naumati baja himchuli group

परम्परादेखि चलि आईरहेको कला र साँस्क्रितिलाइ जोगाउने तथा जगेर्ना गरेर यो हाम्रो नेपालको राष्ट्रिय नौमती बाजा सम्रक्षण गरि सबै जनाको साथ र सहयोग सल्लाह सुझाव आए अनुसार हाम्रो हिमचुलि साँस्क्रितिक नौमती बाजा समूह सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ मोरङले स्थापना गरि कार्यक्रम सञ्चालनमा आएको छ। र बिवाह,ब्रतबन्ध,पास्नि, बेल बिवाह, कलश यात्रा, बर्थडे र कुनै सामाजिक कार्यक्रमको सम्मान तथा सहभागिता, बार्षिकउत्सब ईत्यादि कार्यक्रमको लागि सम्पुर्ण इच्छुकमहानुभाबहरुलाई जानकारि गराउछौँ । सम्पर्क नम्बर +9779828592343 र like अनि सियर पनि गरि सहयोगको अपेक्षा राखेका छौ ।

Naumati baja himchuli group

www.facebook.com/khem.chapagai.5?mibextid=ZbWKwL

youtube.com/@khemKingofficial987

tiktok.com/@khemchapagai43

x.com/MKRAJCHA?t=EOakS_ro19SO6um4-TgbDA&s=09

youtube.com/@Adhirajvlogs987

youtube.com/@khemjunuofficial789

www.threads.net/@khemcha987

youtube.com/@naumatibajahimchuligroup


naumati baja himchuli group

🙏🙏🙏🙏

1 year ago | [YT] | 2

naumati baja himchuli group

सबै जानाले एक पल्ट यो भिडीयो अवास्या हेनु होल र लाईक अनि सस्क्राइब पनि गरीदीनु होला पिलीज।🙏🙏🙏 https://youtu.be/I6vKNeVzGxU?si=H8dN7...

2 years ago (edited) | [YT] | 3

naumati baja himchuli group

बाजा चाईनामा हामी लाई सम्पर्क गर्नुस् हेर्नुस्।

2 years ago | [YT] | 12