नमस्कार 🙏
मेरो नाम Dammar B.K हो र हजुरहरू सबैलाई
स्वागत छ DAMMAR VLOG YouTube च्यानलमा। यस च्यानलमा तपाईंहरूले नेपालको गाउँघरको वास्तविक जीवनशैली, खेतीपाती, गाउँको खाना, सुन्दर प्राकृतिक दृश्यहरू र हाम्रो संस्कृति देखाउनुका साथै नयाँ ठाउँमा घुमघाम गर्दै, परिवारसँग बिताएको समय पनि सेयर गर्नेछु ....

यदि तपाईंलाई गाउँको सरल जीवन, परम्परा र दैनिक जीवनका रमाइला पलहरू मन पर्छ भने यस  च्यानललाई Subscribe गर्न नबिर्सनुहोस्।

                   🙏  धन्यवाद  🙏

=====👇👇=====
:::::::::Please Subscribe this channel:::::::::

👇👇👇👇👇

1 K_ Subscriber's ✅ _April_ 2025

2 K_Subscriber's ✅__31_Aug..2025

2.5 K_ Subscriber's ✅_11_Sep..2025

3 K_ Subscriber's ✅_18_Sep..2025

3.5 K_Subscriber's ✅_4_Oct..2025

4 K_ Subscriber's ✅_19_Nov..2025


DAMMAR VLOGS

घरको अन्तिम सम्झना 🥺

2 days ago | [YT] | 3

DAMMAR VLOGS

अब सम्झना मा मात्र सिमित रहने भयो मेरो प्यारो घर
आज यो घर भत्किएपनि यहाँ यस घरमा बितेका मेरा जीवनका पलहरू सधैं मेरो मनमा जिउँदै रहनेछन् ! 😥🥺
i miss you & love you 😭my sweet home 🥺
२०८२-११-२७ /2026-3-11

5 days ago (edited) | [YT] | 1

DAMMAR VLOGS

Location: Solan Himachal Pradesh

1 week ago | [YT] | 2

DAMMAR VLOGS

🌿प्रकृतिले दिएको खुशी
पैसाले कहिल्यै किन्न सकिँदैन।
सुन्दर भेरी नदीको काखमा बिताएको यादगार पल। 🌊

1 week ago | [YT] | 15

DAMMAR VLOGS

भेरी नदीमा भेटिएको यो कुन माछा होला साथिहरु 🥰

1 week ago | [YT] | 3

DAMMAR VLOGS

आज भन्दा 15 वर्ष अगाडिको मेरो फोटो कक्षा 6 मा पढ्दा को 😌

1 week ago | [YT] | 1

DAMMAR VLOGS

अबको नयाँ प्रधानमन्त्री कसलाई बनाउन चाहानुहुन्छ.?

1 week ago | [YT] | 5