Mayalu Entertainments 

Entertaining you through music , movies , events and many more.....

"Music is the life". Mayalu Entertainments is the growing Music Label, believes in bringing world close together through its music.
We believe after silence, nearest to expressing the inexpressible is Music. So, all the music lovers who believe in magic of music come join us and live the magic of music with Mayalu entertainments.


Mayalu Entertainments

विष्णु सापकोटाको शब्द, सङ्गीत, विष्णु सापकोटा र इब्सल सन्ज्यालको आवाज, सुदिप पौडेलको निर्देशनमा विष्णु सापकोटा र शर्मिला अधिकारीको अभिनयसहित नयाँ भजन "शिव कैलाश" सार्वजनिक गरेका छौँ, यहाँहरूको माया, साथ, प्रेरणा र हौसलाको अपेक्षा गर्दछौँ, धन्यवाद।

1 week ago | [YT] | 6

Mayalu Entertainments

उतै म त जहां देब
शिब संकर महादेब
उतै मत जहां देब 🙏🕉️🕉️

मैले शब्द संकलन गरेर , Aakash Nepali भान्जाले Arrange गर्नुभएको अनि मेरो र Ibsal Sanjyal को स्वरमा रहेको नयां भजन “शिब कैलाश”श्रावण १ गते तपाइंहरुमाझ ल्याउने तयारि मा🙏🙏🕉️🕉️

बिशेष धन्यवाद- MRR Sydney भजन टिम , Hari Om Rytham Group Sushil Jung Chhetri Sudip Paudel Khattri Subash Sarmila Adhikari
Mukti-Gupteshwar Mandir साथै सिड्नि भजन सुटिंग को क्रममा साथ दिने सम्पुर्णमा नमन🙏

आस्था, भक्ति र नेपाली संस्कृतिको सुन्दर प्रस्तुति
Mayalu Entertainment को अर्को विशेष कोशेलि🕉️
तपाईंहरूको साथ र आशीर्वाद नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। 🔱🙏

youtube.com/@mayaluentertainments?si=PbYswIk8mgTI5…

1 week ago | [YT] | 59

Mayalu Entertainments

❤️❤️🙏

5 months ago | [YT] | 4

Mayalu Entertainments

विष्णु सापकोटाको शब्द, सङ्गीत, विष्णु सापकोटा र प्रतीक्षा अधिकारीको आवाजसहित नयाँ गीत "यसपालिको भोट हाम्रो घण्टीलाइ" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

5 months ago | [YT] | 20

Mayalu Entertainments

New song releasing soon🙏🙏

5 months ago | [YT] | 126