Hi,
Welcome to our Official youtube channel.
A lot of entertaining videos will be posting every week. Show us your love❤️


Reecha Sharma

What Aavyan eats in a day?
https://youtu.be/YLiN2m7u0Zg

3 years ago | [YT] | 245

Reecha Sharma

https://youtu.be/RRpXbmbhe_c
Enjoy Aavyan's Full Pasni Video.

3 years ago | [YT] | 435

Reecha Sharma

Aavyan's pasni Highlights..
https://youtu.be/fZ4VFOcGy1o

3 years ago | [YT] | 715

Reecha Sharma

Lunch Ideas for School Kids from Ma❤
https://youtu.be/2BuiXlxca4k

3 years ago | [YT] | 279

Reecha Sharma

https://youtu.be/6n81hB_TSUM
Aayanka is an angel, so cute and adorable.
Watch my Vlog while I visited her.

3 years ago | [YT] | 634

Reecha Sharma

https://youtu.be/fQrKNQGWKrI
Baby Room must haves❤💥🙏

3 years ago | [YT] | 165

Reecha Sharma

https://youtu.be/IWmNHpWEsP8
Maghe Sankranti special episode is out!!

3 years ago | [YT] | 202

Reecha Sharma

This was alot of fun, went on a short trip to Meghauli Serai.
https://youtu.be/7WBKbUHnTiU

4 years ago | [YT] | 246

Reecha Sharma

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।

4 years ago | [YT] | 6,026