नमस्कार अनि स्वागत छ सम्पुर्ण दर्शक बिनहरुलाई BM~Entertainment YouTune Channel मा/साथै यस च्यानलबाट विभिन्न प्रकार का भिडियो हरु पाउन सक्नुहुनेछ हमिलाई subscribe गरेर साथ र सपोत गरिदिनुहुनेछ भन्ने बिश्वास गरेको छु केही सल्लाह तथा सुझाव भए हामिलाई Email तथा massage गरेर जानकारी पनि दिन सक्नुहुने छ साथै मेरो Facebook Page मा पनि जोडिनु सक्नुहुने छ धन्यवाद
BM~Entertainment
ठेगाना /👉️Kathmandu Nepal
Email /👉️bishaltirkegharti@gmail.com
mobile /👉️+977 WhatsApp
Phone/👉️
Facebook/👉️
Page/👉️www.facebook.com/BishalEnertainment?mibextid=ZbWKw…
@BMEntertanment
@BM~Entertainment
(BM Entertainment
BM~Entertainment
नेपाल सरकारले राम्रो गर्यो Facebook तथा अन्य Social Media बन्द गरेकोमा किन भने देशमा भ्रष्टाचार अनि देश बाट दिनप्रतिदिन नागरिक हरु देश छोडेर बिदेसिनु परिरहेको छ त्यो बन्द गर्न सक्दैन बन्द गर्ने भनेकै यहीँ हो 😡😡हेरैला कतिदिन सम्म बन्द गर्दोरहेछ ?
11 months ago | [YT] | 1
View 0 replies
BM~Entertainment
कस्का नानी बाबू हरु रैछन इनिहरु 🤣😂🤣😂
1 year ago | [YT] | 4
View 2 replies
BM~Entertainment
Video 👇️👇️https://youtu.be/Qv0vXuj1tcc?si=QIyiq...
1 year ago | [YT] | 8
View 0 replies
BM~Entertainment
Hello Everyone I'm Back
1 year ago | [YT] | 8
View 2 replies
BM~Entertainment
सम्पुर्ण लाई मेरो तर्फबाट नयाँ बर्ष 2082 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद 🇳🇵🎉🙏
1 year ago | [YT] | 2
View 0 replies
BM~Entertainment
Nepali license lai Pani liyako Xa hai 1600+300
1 year ago | [YT] | 3
View 3 replies
BM~Entertainment
धेरै जाना साथीहरूले यो कम्पनीको बारेमा धेरै कुराहरु सोध्नुभाको छ भोलि यसको बारेमा आफुले बुझेको जति कुरा हरु भन्ने छु है कृपया यो च्यानल लाई Subscribe गर्नचाही नभुल्नुहोला धन्यवाद 🙏
1 year ago | [YT] | 4
View 3 replies
BM~Entertainment
Happy New Year 2025 Everyone🙏🙏
1 year ago | [YT] | 2
View 0 replies
BM~Entertainment
यस्तो माहोल छ कि कुनै भिडियो बनाउने जस्तो बाताबरणनै छैन के गर्नेहोला 🤔🤔
1 year ago (edited) | [YT] | 8
View 0 replies
BM~Entertainment
😭😭😭😭😭😭😭
खसेको त हामी दुबै थियौ
तिमी जहाबबाट खस्यौ, म बसबाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
तिमी मर्दा देशको झण्डा आधा झुक्यो
म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢
Copy by
सामाजिक संजाल/
2 years ago | [YT] | 4
View 0 replies
Load more