Independent Voice!
Here, you can find 'You Should Know' type one-shot content on General Knowledge and Nepal’s Economy, based on evidence.



Ambress

My latest video is on a sensitive and adult-related topic, so YouTube has considered it less suitable for some audiences. Because of this, monetization on this video has also been disabled, and it has received less reach compared to my other videos.

If you liked my perspective on this topic and the way I presented the video, I’d really appreciate your support. I’m not asking you to share it—whether you want to share it is completely up to you. But simply liking the video and leaving a comment can help push its reach a little further.

Thank you for your support ❤️
Video Link: https://youtu.be/K1k4u1hpFUQ

1 week ago | [YT] | 18

Ambress

New Video Just Posted, If You're Interested Just Click Here: https://youtu.be/54g4C9b0CzY

1 month ago | [YT] | 10

Ambress

Thanks for 5000 Subs🩶

I'm currently home, so uploads are a little delayed. Since it's rice planting season, I'm away from my work setup.

I already have a few backup videos ready for situations like this. Should I upload an old video to keep my upload routine going?

(It's a bit old, so I'm a little nervous. Some information might not feel perfect)

1 month ago | [YT] | 15

Ambress

मैले - Why Living in Nepal is Impossible Now? शीर्षकमा भिडियो बनाएको थिएँ। जसमा चाहिँ मैले नेपालको समस्याहरू र नेपालमा बस्ने मान्छेले के के कुराहरू sacrifice गर्नुपर्छ यी कुराहरूको बारेमा भनेको थिएँ।

१. धेरैजनाले यो कुराको गुनासो पनि गर्नुभएको थियो कि यो Video मा Negative side मात्र छ।
र म के प्रतिवद्धता व्यक्त गर्छु भने मैले एउटा भिडियोमा नेगेटिभ साइड देखाए भने म अर्को भिडियोमा अवश्य पनि पोजेटिभ साइड देखाउनेछु।

२. धेरै जना व्यक्तिहरूको अर्को पनि गुनासो थियो - मैले House Affordability को जुन तथ्यहरू देखाएको थिएँ त्यो धेरै नै Exaggerate थिए भन्नुभएको थियो तर भिडियोमा प्रस्तुत गरिएको तथ्यहरू Credible साइटबाट नै लिएको थियो।
मैले आफ्नै ओपिनियन राखेको होइन यसको लिङ्क पनि मैले Description मा राखिदिएको थिएँ।

३. अर्को गुनासो के थियो भने - मैले नेपाल भनेर मैले काठमाडौँको मात्रै डेटा देखाएँ भनेर पनि धेरैजनाको गुनासो थियो, यसमा चाहिँ कस्तो हुन्छ भने मैले भिडियोमा तथ्यहरू हाल्नुपर्ने हुन्छ र नेपालको रिप्रेजेन्टेटिभ सहर भनेकै काठमाडौँ हो त्यस्तो हुँदाखेरि तथ्यहरू पनि धेरै काठमाडौँकै बारेमा मात्रै भेटिन्छ।

मैले अरू सहर जस्तै सुर्खेत, काकढभिटा, धनगढी, विराटनगर, चितवन इत्यादि सहरहरूको Data बिरलै भेटाउँछु र ती सहरहरू नेपालको Parts हुन् तर काठमाडौँ भनेको नेपालको Representative सहर हो त्यही भएर मैले राजधानीको तथ्यहरू धेरै हालेँ।

मैले तपाईहरुको बिचारधारा लाई ठेस पुर्याउन खोजेको हैन धन्यबाद !

2 months ago (edited) | [YT] | 30

Ambress

म कहिलेकहीँ किताब पनि पढ्छु र आज चाहिँ त्यसैमध्ये दुईवटा किताब Suggest गर्न मन लाग्यो:

राधा - यदि तपाईँ नेपाली साहित्यमा रुचि राखेर चाहिँ उपन्यासहरू पढिराख्नु हुन्छ भने चाहिँ यो किताब चाई मलाई धेरै मन परेको थियो। सायद तपाईलाई पनि मन पर्न सक्छ।


How to Win Friends and Influence People - यो किताब मैले नेपालीमै पढेको थिएँ किनकि मैले धेरै पहिल्यै पढेको थिएँ and त्यतिखेर मेरो अङ्ग्रेजी पनि कमजोर थियो । सो यदि तपाईँ व्यक्तित्व विकासहरू सम्बन्धी पुस्तक पढ्न चाहनुहुन्छ भने चाहिँ यो किताब चाहिँ मलाई अरूभन्दा धेरै नै प्र्याक्टिकल र धेरै कुरा सिक्न मिल्ने किताब हो जस्तो लाग्छ।

तपाईहरु पनि मलाई suggest गर्न सक्नु हुन्छ Books वा Movies - I love those

2 months ago | [YT] | 33

Ambress

Two years ago, when I was in 12th, I made a video where I explained economics in a simple way using visuals. It’s one of my best works so far. If you want to see it, you can click here: https://youtu.be/2B4_qdeedDY?si=elYmk...

2 months ago (edited) | [YT] | 13

Ambress

Which AI do you think is the best for creative responses?

and why this?
If you have any tips for me, please share them in the latest video comment section.

2 months ago | [YT] | 3

Ambress

Economy Quiz Time: नेपालको पहिलो बैंक कुन हो?

3 months ago | [YT] | 13

Ambress

राजनीति Time: Do you know, राजतन्त्रको अन्त्यपछि पहिलो (गणतन्त्र नेपालको) प्रधानमन्त्री को भएको थियो?

Check out here:
https://youtu.be/A6qMIVq97zw

3 months ago | [YT] | 30

Ambress

Hi, How is your day going?
I'm Ambress, and I have some Interesting Questions for you!

तपाईँहरू मलाई केही Suggestion, Content सम्बन्धी Advice अथवा मैले Content मा कस्तो Improvements गरे भने चाई तपाईँहरू त्यसलाई हेर्न रुचाउनु हुन्छ?

आफ्नै साथी सम्झेर केही suggestion दिन सक्नुहुन्छ ☺️

3 months ago (edited) | [YT] | 8