Veer Gorkha Web TV

World's Leading Gorkha Based Online Web TV.


Veer Gorkha Web TV

देहरादून निवासी ब्रिगेडियर (सेवानिवृत्त) पीएस गुरुंग ने आज दोपहर मैक्स हॉस्पिटल में 1 बजकर 16 मिनट पर अंतिम सांस ली। यह जानकारी कर्नल दीवान सिंह खड़का ने यह दुःखद खबर साझा की।

3 days ago | [YT] | 322

Veer Gorkha Web TV

विदुषी डा. माया देवी सुब्बालाई याक्थुङ (लिम्बु) समुदायसम्बन्धी अध्ययनका लागि पीएच.डी. उपाधि प्रदान

गुवाहाटी, असम:
याक्थुङ (लिम्बु) रैथाने जाति तथा समग्र गोर्खा समाजका लागि गर्वको क्षणका रूपमा, डा. माया देवी सुब्बालाई Krishna Kanta Handique State Open University को ८औँ दीक्षान्त समारोहमा प्रतिष्ठित दर्शनशास्त्र विद्यावारिधि (पीएच.डी.) उपाधि प्रदान गरिएको छ।।यो उपाधि असमका राज्यपाल महामहिम लक्ष्मण प्रसाद आचार्य द्वारा विशिष्ट प्राध्यापक, विद्वान तथा स्नातक विद्यार्थीहरूको उपस्थितिमा औपचारिक रूपमा गुवाहाटी प्रदान गरिएको हो।

डा. सुब्बा, जो एक स्थानीय (वर्नाकुलर) माध्यमबाट अध्ययन गरेकी विदुषी हुन, उनले आफ्नो समर्पण, दृढता र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतामार्फत यो उल्लेखनीय उपलब्धि हासिल गरेकी छन। उनी स्वर्गीय घनश्याम सुब्बा र गंगा माया सुब्बाकी कान्छी छोरी हुन, जसको घर गोलाघाट जिल्ला अन्तर्गत दोयाङ क्षेत्रको ओटिङ बजारमा पर्छ। उनले सन २०१० मा गारी गाउँ उच्च विद्यालयबाट एचएसएलसी (कक्षा १०) उत्तीर्ण गरिन। त्यसपछि सन २०१५ मा फर्काटिङ कलेजबाट स्नातक तह पूरा गरि सन २०१७ मा उनले गुवाहाटी विश्वविद्यालय को असमिया विभागबाट स्नातकोत्तर उपाधि हासिल गरिन।

सन् २०१९ देखि २०२६ सम्म उनले डा. निभा रानी फुकनको निर्देशनमा आफ्नो विद्यावारिधि अनुसन्धान सम्पन्न गरिन्।

उनको शोध “অসমৰ লিম্বু জনজাতিৰ উৎসৱ-অনুষ্ঠান: এক অধ্যয়ন” ले असमका लिम्बु जातिको उत्सव, संस्कार तथा सांस्कृतिक परम्पराहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछ। विशेष रूपमा, लिम्बु जाति असमको सदिया देखि धुबरीसम्म फैलिएको सन्दर्भमा, उनले सम्पूर्ण राज्यलाई समेटेर अनुसन्धान गरेकी हुन्। २०४ लिम्बु बस्तीलाई नमुनाका रूपमा समावेश गरिएको यो अध्ययन यस समुदायको सांस्कृतिक अभ्यासहरूको सबैभन्दा व्यापक दस्तावेजमध्ये एक मानिन्छ।

उनको अनुसन्धानले रैथाने ज्ञान, परम्परा तथा सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको मानिएको छ। यस कार्यमा उनका मार्गदर्शक डा. निबा रानी फुकनको महत्वपूर्ण भूमिका रहेको छ।

डा. सुब्बाको यो उपलब्धिलाई याक्थुङ (लिम्बु) समुदायका लागि मात्र नभई सम्पूर्ण गोर्खा समाजका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ। ग्रामीण तथा रैथाने पृष्ठभूमिबाट उच्च शिक्षा हासिल गर्ने उनको यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

यस सम्बन्धमा असमका विधायक गणेश कुमार लिम्बूले उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई सांस्कृतिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण माइलस्टोन भएको बताएका छन।
असम गोर्खा सम्मेलन (AGS), अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम नेपाली साहित्य सभा (ANSS) लगायत विभिन्न गोर्खा नागरिक समाज संस्थाहरूले डा. सुब्बालाई हार्दिक बधाई ज्ञापन गरेका छन। साथै, भारतीय गोर्खा परिसंघ र लिम्बु महासभा, असमका नेताहरूले उनको सफलताले युवापुस्तालाई उच्च शिक्षा हासिल गर्न तथा आफ्नो सांस्कृतिक पहिचान जोगाउन प्रेरणा दिने बताएका छन।

