जापानमा बसोबास गर्ने हरेक नेपालिमाझ जापानमा हुने/भयका काम , कानुन् परिबर्तन / कम्पनि सम्बन्धि जानकारि , आदि ईत्यादि को बारेमा जानकारि गराउने ऊदेस्यले यो च्यानल को सुरुवात गरेको छु . यो च्यानलमा राखियका / राखिने जतिपनि भिडियो हरु छन् ति सबै ज्ञानमुलक नै छन्/हुनेछन् ! यदि तपाईपनि जापानमा संघर्स गर्दै हुनुहुन्छ भने यो च्यानलमा राखिने सामाग्रि हरुले तपाईलाई धेरै थोरै भयपनि ज्ञान दिलाउन मद्दत गर्न सकोस यहि उदेस्य र अठोट राखेको छु . तपाईको हरेक जिज्ञ्यासा , प्रस्न र गुनासे भयमा भिडियोको कमेन्ट सेक्सनमा गयर कमेन्ट गर्न सक्नुहुनेछ र म त्यसको उत्तर र समाधान दिने कोसिसमा हुनेछु . यहां राखिने सामाग्रि हरु मेरो ब्याक्तिगत भोगाई, पढाई र अनुभबमा आधारित हुनेछन् ! यो युट्युब च्यानल कुनै संस्थाबाट सन्चालित हैन .
मेरो बारेमा जानकारि :
जापान आयको २०२१(८औं बर्स) अहिले २ वटा कम्पनिको मालिक ( 社長) भयर काम गर्दै छु ! निहोन्गो गाक्को सकि जापानको सामान्य दाईगाकुमा पढि सोचुग्यो भई हाल यो (बिज्नेस/経営管理ビザ)पेसामा संल्ग्न छु !
आउनुहोस संगै मिलेर यो बसाईलाई अझै सजिले र रमाईलो बनाऔं .
धन्यबाद 🙏🙏🙏🙏
ames andr
नोपाल् मा जापानि ड्राईभिङ लाईसेन्स १०० दिन १०० प्रस्न उत्तर सुरु गरेको छु जसले गर्दा लाईसेन्स झिक्न लाग्नु भयको या सोचमा हुनेको लागि धेरै नै फाईदा हुनेछ । मलाई सक्सक्राईब गर्न नभुल्नु होला धन्यवाद ।
1 year ago | [YT] | 13
View 3 replies