नमस्कार तपाईंहरूलाई स्वागत छ। Gaulya official youtube channel मा। याहाँ मनोरञ्जन, ब्लग,सूचना, र जानकारी मुलक विषय वस्तुहरु प्रस्तुत गर्छौँ।
Like,comment, subscribe, share
हाम्रो channel लाई तपाईहरुको साथ र सपोर्ट को खाँचो छ। कृपया हाम्रो channel subscribe गरेर आफ्नो सल्लाह सुझाब कमेन्ट गरि सपोर्ट को भावना दर्साई दिनुहोला धन्यवाद।
#Gaulya official
#gaulya
पदम साउँद( दम्प) पाल्तोला १ चौरपाटी अछाम
HOPE YOU LOVE MY SHORT
4.15k subscribe
5.17k subscribe 2080/03/21
Telegram
t.me/padam9802
Gaulya Official
समय खराब भए पनि विश्वास राम्रो राख्नुस्, यात्रा सुन्दर बन्छ।
1 month ago | [YT] | 3
View 0 replies
Gaulya Official
हाम्रो जीवनको दिशा परिस्थिति होइन, हाम्रो निर्णयले निर्धारण गर्छ।💪🔥
1 month ago | [YT] | 0
View 0 replies
Gaulya Official
सपना ठूलो राख, प्रयास अझ ठूलो गर। आजको मेहनत भोलिको सफलता हो। ✨💪
1 month ago | [YT] | 0
View 0 replies
Gaulya Official
प्रकृतिसँग खेल्ने होइन, त्यसलाई बुझ्ने समय हो यो।
सामानभन्दा पनि ज्यान बचाउनेतिर ध्यान दिऔँ।
साथीभाइ सबैलाई जानकारी गराऔँ — सजग रहौँ, सतर्क रहौँ। 💪🇳🇵
2 months ago | [YT] | 2
View 0 replies
Gaulya Official
🌸 विजयादशमी 2082 को पावन अवसरमा 🌸
सबैमा शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दछु।
घर–घरमा खुशीयालीको टीका बसोस्, आशिर्वादका साथ नयाँ उमंग र शक्ति प्राप्त होस्।
हाम्रो संस्कृतिले दिएको आपसी माया, एकता र सद्भाव सधैं टिका जस्तै अटुट रहोस्।
दशैंको शुभकामना! 🙏🎉
2 months ago | [YT] | 1
View 0 replies
Gaulya Official
नोट बदलिन्छ, सरकार बदलिन्छ, तर मान्छेको मनमा गरेको राम्रो काम कहिल्यै बदलिँदैन।
3 months ago | [YT] | 4
View 0 replies
Gaulya Official
जब जब बाढी आउँछ,
"बा" हरू फोटोसूटमा दौडिन्छन् –
जनता भिजिरहन्छन्, सरकार चम्किरहन्छ
5 months ago | [YT] | 0
View 0 replies
Gaulya Official
प्रेम त्यति बेला साँचो हुन्छ, जब दूरीले होइन, भरोसाले सम्बन्ध मजबुत हुन्छ।
5 months ago | [YT] | 0
View 0 replies
Gaulya Official
धेरै लामो सपना देख्नुहोस्, ताकि जिन्दगी उठ्नैपर्छ भन्ने बाध्यता होस्।
5 months ago | [YT] | 0
View 0 replies
Gaulya Official
सपना देख्न मन लाग्छ, तर आँखामा आँसु अड्किन्छ।
5 months ago | [YT] | 0
View 0 replies
Load more