nepal share update

This Video is for education purpose.
Hope it will help a lot of people.


nepal share update

कम्पनीको प्रतिसेयर आम्दानी भने बढेको छ । गत वर्ष २१ सय ५२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार २०२ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।

#NEPSE #NepalShareMarket #sharebazarnews #stock #nepalshareupdate

1 year ago | [YT] | 0

nepal share update

Happy Mothers Day #mothersday

1 year ago | [YT] | 0

nepal share update

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयहरुले १० करोड रुपैयाँ रकम आयोजनासँग माग गरेका छन् । आयोजनाले भने यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बताउँदै आइरहेको छ ।

1 year ago | [YT] | 0

nepal share update

प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफले रद्द गर्याे लाभांश

1 year ago | [YT] | 0

nepal share update

सिटिजन लाइफ इन्सुरेन्सले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा गरेको छ ।


#investing #NEPSE #stocks #IPO #IPOAlert #sharebazarnews #NepalShareMarket

1 year ago | [YT] | 0

nepal share update

विश्वको सबैभन्दा ठूलो चिप निर्माता सामसुङले कोभिडपछि मागमा आएको कमीका कारण सन् २०२३ मा भने ठूलो घाटा व्यहोरेको थियो ।




#NEPSE #IPO #nepse #forlocal #nepalsharebazar #sharebazar #stock #nepalshareupdate

1 year ago | [YT] | 0

nepal share update

-तेस्रो लगानी सम्मेलन आजदेखि
-५५ राष्ट्रका १ हजार ६०० भन्दा बढी लगानीकर्ताहरुले सहभागिता
-खर्ब बराबरको परियोजना प्रस्तुत गरिनेछ

सम्मेलनमा लगानीकर्ताहरु सहभागि
चीनबाट २६५
भारतबाट १४३
अमेरिकाबाट ३३
जापानबाट २८
बेलायतबाट १४
बंगलादेशबाट १३
यूएईबाट १३
जर्मनीका १०
अष्ट्रेलिया, मलेसिया र दक्षिण कोरियाका ९/९
पाकिस्तानका ८
सिंगापुरका ६
कतारका ५
घानाका ५
साउदी अरबका ४
फ्रान्सका ४ र बहराइनका ४

1 year ago | [YT] | 0

nepal share update

सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, एजीएम र बुक क्लोज मिति पनि तय

1 year ago | [YT] | 0

nepal share update

सूर्यज्योति लाइफ इन्सुरेन्सले ३५ प्रतिशत लाभांश पारित गर्न बोलायो एजीएम

1 year ago | [YT] | 0