भिडियो मन पर्‍यो भने ढिला नगर है,
सब्स्क्राइब बटनमा क्लिक गर है।
तपाईंको साथ बिना यात्रा अधुरो,
घण्टी दबाउनुस्, बनोस् परिवार पुरो।
सपना हाम्रो — सफलता साझा 🚀✨


Suraj pandey

नयाँ बाटो सुरु भयो मेरो साथ,
तपाईंको माया हो मेरो ठूलो हात।
सब्स्क्राइब गरेर साथ दिनुहोस्,
सपना पूरा संगै बुनुहोस्,
तपाईं र म मिलेर बनाउँछौं नयाँ संसार🇳🇵🇳🇵

3 months ago | [YT] | 5