Hello guys thank you so much for being on my family in a youtube channel it really means a lot to me❤
Don't Forget to "SUBSCRIBE" "LIKE" and "SHARE"
DO COMMENT BELOW / FOR ANY SUGGESTION ?????
SUPPORT
Remember Your Family Waits For You When Goes Out
RIDE SAFE AND SLOW RIDE WITH SAFTY GEARS

GS DAI


Gs Dai

First time Chicken Grill on jungle Traditional Jungle Style
https://youtu.be/1M2Zd1DCL8I

2 years ago | [YT] | 0

Gs Dai

'विदेशी मुद्रा भित्र्याएबापत उद्योगीलाई सरकारले निर्यातमा ८ प्रतिशत नगद अनुदान दिन मिल्छ भने विदेशी मुद्रा नै पठाउने श्रमिकलाई किन दिन मिल्दैन ?’

3 years ago | [YT] | 1

Gs Dai

Do chq this link lets support our purbeli vlog
From karvita
‪@Ramkumarlimbuvlog‬ https://youtu.be/fPgWwrewg9o

3 years ago | [YT] | 0

Gs Dai

येस्तो पो सुन्न आयो त खबर
सरकारले आयातमा थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा चल्तीका मोटरसाइकल आयात ठप्प हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी भदौ १४ गतेसम्मको लागि आयातमा प्रतिबन्ध लगाएसँगै १५० सीसी माथिका मोटरसाइकलको आयात रोकिने भएको हो ।
यसअघि २५० सीसी माथिका मोटरसाइकल मात्रै प्रतिबन्ध लागेको थियो । सरकारी प्रतिबन्धसँगै बजाजमा सर्वाधिक चल्तीमा रहेका मोटरसाइकलको आयात रोकिने भएको हो । यसरी आयात प्रतिबन्धमा पर्ने ४० भन्दा बढी मोडल रहेका छन् ।


कुन ब्राण्डको अवस्था के ?

बजाजले नेपालमा विक्री गर्ने पल्सर एनएस १६० र २००, एभेन्जर १६० र २२०, पल्सर २२० एफ र डोमिनार २५० को पनि आयात रोकिएको छ । अब बजाजले डिस्कभर, पल्सर १२५ र १५०, प्लाटिना मोडल मात्रै आयात गर्न सक्ने छ ।

यामाहाको पनि ठूला मोडलको आयात रोकिएको छ । यामाहा आर१५, आर१५ एम, एमटी १५, एफजेड २५ जस्ता मोडलको आयात रोकिएको छ । यामाहाको सर्वाधिक सफल एफजेडएस र एफजेड सिरिजका १५० सीसी कमका सबै मोडल आयात हुनेछन् ।

त्यसैगरी टीभीएसको पनि अधिकांश चर्चित मोडलको आयात रोकिएको छ । टीभीएसले विक्री गर्ने अपाचे आरटीआर १६० सिरिजका सबै मोटरसाइकल प्रतिबन्ध लागेको छ । त्यस्तै आरटीआर २०० फोर भीको पनि आयात रोकिएको हो । अब टीभीएसँग स्कुटरहरु र रेडर १२५ जस्ता चल्तीका मोडल आयात हुनेछन् ।

होन्डाको पनि अधिकांश मोटरसाइकलको आयात रोकिएको छ । होन्डाले विक्री गर्ने एक्सब्लेड, हर्नेट जस्ता मोडलको आयात हुनेछैन । होन्डाले स्कुटर र मोटरसाइकलमा साइन र यूनिकर्न १५० जस्ता मोडल भने नेपाल ल्याउने छ ।

त्यस्तै हिरोले विक्री गर्ने सर्वाधिक सफल मोडल एक्सपल्स सिरिज तत्कालको लागि आयात बन्द भएको छ । सरकारले आयात प्रतिबन्ध लगाएकै कारण एक्स्ट्रीम २०० र एक्स्ट्रीम १६० आर नेपाल आउने छैन । हिरोले स्प्लेन्डर सिरिज, ग्ल्यामर, हंक, एचिभर, विभिन्न स्कुटरहरु भने आयात गर्न पाउने छ ।

सुजुकीको आधिकारीक विक्रेता भिजी सुजुकीले विक्री गर्ने जिक्सर सिरिजको आयात पनि रोकिएको छ । अब सुजुकीसँग हायाते मोटरसाइकल र अन्य स्कुटर आयात गर्न पाउने छ ।

यी ब्राण्डका अलावा क्रसफायर, टेकन, सिएफ मोटो, केटीएम, हस्कभर्ना, बेनेली लगायात ब्राण्डका अधिकांश मोडलको आयात प्रतिबन्धमा परेको छ । त्यस्तै १५० सीसी माथिका स्कुटर विक्री गर्ने कम्पनीहरुको आयात पनि रोकिएको छ

3 years ago (edited) | [YT] | 10

Gs Dai

Finally matar ko kosa nikaliyo

3 years ago | [YT] | 8

Gs Dai

AJ 6 PM MA AUDAI CHA VIDEO EDIT HUDAI CHA KO KO WAIT MA HUNU HUNCHA PLEASE VIDEO CHA FULL HERNU HOLA

3 years ago | [YT] | 15

Gs Dai

Here is a new technic
Do chq and enjoy video
Lets subscribe
https://youtu.be/01r-8ZUv9vs

4 years ago | [YT] | 7

Gs Dai

Do chq and let’s support
https://youtu.be/j3ZxINoAmes

4 years ago | [YT] | 8

Gs Dai

Cycling is the most important to become healthy nowadays so do chq
Lets support https://youtu.be/K_AhJTWXDgU

4 years ago | [YT] | 7