Arjun Roka Magar

राधाको नाम जोडिएको छ कृष्णसँग
तर साथ त उनको अधुरो थियो
मलाई तिम्रो जीवनमा राधा होइन,
हरेक जुनि बन्नु छ....

1 year ago | [YT] | 2

Arjun Roka Magar

बाहिर हेर्दा सम्बन्ध साधारण होस् तर भित्रभित्रै मायाले भरिपूर्ण होस्।❤😘
#arjunrokamagar #post

1 year ago | [YT] | 4

Arjun Roka Magar

नेपाल मगर संघ तुलसीपुर नगर समितिको अध्यक्ष र मेरो प्यारो अंकल (काका )को आज भएको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली..😥😢
आज २०८१ कार्तिक २० गते बिहान १॰: २८ बजे ह्रृदयघाट भएर निधन भएको छ। हामीले एउटा उत्कृष्ट, मिलनसार र धेरै नजिकको ब्यक्तिलाई गुमाएकोमा धेरै नै दुःखी छु।

1 year ago | [YT] | 0