक प्रदर्शनी–२०८२’अन्तर्गत आर्किटेक्चर परियोजना प्रतियोगितामा निर्णायकको भूमिकामा बिद्यार्थिहरुको विभिन्न संरचना डिजाइन प्रदर्शन अवलोकन गर्दै आर्किटेक्ट ब्रह्माकुमारी बिन्नी ज्यू ।
#PECTechExpo2026
#PECtechExpo
#PokharaEngineeringCollege
#PEC
#TechExpo2026
#ArchitectureCompetition
#ArchitectureDesign
#StudentInnovation
#EngineeringStudents
#FutureArchitects
#NepalEngineering
#PokharaEvents
#TechExhibition
#EducationInNepal
#InnovationNepal
1 week ago (edited) | [YT] | 34
View 0 replies
Brahma Kumaris Pokhara Nepal
ओम् शान्ति ।
२०८२ माघ १४ गते
आमाघर सेवा आश्रम, मकवानपुर मनहरीबाट पोखरा आउनुभएका वरिष्ठ राजयोगी ब्र.कु. विजय राज सिग्देल ज्यू लगायत अनन्य ईश्वरीय बिद्यार्थीहरुको स्नेह मिलन कार्यक्रम ।
1 week ago | [YT] | 55
View 0 replies
Brahma Kumaris Pokhara Nepal
Early Morning scenes of 18th janaury 2026, The Day of Remembrance at Divine Peace Realisation Center, Pokhara
3 weeks ago | [YT] | 67
View 1 reply
Brahma Kumaris Pokhara Nepal
🌸 आदरणीय सुरेन्द्र दादी माँ (बडी दिदी)को शीघ्र स्वास्थ्य लाभको कामनासहित New Delhi स्थित Max Hospital मा स्नेहभेट 🙏 🌸 With heartfelt wishes for the speedy recovery of Respected Surendra Dadi Maa (Elder Sister), a loving visit at Max Hospital, New Delhi. 🙏
ब्रह्माकुमारीज उत्तर प्रदेश (बनारस क्षेत्र) की प्रमुख सञ्चालिका तथा पश्चिम नेपाल क्षेत्रकी संरक्षक, हामी सबै ईश्वरीय परिवारका अभिभावक बाल ब्रह्माचारिणी, बाल तपस्विनी परमआदरणीय राजयोगिनी सुरेन्द्र दादी माँ ( बडी दिदी ) ज्यू हाल भारत, दिल्लीस्थित Max Super Speciality Hospital मा उपचाररत हुनुहुन्छ।
उहाँको स्वास्थ्य लाभको कामनासहित स्नेहपूर्ण भेटका लागि ब्रह्माकुमारीज पूर्वी उत्तर प्रदेश क्षेत्रकी सह–निर्देशिका तथा ब्र.कु. ई.वि.वि. नेपालकी अध्यक्ष, राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजी सहित अन्य सेवाधारी ब्र.कु. दिदी–भाइहरूको उपस्थिति
परमात्मा शिव बाबाको असीम कृपाले आदरणीय दादी माँ शीघ्र स्वास्थ्य लाभ प्राप्त गरी पुनः ईश्वरीय सेवामा सक्रिय हुनुहुनेछ भन्ने हार्दिक शुभेच्छा तथा अपार शुभकामना। 💐✨
3 weeks ago | [YT] | 91
View 11 replies
Brahma Kumaris Pokhara Nepal
NewYear 2026 Celebrations
नव वर्ष जनवरी २०२६ एवम् राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति केन्द्र, पोखरामा विविध कार्यक्रमका साथ उत्सव मनाइयो ।
विविध विधामार्फत समाजसेवामा विशेष योगदान पुर्याउँदै आउनुभएका चार जना पोख्रेली स्रष्टाको सम्मान, शुभकामना आदान–प्रदान, केक कटिङ, ब्रह्माभोजन लगायतका गतिविधिसहित कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ई.वि.वि. नेपालका अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदी ज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य महासचिव राजयोगी ब्र.कु. शैलेषराज बराल दाजु ज्यूले प्रस्तुत गर्नुभएको थियो ।
पोखरा महानगरपालिकाद्वारा “पोखरा नवरत्न” बाट समेत सम्मानित भइसकेका चार जना स्रष्टा—चन्द्रकान्त बराल, रामकली खड्का, चन्द्रकृष्ण कर्माचार्य तथा प्रा.डा. बुद्धिबहादुर थापाको समाजप्रतिको विशेष योगदानबारे वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ ज्यूले विश्लेषण गर्नुभएको थियो ।
करिब ३०० जनाको उत्साहजनक सहभागिता रहेको कार्यक्रमको सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदी ज्यूले गर्नुभएको थियो ।
1 month ago | [YT] | 70
View 0 replies
Brahma Kumaris Pokhara Nepal
ओम् शान्ति । पौष ३, बिहिबार, २०८२ चाइना बैजिङ्बाट आउनुभएका ब्रह्माकुमारी सिस्टर लिङ्चोङ सहित ३२ जना ईश्वरीय बिद्यार्थी राजयोगी साधकहरुको ब्रह्माकुमीज दिव्य शान्ती अनुभूति केन्द्र पोखरा फूलबारीमा स्वागत, स्नेहपूर्वक भेटघाट तथा रिट्रिट ।
Affectionate meeting, and retreat for 32 Godly students and Rajayogi practitioners, including Brahma Kumari Sister Lingchong from Beijing, China, at the Brahma Kumaris Divine Peace Experience Center, Phulbari, Pokhara.