भारतीय गोर्खा परिसंघका राष्ट्रिय मूलसचिव नन्द किराती देवानले उनको उपलब्धिलाई विस्तृत रूपमा प्रशंसा गर्दै उनको अनुसन्धानलाई समुदायका लागि बहुमूल्य दस्तावेजको रूपमा व्याख्या गरेका छन। लिम्बु महासभा, असमका अध्यक्ष लखी खापुङले उनलाई याक्थुङ समुदायको गर्व र सम्पत्ति भएको बताएका छन।
गोलाघाटस्थित उनको गाउँ तथा क्षेत्रमा उनको उपलब्धिलाई लिएर उत्साहपूर्ण वातावरण छ, र उनको आगमनपछि अभिनन्दन कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।

गोलाघाट जिल्ला लिम्बु महासभाका अध्यक्ष अमर लिम्बूका अनुसार, असम विधानसभा निर्वाचनअघि उनी घर फर्किनेछिन र उनको आगमनपछि गोर्खा नागरिक समाज संस्था तथा लिम्बु महासभाको प्रतिनिधिमण्डलले उनको निवासमा गई सम्मान गरने कार्यक्रम तय गरिएको छ।

3 days ago | [YT] | 97

Veer Gorkha Web TV

नेपाल में 35 साल के बालेन शाह देश के सबसे युवा प्रधानमंत्री बने हैं। उन्होंने प्रधानमंत्री के तौर पर शपथ ले लिया है। राष्ट्रपति रामचंद्र पौडेल ने उन्हें संविधान के तहत शपथ दिलवाकर पद पर नियुक्त किया।

4 days ago | [YT] | 117

Veer Gorkha Web TV

सिलीगुड़ी : सांसद राजू बिष्ट ने किया जीतू राई शूटिंग अकादमी का उद्घाटन

सांसद राजू बिष्ट द्वारा आज ओलंपियन और भारत के शीर्ष निशानेबाज ऑनरी कैप्टन जीतू राई (सेवानिवृत्त) के साथ दार्जिलिंग जिले के सिलीगुड़ी स्थित शिवमंदिर के न्यू रंगिया में खड़कसिंह रोड पर जीतू राई शूटिंग अकादमी का उद्घाटन किया। इस अवसर पर सांसद बिष्ट ने कहा कि इस अकादमी की स्थापना हमारे दार्जिलिंग पहाड़ियों, तराई और डुवर्स क्षेत्र की कई युवा प्रतिभाओं के लिए एक नई यात्रा की शुरुआत है, जो किसी दिन विश्व मंच पर भारत का प्रतिनिधित्व कर सकती हैं। इस अवसर पर अंतरराष्ट्रीय शूटर पेम्बा तामंग भी उपस्थित रहे।

राजू ने आगे कहा कि पद्मश्री, खेल रत्न और अन्य कई सम्मानों से सम्मानित कैप्टन जीतू राई एक गोरखा युवा के प्रतीक हैं, जो साधारण शुरुआत से भारत के बेहतरीन निशानेबाजों में से एक बन गए। राष्ट्रमंडल खेलों और एशियाई खेलों में स्वर्ण पदक जीतने वाले उनके प्रदर्शन और ओलंपिक और अन्य अंतरराष्ट्रीय मंचों पर भारत के प्रतिनिधित्व ने हमारे देश को बहुत गौरवान्वित किया है।

5 days ago | [YT] | 228

Veer Gorkha Web TV

जरूरी सुचना

भारतको चुनाव आयोगले पश्चिम बंगालको ६० लाख मतदाताहरू जो Under Adjucation वा Deleted List मा थिए - उनीहरू मध्ये २९ लाख मतदाताहरूको नामहरूलाई राज्यमा चुनावका निम्ति सेवारत ७०० न्यायाधीशहरूले अनुमोदन अनि सिफारिस गरी गत २३ मार्च,२०२६ मध्य रात्री ११.५५ बजे भारतको चुनावको Website अनि Portal मा जनसाधारणको निम्ति प्रकाशित गरिदिएका छन् ।

ceowestbengal.wb.gov.in/ यो website मा जानुहोस अनि त्यो Website मा SIR 2026 वा Electoral Roll को section मा गई Supplementary List 1 मा जानुभयो भने नामहरू छ वा छैन थाहा पाउनुहुनेछ ।

यदि Mobile बाट जानकारी लिनु चाहानुहुन्छ भने Voters' eci.gov.in को portal मा गई आफनो Constituency No. नाम , Part No., EPIC No. , नाम दिनुभयो भने यदि तपाईको नाम Supplementary List 1 मा आएको छ भने देखाउनेछ।

