नमस्कार साथीहरु, हाम्रो यस ' Our Techinal Support ' YouTube channel मा तपाईंलाई स्वागत छ । यो च्यानल सिर्जना गर्ने मेरो उदेश्य स्मार्टफोन, कम्प्युटर, दूरसञ्चार, शिक्षाक्षेत्र र अन्य विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो, जसले तपाईंलाई केही प्राविधिक ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई मनोरञ्जन पनि प्रदान गरोस भन्ने विश्वास लिएको छु। यस च्यानल मार्फत तपाईंले नेपाली भाषामा टेक्नोलजीको ज्ञान लिन सक्नुहुनेछ।
मैले यस च्यानल मार्फत टेक्नोलजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईंलाई धेरै मनोरञ्जनात्मक भिडियोहरु प्रस्तुत गर्ने प्रयास गर्नेछु।
साथीहरु यदि तपाईंलाई टेक्नोलोजी मा विशेष रुचि छ,भने कृपया 'Our Technical Support' लाई सब्सक्राइब गर्नु होला ।
धन्यबाद 🙏
For Personal Quary अति मह्त्वपूर्ण कामकोलागि मात्र
rajputashutoshsingh074@gmail.com
Myself : Ashutosh Singh
Our Technical Support
नमस्ते 🙏🙏
साथीहरू, हिजो र आजको कक्षा भिडियो प्राविधिक समस्याका कारण समयमै अपलोड गर्न नसकिएकोमा क्षमाप्रार्थी छु।
समस्या समाधान गर्ने प्रयास भइरहेको छ र भिडियो सकेसम्म छिट्टै अपलोड गरिनेछ।
तपाईंहरूको समझदारी र सहयोगका लागि धन्यवाद। 🙏
2 months ago | [YT] | 1
View 0 replies