Welcome to "Happiness Fit Mind" – your go-to destination for motivational, inspirational, and knowledgeable content. Join us on a journey towards a healthier mind and a happier life. Discover insights that fuel your motivation, stories that inspire, and wisdom that enhances your knowledge. Subscribe now for a daily dose of positivity and personal growth. Let's embark on this transformative adventure together!

Info: laxmanbaral891@gmail.com

Instagram :- www.instagram.com/happiness_fit_mind?igsh=Nmp2bjRj…


Laxxman baral

जे कुरा गर्नुछ तेस्मा आफूलाई समर्पण गर्दीनुहोस ।
समर्पण ले ज़िन्दगीको नयाँ ढोका खोलिदीनेछ।

2 years ago | [YT] | 42

Laxxman baral

परिपक्वता र स्थिरता बिना तपाईं विजेता हुन सक्नुहुन्न। पूर्ण फोकस र पूर्ण प्रतिबद्धता र निस्सन्देह, राम्रो परिणाम संग, सबै कुरा छिटो परिवर्तन हुन सक्छ।

2 years ago | [YT] | 35

Laxxman baral

यात्रा जति सुकै कठोर किन नाहोस तपाईको पाईला जबसम्म रोकिदैन तबसम्म गन्तब्य सम्म पूग्ने सम्भावना रहीनै रहन्छ।

2 years ago | [YT] | 43

Laxxman baral

शरीरलाई चिन्ने, मनलाई जान्ने, मनको चोरी थाहा छैन, त्यो श्रीरामबाट के लुकाउने? जसको हातमा सबै थोक छ ।

2 years ago | [YT] | 15

Laxxman baral

उमेरले तपाईलाई थकाऊनू सक्दैन,
चुनौतीले गिराऊँनु सक्दैन
यदि जितनुनै छ भने
हार ले पनि हराऊँनु सक्दैन ।

2 years ago | [YT] | 56

Laxxman baral

तपाईको कथा अझै लेखिँदै छ; प्रत्येक अध्यायलाई तपाईंको लचिलोपन र दृढताको प्रमाण बनाउनुहोस्।Your story is still being written; Make each chapter a testament to your resilience and tenacity.

2 years ago | [YT] | 40