Harek Samachar delivers fast, factual, and fearless news updates daily.

Launched on October 14, 2025, our channel delivers authentic daily news for Nepal and offers informative content across various sectors.nepali politics, nepali politics current affairs, sports news, taja khabar.

Email: idm868273@gmail.com
[9705076986]

For Advertisement- 9705076986(९७०५०७६९८६) Whatsapp

#nepalinews
#todaynews
#samachar
#samacharpati
#aajakosamachar
#rabilamichhane
#balenshah
#kulmanghishing
#aajkamukhyamukhyasamachar


nepali news, today news, nepali samachar, aajako samachar, today nepali news


Harek Samachar

प्रधानमन्त्री बालेन शाहलाई तपाईं अहिले के भन्न चाहानुहुन्छ ?

42 minutes ago | [YT] | 13

Harek Samachar

यो मान्छे साच्चै अचम्मको छ,
उमेर ५० पुगिसक्यो, तर देख्दा अझै ३५ वर्षकै जस्तो ताजगी छ। राजनीतिको मैदानमा पाइलो टेकेको जम्मा ६ महिना मात्रै भएको थियो, तर १२ लाख जनताले विश्वास गरेर भोट दिए। एकैचोटी देशको उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हाल्यो।

देशकै इतिहासमा सबैभन्दा बढी मत ल्याएर चुनाव जित्ने कीर्तिमान बनायो। उसका कदमहरूले दशकौंदेखि देशलाई आफ्नो कब्जामा राखिरहेका ठुला भ्रष्ट र गुण्डाहरूमाथि छानबिन सुरु गऱ्यो। रातारात भ्रष्टहरु चेहरा उदांगियो। कसैले यति छिटो परिवर्तन ल्याउँछ भन्रे उनीहरूले सपनामा पनि सोचेका थिएनन्।

भ्रष्टाचारका जालमा फत्ने डरले केही व्यक्तिहरूले षड्यन्र रचे। झुटा मुद्दा लगाएर ८४ दिनसम्म एउटा कोठामा थुनेर राखियो। तर, जब त्यो मान्छे बाहिर निस्कियो, झनै चम्किएर निस्कियो। उसको साहस, दृढता, र इमानदारीले जनताको मन अझ बलियो बनायो।

अब भ्रस्टाचार मा डुबेकाहरू डराएका छन्। उनीहरूले आफ्नो अस्तित्व जोगाउन पुरा शंक्ति लगाँदैछन्, झुटा मुद्दाहरूको जाल बुनिरहेका छन्। तर, त्यो व्यक्ति एक इन्च पनि डगमगाएको छैन। उसको सपना स्पसट छ, देश बनाउने, समद्ध बनाउने, र जनतालाई न्याय दिने।

देश बनाउने जिम्मेवारी उसको मात्र होइन, हाम्रै पनि हो। परिवर्तन एक व्यक्तिको साहसले मात्रै सम्भव हुदैन, जनताको साथ आवश्यक छ।
त्यसैले, म उसलाई साथ दिइरहेको छु।

आउनुहोस, तपाई पनि साथ दिनुहोस्। यो देश हाम्रो पनि हो। यो देशलाई सुशासन, न्याय, र समृद्धितर्फ अधि बढाउन जिम्मेवारी हामी सबैको छ। एउटा इमानदार व्यक्तिलाई साथ दिनु भनेको आफ्नै भविष्यलाई उज्यालो बनाउनु हो।

देश बनाउने सपना हामी सबैले देखनुपर्छ, र त्यो सपनालाई साकार गर्न हरेक कदममा उसलाई साथ दिनु हाम्रो कर्तव्य हो। ❤️🙏
#RabiLamichhane

1 hour ago | [YT] | 56

Harek Samachar

शोभा पाठकले म बलाकृत भए भन्दै प्रहरी र अदालत गुहार्दै यतिका बर्ष न्यायको लडाई लडदै छिन तर कतै सुनुवाई भएन, महेश बस्नेतलाई कसैले छुन सकेन तर अमेरीका बसेकी संगम बिष्टले फेसबुकमा पोष्ट लेखेकै भरमा सागर लम्साललाई पक्रेर थुने। उनको कतै प्रहरीमा उजुरी समेत परेको छैन ।संगमका लागी लड्ने फेमिनिष्टहरु शोभाको लागी किन लड्दैनौ? कुन दुलोमा लुकेर बसेका छौ? किन यस्तो दोहोरो चरित्र?

