"सपना पुरा हुन्छ, संघर्षको यात्रा कहिल्यै रोक्दैन।"

WELCOME TO @BHESHRAJBHUSAL IF YOU LOVE FUNNY AND ALL YOU AREIN THE RIGJT PLACE


don't forget to hit that subscribe button and turn on notifications so you never miss out .


Unique youtube

शिक्षकहरुको आन्दोलन किन ??
१) निशुल्क शिक्षा हुनुपर्छ भनेर हो ? हैन !
२) सरकारी स्कुललाई गुणस्तरीय बनाउनुपर्छ भनेर हो ? हैन !
३) सरकारी विद्यालयमा विद्यार्थीको संख्या थोरै भयो भनेर हो ? हैन !!
४) सरकारी स्कुलमा राजनीतिकरण गर्नुहुँदैन भनेर हो ? हैन !
५) सरकारी शिक्षकले private bording स्कुल खोल्न हुन्न भनेर हो ? हैन !
६) शिक्षकले राजनीति गर्नुहुँदैन भनेर हो ? हैन !!
७) स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न पाईँदैन भनेर हो ? हैन !
८) सरकारी स्कुलमा विद्यार्थीभन्दा शिक्षक धेरै भयौँ भनेर हो ?😜 हैन, हैन !!
९) ६० बर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश हुनुपर्छ भनेर हो ? त्यो पनि हैन !!!
अनि के चैँ होत ??
आफ्ना छोराछोरीलाई निजि स्कुलमा पढाएर, सरकारी स्कुलमा तलब थोरै भयो भन्दै सडकमा रमिता देखाउनु ठिक भएन !! पढाइ राम्रो भएन भन्दै विद्यार्थीले स्कुल छाड्न मिल्छ भने, मास्टरले पनि तलब थोरै भएमा जागीर छाड्न मिल्छ !!

7 months ago | [YT] | 7

Unique youtube

YeS / NO

9 months ago | [YT] | 4