जसको यस Supplementary List 1 मा आएका छैनन् - पुन: केही दिनभित्र Supplementary List 2 मा आउनसक्नेछ । यदि Supplementary List 2 मापनि नाम नआए तपाईको नाम रद्द भएको मानिलिनुपर्नेछ ।

धन्यवाद

जनहितको निम्ति ,
विनय तामाङ
दार्जिलिङ
२४ मार्च,२०२६
समय विहान ७ बजे ।

1 week ago | [YT] | 47

Veer Gorkha Web TV

असम चुनाव : कांग्रेस पार्टी माजबाट विधानसभा सीट से गोर्खाली समुदाय से आने वाले नारायण अधिकारी को टिकट देकर अपना उम्मीदवार बनाया है। नारायण अधिकारी उदलगुड़ी जिला कांग्रेस कमेटी के पूर्व अध्यक्ष और 18 साल की उम्र से एनएसयूआई के सदस्य के रूप में कांग्रेस पार्टी से जुड़े रहे है।

1 week ago | [YT] | 123

Veer Gorkha Web TV

नरेंद्र मोदी सबसे ज्यादा दिन सरकार के प्रमुख रहने वाले राजनेता बने

- CM-PM मिलाकर 8931 दिन किए पूरे

- सिक्किम के पूर्व CM पवन कुमार चामलिंग को छोड़ा पीछे

प्रधानमंत्री नरेंद्र मोदी भारत में सबसे लंबे समय तक सरकार के प्रमुख रहने वाले नेता बन गए हैं। गुजरात के मुख्यमंत्री और प्रधानमंत्री के तौर पर सरकार के प्रमुख के रूप में 8,931 दिन पूरे करने के साथ ही PM मोदी ने सिक्किम के पूर्व मुख्यमंत्री पवन कुमार चामलिंग के 8,930 दिनों के रिकॉर्ड को तोड़ दिया है। इसके साथ ही उन्होंने सिक्किम के पूर्व मुख्यमंत्री पवन कुमार चामलिंग को पीछे छोड़ दिया है।

PM मोदी इससे पहले गुजरात के सबसे लंबे समय तक सेवा करने वाले मुख्यमंत्री रह चुके हैं, और वे ऐसे प्रधानमंत्री भी हैं जिनके पास मुख्यमंत्री के तौर पर काम करने का सबसे लंबा अनुभव है।

1 week ago | [YT] | 80

Veer Gorkha Web TV

सांसद राजू बिष्ट ने दार्जिलिंग की पहाड़ के तीनों BJP उम्मीदवारों उम्मीदवारों से की मुलाकात

आज सांसद राजू बिष्ट ने दार्जिलिंग की पहाड़ के तीन उम्मीदवारों- कलिम्पोंग से भरत छेत्री, दार्जिलिंग से नोमन राई और कर्सियांग से सोनम लामा से मुलाकात की, और क्षेत्र के लोगों, भाजपा कार्यकर्ताओं और गठबंधन दलों की ओर से सभी को आगामी चुनावों में उनकी सफलता की कामना की।

सांसद बिष्ट ने कहा कि इतिहास गवाह है कि जब गोरखा एकजुट हुए हैं, तो हमने सभी दुश्मनों को परास्त किया है। आज हम सभी गोरखा एक मंच पर एकजुट हैं और अपने मुद्दों, अपने उद्देश्यों और अपनी साझा आकांक्षाओं को पूरा करने के लिए एकजुट हैं।

बिष्ट ने कहा कि भाजपा और गठबंधन के कार्यकर्ताओं और हमारे दार्जिलिंग, खरसांग और कलिम्पोंग निर्वाचन क्षेत्रों के नागरिकों से अनुरोध करता हूं कि वे हमारे इन उम्मीदवारों को आशीर्वाद दें और उनका समर्थन करें। आपका समर्थन गोरखा एकता को और मजबूत करेगा और हमारे क्षेत्र और लोगों के लिए बेहतर और उज्जवल भविष्य का मार्ग प्रशस्त करेगा।

1 week ago | [YT] | 94

Veer Gorkha Web TV

विनय तामाङको कालेम्पोङ विधानसभा क्षेत्र अनि भागोप्रमो उम्मेदवारमाथि केलाईकुलाई

भाग : (१)

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहिलोपल्ट चुनावमा भाग लिदैछन् आफनै उम्मेदवार आफनै चिन्हमा - हिल तृणमुल काँग्रेससित गठबन्धनमा - विनय तामाङ