17 hours ago | [YT] | 31

Harek Samachar

रवि लामिछानेलाई पाई पाई नापेर जेलमै सडाउन खोज्नेहरुको फैसला एक हप्तामै कसरी सकियो ?तपाईलाई त्यस्तो लाग्दैन ? तीन तीन महिनासम्म चुपचाप बस्ने, कुनै सोधपुछ नगर्ने, जेलनै जानुपर्छ भन्दै सारा पार्टी रविबिरुद्ध उत्रिने अनि केपि ओली र रमेश लेखकका बिषयमा चाँहि समातिएको एक हप्ता भाको छैन, सर्बोच्चले नै आदेश दिएर पनि आजै रिहा हुनुलाई तपाई के भन्नुहुन्छ ? कमेन्ट गर्नुस् न है ?
#RabiLamichhane #KPOli #rameshlekhak #viral

2 days ago | [YT] | 98

Harek Samachar

सरकारले दुई दिन विदा दिने निर्णय ठिक कि बेठीक?

5 days ago | [YT] | 46

Harek Samachar

सांसद महावीर पुनले आज मात्रै किताब बेचेर ७ लाख रुपैयाँ उठाएका छन्। ❤️

6 days ago | [YT] | 378

Harek Samachar

सामाजिक सञ्जालबाट साभार गरिएको भनाई: सागर लम्साल “बले” ले अभिनयको यात्रा सुरु गर्दा म चीनमा थिए, सागरको मैले एक भाग पनि कुनै सिरियल हेरेको छैन। कहिले काही फेसबुकले रिलमा हुत्याईदिए पठाको क्लिप झुक्किए यसो २-४ मिनेट चै हेरेको हुँला। सागर मलाई खासै मन पर्ने वा नपर्ने केही कारण छैन।टिकटोकमा जुम्लिया दिदी बैनी प्रिज्मा र प्रिन्सीलाई बलेले सार्है पिडित बनाए भन्दै रुदै भिडियो बनाए , पछि प्रहरीमा केस भयो के के भयो भनेर भयंकर भएपछि, उनीहरुको आँसु र बिलाप देखेर, मोरो त बदमास रैछ भने जस्तो लागेको थियो।आज फेरी अमेरीका बस्ने जेन्जी संगम बिष्टले सागर लम्साललाई बलात्कारको आरोप लगाएर फेसबुकै भरी छरिछन।मैले के रैछ त भनेर उनको पोष्ट सबै पढे र म एउटा निचोडमा पुगे । संगम अहिले २५ बर्षकी भईन, उनले लेखेकी छन १० बर्ष देखी चिनजान रहेको ब्यक्ती भनेर, १० बर्ष पहिला उनी केवल १५ बर्षकी थिईन, त्यो बेलामा बले पनि उदाउदो तारा नै थिए , सायद संगम बिष्ट सागरको फ्यान थिईन, आकर्षित थिईन , संगमको पढाई र बलेको संघर्षले गर्दा टाढा हुदै गए , यस बिचमा संगम बिभन्न घटनाक्रमले गर्दा डिप्रेशनमा गईन, ( उनी आफैले लेखेकी छन) कडा संघर्ष र आत्मबिश्वासले उनी अमेरीका आईन, यता पनि डिप्रेशनले छोडेन उनलाई धेरै संघर्ष पछि सम्हालिदै थिईन, सागर लम्साल पनि कार्यक्रममा अमेरीका आईपुगे र संयोग बस फेरी भेटहुन पुग्यो। आफ्नो आईडल संग भेटहुदा संगम मख्ख नपर्ने कुरै थिएन, पुराना कुराहरु ताजा गर्ने मौका पाईन, आफ्नो पिडाको भारी पोख्ने साथी पाईन, एक छिन भए पनी खुशी हुने बहाना पाईन, साथ पाईन। सागर पनि एक्लै अमेरीका जस्तो देशमा आएको , घरबाट टाढा, श्रीमतीबाट टाढा, यता संगमले पनी हत्ते गरेकी, आगो दुबै तिर लागेको थियो, दुबैजना मैन झै पग्लिएका थिए, हित्त चित्त मिलेपछि बिस्तरा सम्म पुग्नु कुनै अपराध होईन, त्यो पनि अझ अमेरीकामा।