Hi, This Is Pwn8848 Welcome to my Channel guys. Hope you enjoy and do not forget to Like, Comment and Subscribe to my channels.


                Contact Us 📱
Discord  :- discord.gg/qUzeDDV

My INSTAGRAM  :- www.instagram.com/pwn_g8848/

MY FACEBOOK  :-https:/ /www.facebook.com/pg/PWN-GAMER-100359218031244/about/



Pwn8848

सजिलो Basic काम छ भने भन्नु न मेरो साथी लाई 🥰

18 hours ago | [YT] | 1

Pwn8848

आजबाट “कोरिया” 🇰🇷 भन्ने देशको नाम पनि सुन्न मन छैन
साहुले नछाने त छुट्टै थियो, तर फाइल नै गएन ।
4000 पास भका महिला हरु मध्य 400 गय होलान् अब 400 गए भने 800/1000 भन्दा बढी को issue नहुने देखियो 3 हजार
पी!डित नै हुन्छन् केटि को माग थोरै पास धेरै हुदा यस्तो भयो 🥺।
2022 मा जस्तो छोइन अहिले पास हुने लाई जान गाह्रो रहेछ त्यसैले महिला साथि ले बुझेर मात्रै पढ्नु होला धेरै पास भए पछि फायल कम्पनी मा जान नपाई 0 को 0 मा नै date सकिने first sift ma पास हुने महिला धेरै छन् 😢
त्यो 0 मै सकिनेहरू मध्ये मा म पनि परेँ । 💔
तर म त खासै दुःखी छैन, जानै पर्ने बाध्य;ता थिएन ।
तर जसलाई साँच्चै जानु जरुरी थियो, उनीहरूको पनि नभएको देख्दा दुःख लाग्यो । समय पनि ब;र्बाद भयो अब फेरि त कोरिया भनेर के पढ्नु र मेनु मा चाहिँ महिला 1000 जना को पनि issue हुन गाह्रो रहेछ त्यसैले अब पढ्ने ले बिचार गर्नु होला हुन त luck पनि हो तर महिला लाई चाहिँ DV पर्नु र issue हुन उस्तै देखे महिले 😖
धेर पास भयका कारण अब 1500 को Date सकिदै छ first shift का महिला साथीहरू को र बाकी …….
Roster मा हुनेहरूको issue होस् 🕉️🙏 सबैलाई good luck and goodbye.👋 : प्रमिसा खड्का ,
Eps Issue पि;डित

Pawan8848 , South Korea

1 month ago | [YT] | 136

Pwn8848

अहिले Korea 🇰🇷 ले कामदार छनोट गर्दै छ नेपाल🇳🇵बाट पनि धेरै कामदार हरुको issue भएको छ |
यही क्रममा मलाई धेरै जनाले एकै किसिमका प्रश्नहरु गरिराख्नुहुन्छ जस्तै मेरो Job matching Count 2 ,3,4 छ अब issue हुने Chance कति हुन्छ ❓
यसमा तपाईँको Job Matching Count जति भएपनि खासै केही फरक पर्दैन। यो भनेको तपाईंको फाइल कति पटक कम्पनीमा गयो भन्ने हो | फाइल पठाउँदा एकजना कामदार चाहियो भने तीन जनाको पठाउने हुँदा तीनजनामध्ये एकजना मात्र छान्ने गर्छ त्यो नछानियको मा हजुर पर्नु भयो भने Job Count मात्र बढ्छ 🥺

अर्को प्रश्न मलाई सोधिने Hired पछि issue हुने Chance कति हुन्छ ❓
यो भनेको तपाईँलाई कम्पनीले लगभग छानेको नै हो। यसमा कम्पनीमा पछि केही सल्लाह गर्दा अहिले मान्छे पर्दैन भयो नल्याउने जस्ता कुराहरु गरे भने अर्को दिन तपाईँलाई क्यान्सिल गर्दिन सक्छ
होइन भने तपाईँलाई ९९% कम्पनीमा छान्ने गर्छ Issue हुन्छ बाँकी जिज्ञासा भएमा कमेन्ट गर्न सक्नुहुन्छ 👇
Pawan8848 , South Korea 🇰🇷

1 month ago | [YT] | 132

Pwn8848

सबैभन्दा भाग्यमानी यो पटक Agriculture पासर हो 🥰
उहाहरु अबको 1 बर्ष भित्र 100% Korea 🇰🇷 आउनुहुने छ ❗️
जानकरीको लागी बर्षमा 5 पटक Issue हुन्छ Korea ले आगामी 6 महिना मा agriculture मा मात्र 1 लाख + कामदार ल्यउने भनेको छ ❗️
Pawan8848 , Seoul Korea

1 month ago | [YT] | 201

Pwn8848

2016 देखि लगातारको प्रयासपछि आज बल्ल Korea 🇰🇷 जाने पालो आएको छ 🕉️🙏
पटक पटक पास हुदा पनि कोरियाले बिलाएन तर मिहेनत र हिम्मत हा!र्नु सकिन झण्डै ९ बर्षको प्रयास पछि यात्रा तय गरियो 🥺
Dream Korea || Nepal to Korea 🇰🇷 || work in Korea ✈️
Pwn8848 korea

1 month ago | [YT] | 234

Pwn8848

Korea 🇰🇷 ले यो पटक Agriculture र Manufacturing दुवै तर्फ कोटा अनुसार नै परीक्षार्थी उत्तीर्ण गराउनुले Competition क!डा बनाएता पनि उत्तीर्ण व्यक्तिहरूको कोरियामा रोजगारीको सम्भावना पनि बढाएको छ 😲
System मा सुधार भनेकै यही हो 🥰 अब pass भएर पनि कोरिया जान नपाउने दिन हराउदै छन् ❗️🕉️🙏
Pawan8848 , Seoul Korea

1 month ago | [YT] | 168

Pwn8848

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।

उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉

1 month ago | [YT] | 125

Pwn8848

कोरिया( Korea ) ले 🇰🇷 आज सम्म कै सबैभन्दा धेरै कामदार भित्र्याउने आगामी ६ महिनाको भित्रै कृषि तथा पशुपालन क्षेत्रमा मात्र १०४००० हजार कामदार 😱
Source:- The korea Times
Details in Comment 👇
Nepal To Korea ✈️

1 month ago | [YT] | 154

Pwn8848

Korean 🇰🇷 भाषा उत्तीर्ण हुने सबै कोरिया 😲 🕉️✈️
१,८०० कोटामा १,८०८ जना उत्तीर्ण गराउनु एकदमै राम्रो काम ❗️
इपिएसमा जति कम सङ्ख्यामा उत्तीर्ण त्यति नै कोरियामा रोजगारीको सम्भावना हुन्छ, यहा त Medical गर्नै बाकी छ त्यहा फाले कोटा नै नपुग्ने अवस्था हुन सक्छ 😉 यो पटक कोरियन भाषा पास गर्न सबै कोरिया पुग्ने पक्का पक्कि देखिन्छ 🙏
Pawan8848 , South Korea 🇰🇷

2 months ago | [YT] | 134

Pwn8848

सन् २०२५ को कृषि तथा पशुपालन (Agriculture & Livestocks) क्षेत्र तर्फको दोश्रो चरणको सीप परिक्षण (EPS-TOPIK-2025, UBT) Skill & Competency Test को नतिजा प्रकाशन
epsnepal.gov.np/uploads/files_video/files_17772931…

2 months ago | [YT] | 125