Welcome to Paisa Gyan Al! This channel is your ultimate guide to Finance, Knowledge, and AI. Discover simple, actionable insights on money management, smart technologies, and continuous learning. Take control of your future by subscribing today!


Paisa Gyan AI

त्रिशूली ३ ‘ए’ अपडेट : सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि!

सांसद श्रीराम न्यौपानेले त्रिशूली ३ए सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको बताएका हुन् ।

उद्धार कार्यजारी रहेको उल्लेख गर्दै उनले भित्रबाट एकभन्दा बढी आवाज आएको र उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दै छौं भन्दा हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको बताए ।

#rasuwa #rescue #paisagyanai

3 weeks ago | [YT] | 0

Paisa Gyan AI

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय!

1 month ago | [YT] | 0

Paisa Gyan AI

रसुवा बाढी...

1 month ago | [YT] | 0