OfficialPradeepChapagain

Namaste Everyone !

Welcome to my YouTube Channel. Here, you will find varieties of contents whether that be musical films or lyrical videos or simply a travel vlog.

I am Pradeep, Sydney based Nepalese Singer/Songwriter and yes, a very enthusiastic traveller as well. Let’s hear something that pleases our ears. Let’s watch something that pleases our eyes. Let’s travel together & explore this beautiful world. After all, we only live once right?

Thank you for being a part of my journey. Oh and yes, please SUBSCRIBE my channel.

Take care & god bless you all.


OfficialPradeepChapagain

Nepal Idol सिजन ६ को विजेता बहिनी गंगा सोनामको आईडल पछीको पहिलो अफिसियल गीत आयो है।’गुनासो’ कस्तो लाग्यो हेरेर सुनेर आफ्नो प्रतिकृया दिनुस् न है ! ❤️

4 months ago | [YT] | 117

OfficialPradeepChapagain

नेपाल आईडल सिजन - ५ विजेता करन परियारको नयाँ गीत "अँगालोमा" आज YouTube मा आउँदैछ ।नाजिर हुसेन र गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियोलाई गम्भिर विष्ट ले निर्देशन गर्नुभएको छ । डान्सिङ थिम मा बनाईएको यो गीत कस्तो लाग्छ भन्नुस् है !

7 months ago | [YT] | 94

OfficialPradeepChapagain

सुमधुर स्वरकी गायिका त्रिशाला गुरुङको नयाँ गीत ‘Single केटी’ को म्युजिक भिडियो का साथ साथै लिरिकल भिडियो पनि अब YouTube मा आएको छ है।दुवै युट्युब च्यानल OfficialPradeepChapagain मा हेर्न सकिन्छ। ❤️🎵

11 months ago | [YT] | 24

OfficialPradeepChapagain

Thank you ‪@RoutineofNepalBanda‬ for promoting “Single Keti”. ❤️🎵🥳

Link: https://youtu.be/ODqGOzoyIQ8

1 year ago | [YT] | 16

OfficialPradeepChapagain

गायिका त्रिशाला गुरुङको आवाजमा नयाँ गीत ‘Single केटी’ आईसकेको छ।भिडियो Official Pradeep Chapagain युट्युब च्यानलमा छ।टिक टकहरु पनि धमाधम बनिरहेको छ।हजुरले हेर्नुभयो? #SingleKeti #TrishalaGurung ❤️

1 year ago | [YT] | 56

OfficialPradeepChapagain

नयाँ गीत “Single केटी” अब आउने शुक्रबार जनुवरी ३ तारिख आउँदैछ।यो गीतमा टिकटक बनाएर रु २५,००० पहिलो पुरस्कार,रु १५,००० दोस्रो पुरस्कार र रु १०,००० तेस्रो पुरस्कार जित्न सकिन्छ।टिक टक बनाउँदा पालना गर्नुपर्ने नियमहरु बारे केही दिनमा उल्लेख गराईनेछ।प्रतिक्षा गर्नुहोला ! ❤️🎵

1 year ago | [YT] | 8

OfficialPradeepChapagain

सिड्नीबाट करिब ३ घण्टा पर Nelson Bay घुमघाम गर्दा Quad Bike चढेर गरेको रमाइलोलाई Travel Vlog मा समेटेको छु।फुर्सदमा हेर्नुस् है ! 🏍️ ❤️

1 year ago | [YT] | 1

OfficialPradeepChapagain

GALTI-2 lyrical video is now out on YouTube..please check it out. ❤️🎵
Link: https://m.youtube.com/watch?v=uD9fK0X...

4 years ago | [YT] | 55

OfficialPradeepChapagain

‘गल्ती-२’ हेर्नुभयो त? विक्रम बराल अनि सज्जा चौलागाईँको स्वर।सुरज सिंह ठकुरी अनि रेश्मा घिमिरेको अभिनय।हेर्नुस् है त !
Link: https://m.youtube.com/watch?v=GVqGZEn...

4 years ago | [YT] | 132

OfficialPradeepChapagain

विक्रम बराल अनि सज्जा चौलागाईँको स्वर सजिएको गीत ‘गल्ती-२’ को म्युजिक भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय।चाँडै नै रिलिज हुँदैछ।प्रतिक्षा गर्नुहोला।। ❤️🎵 #Galti2

4 years ago | [YT] | 79