पछि सागर नेपाल फर्किए , उनको श्रीमती छिन, काममा बिजी भए , उनले रात गई बात गई भन्ने भनाईलाई चरितार्थ गरे तर यता सॅगमलाई भने, नशो पस्यो माया बस्यो भनेजस्तो भयो, उनले सागरलाई पाउने वा सम्पर्कमा रहिरहन धेरै कोशीस गरेको हुनु पर्छ , तर बलेको आफ्नै मजबुरीले गर्दा टाढिन बाध्य भए । तर सॅगम चै आफुले माया गरेर ज्यान सुम्पिएको मान्छेले डम्प गरेको महसुस गरेर , बदला लिन भनौ वा पाठ पढाउन १ बर्ष पछि आएर बलात्कार भयो भनेर लेखिन। उनी पहिला पनी डिप्रेशनमा थिईन र अहिले पनि छन। तर अब यो आरोप बाट बले पनि डिप्रेशनमा जाने छन। हाम्रो समाजमा मन नमिलेपछि बर्षौ पछि पनि बलात्कारको आरोप लाईदिएर र केही धारा आसु चुहाईदिएर भित्तामै पुर्याएर मर्नु न बाच्नु बनाईदिने संस्कार मौलाउदै छ। यसलाई रोक्नु जरुरी छ, हाम्रो घरमा छोरी मात्र छैनन, छोरा पनि छन यो कुरा हेक्का राख्नु पर्छ। बलात्कार भनेको के हो ईनिशा बिक र निर्मला पन्तको को घटना पढनुस, यस्तो मन मिले चमत्कार नमिले बलात्कारको आरोप लगाउनेले कर्दा समाजमा साच्चिकै पिडितहरुले न्याय पाउन गार्हो भैरहेको छ। बलात्कारको परिभाषा र कानुन पुन निर्माण गर्नुपर्ने स्टेजमा आईपुगेका छौ जस्तो लागेको छ। यो नयाँ सरकारले यस बिषयमा पुन समिक्षा गर्ने छ भन्ने मै म बिश्वस्त छु। - नविन बि क

1 week ago | [YT] | 57

Harek Samachar

50 डलर त मेरो नाचेको भिडियोले कमाइसक्यो, एक मिनेट भन्दा कम समय नाच्दा पनि ५० डलर आउँछ भने किन ननाच्ने ?

- सांसद महावीर पुन

1 week ago | [YT] | 116

Harek Samachar

ब!ला!त्कारको आरोप लागेपछि कलाकार Sagar Lamsal (बले) लाई ' एउटा आउदै गरेको चलचित्रबाट निष्कासन गरिएको छ। उनलाई अमेरिकामा बस्ने एक युवतीले ब!ला!त्कारको आरोप लगाएकी छन।

1 week ago | [YT] | 23

Harek Samachar

तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?
सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस् ।

#NepalPolice #BelieveInBlue #ToServeandProtect #AprilFool #नेपालप्रहरी

1 week ago | [YT] | 32