1 month ago (edited) | [YT] | 88
View 1 reply
Brahma Kumaris Pokhara Nepal
ओम् शान्ति । मंसिर १३, शनिबार, २०८२
ब्रह्माकुमारीज मुख्यालय मधुवनबाट आउनुभएका राजयोग प्रशिक्षक राजयोगी ब्र.कु. हरगोविन्द ज्यूको सहजिकरणमा ब्रह्माकुमारीज पोखरा फुलबारीमा सम्पन्न भएको "अन्तिम समयको तयारी" विषयक दुई दिवसीय योग तपस्या भट्टी कार्यक्रमको दोस्रो (समापन)दिवसका केही झलकहरु ।
2 months ago | [YT] | 39
View 0 replies
Brahma Kumaris Pokhara Nepal
ओम् शान्ति । मंसिर १०, मंगलबार, २०८२
प्रेरक वक्ता राजयोग प्रशिक्षक वरिष्ठ राजयोगी ब्र.कु. राजु घले ज्यूको अनौपचारिक पोखरा भ्रमणको क्रममा ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति केन्द्रमा भएको स्नेहपूर्ण भेटघाटकाे दिव्य क्षण !
2 months ago | [YT] | 67
View 1 reply
Brahma Kumaris Pokhara Nepal
🌸 आदरणीय दिदीहरूको स्वास्थ्य लाभका लागि स्नेहभेट 🙏 🌸
ब्रह्माकुमारीज उत्तर प्रदेश, भारत (बनारस क्षेत्र) की प्रमुख सञ्चालिका तथा पश्चिम नेपाल क्षेत्रकी संरक्षक, परम आदरणीय राजयोगिनी सुरेन्द्र दादी माँ 🌺 र ब्रह्माकुमारीज नेपालका आदि रत्न, बनारस–गाइघाट केन्द्रकी प्रमुख वरिष्ठ राजयाेगिनी आदरणीय ब्रह्माकुमारी मधु दिदी ज्यू 🌼 स्वास्थ्य लाभ लिइरहुनु भएकाले
उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न तथा स्नेहपूर्ण भेटघाटका लागि ब्रह्माकुमारीज पूर्वी उत्तर प्रदेश क्षेत्रकी सह–निर्देशिका एवं ब्र. कु. ई. वि. वि. नेपालकी अध्यक्ष, राजयोगिनी ब्रह्माकुमारी परिनीता दिदीजी साथमा वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्र.कु. कमला दिदी ज्यू, महासचिव वरिष्ठ राजयोगी ब्र.कु. शैलेषराज बराल दाजु लगायत केही दिन बनारस सेवामा !
आदरणीय दादी माँ र मधु दिदी ज्यू शीघ्र स्वास्थ्य लाभ प्राप्त गरी पुनः ईश्वरीय सेवामा सक्रिय हुनुहुनेछ भन्ने हार्दिक शुभेच्छा अपार शुभकामना !! 💐💖
#BrahmaKumaris #RajyoginiSurendraDadi #BKMadhuDidi #BKParinitaDidi #Banaras #DivineFamily #SpiritualLove #HealthWishes #GodlyBlessings #OmShanti ✨🙏
2 months ago | [YT] | 14
View 0 replies
Brahma Kumaris Pokhara Nepal
🌸 ब्रह्माकुमारीज दिव्य शान्ति अनुभूति केन्द्र पोखरामा स्वागत तथा अनुभव आदान-प्रदान कार्यक्रम 🌺
Europe, Ireland बाट आउनुभएका ब्रह्माकुमार गुरुमीत भाइ जी साथमा ज्ञान सरोवर, मधुवनबाट आउनुभएका वरिष्ठ राजयोगी ब्रह्माकुमार बिथिन्द्र भाइ जी र ब्रह्माकुमार बासु भाइजीलाई स्वागत गर्दै गर्दाका केही झलकहरु 🙏✨ ।
2 months ago (edited) | [YT] | 12
View 1 reply
Load more