किन पहिलोपल्ट भने यो लेखमा लेखिदिएको छु । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफनै वलवुत्तामा भारतको चुनाव आयोगद्वारा गरिने चुनावमा भाग लिएको यो पहिलोपल्ट हो । भारतको चुनाव आयोगद्वारा गरिएको पछिल्ला चुनावहरूमा गोजमुमो (विनय खेमा) मा लड़ेका थिए भने २०२४ को लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वार दिएतापनि तृणमुल काँग्रेसको उम्मेदवारको भएर लड़ेका थिए । त्यस समय त्यो रणनीति फेल भएको थियो । यसपाली उम्मेदवारहरूपनि आफनै चुनाव चिन्हपनि आफनै - गठबन्धन तृणमुल काँग्रेसको - जो तृणमुल काँग्रेसका नेत्री ममता व्यानर्जीले टिकट वितरणको समय स्पष्ट रूपमा दार्जिलिङ पहाड़को तीनवटा विधानसभाको सीट अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिएको भनिदिएकी छिन् । यो अर्को रणनीति २०२६ मा भागोप्रमोको रहिआएको छ ।

जीटीए , पञ्चायत अनि नगरपालिका चुनाव त राज्य सरकारको अधिनस्थ गरिने चुनावहरू हुन - झन जीटीएको चुनाव त चुनाव आयोगलाई चिलाई न कनाई । नगरपालिका अनि पञ्चायत चुनावहरू चुनाव आयोगको मापदण्डहरू मुताबिक भएतापनि विधानसभा र लोकसभाका चुनावहरूमा जस्तै प्रत्यक्ष परोक्ष रूपमा हस्तक्षेप गर्दैनन् - राज्यलाई स्वतन्त्र रूपमा काम गर्न दिने गर्छन - उदाहरण स्वरूप त्यसैले गर्दा आजसम्म कालेम्पोङ,खरसाङ अनि मिरिक नगरपालिकाहरूको चुनाव भएका छैनन् ।

२०२१ मा चुनावमा भाग लिॅदा त्यस समय रूदेन सादा लेप्चा, केशवराज पोखरेल अनि छिरिङ दाहाल - गोजमुमो (विनय खेमा) का उम्मेदवारहरू हुन् । रूदेन सादा लेप्चाले दोस्रोपल्ट चुनावमा प्रतिस्पर्धा गरिरहेतापनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट चयनित पहिलोपल्ट उम्मेदवार हुन - भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दोस्रोपल्टको उम्मेदवार हुन भनेर नैतिक तौरमा भन्न मिल्दैन ।

कालेम्पोङबाट रूदेन सादा लेप्चाले फेरिपनि जीत हासिल गर्छन भन्ने जुन ठोकुवा गर्दैछन् - यस्तो ठोकुवा गर्नु सायदै अपरिपक्व राजनैतिक विश्लेषण हुन् ।

किन रूदेन सादा लेप्चाको जीतको ठोकुवा गर्नु राजनैतिक अपरिपक्वता हुन यसका धेरै कारणहरू छन् ।२०२१ मा विनय तामाङको नेतृत्वमा उक्त चुनाव लडेका थिए । त्यससमय चुनाव रणनीतिकार नै विनय तामाङ थिए । रूदेन सादा लेप्चाले उनको निकटम प्रतिद्वन्दी भाजपा अनि सहयोगी दलहरूका उम्मेदवार शुभ प्रधानलाई केवल ३८७० भोटको अन्तरले मात्र जितेका थिए । रूदेन सादा लेप्चाले फेरिपनि जित्नेछ भन्नु राजनैतिक अपरिपक्वता किन हो भने विनय तामाङ यस चुनावमा उनीसित छैन - कालेम्पोङ कम वा वेस विनय तामाङको समर्थक वा समुह अझैपनि छन् जसले उनलाई यसपटक भोट दिइनेछैन । २०२१ मा तेस्रो स्थान ओगटेका गोजमुमोले यसपटक भारतीय जनता पार्टीलाई सहयोग गर्ने भएका छन् । अन्य निर्दलीय उम्मेदवारहरू लगायत नोटामा १४ हजार भन्दा ज्यादा मत गएका थिए - अब यी मतहरू २०२६ मा कता जाने हो - योपनि हेर्नु छ ।

भनौ २०२१ मा जस्तो स्थिति थियो त्यस किसिम अनुकुल स्थिति २०२६ मा पटक्कै छैन् भागोप्रमो अनि रूदेन सादा लेप्चाको ।Anti-Incumbency को जालमा भागोप्रमो र रूदेन सादा लेप्चा परिसकेका छन् । IGJF अनि अजय एडवार्डको बढ्दो लोकप्रियतालाई भागोप्रमो,रूदेन सादा लेप्चा अनि अन्य दलहरूले नजर अन्दाज भने पटक्कै गर्नसक्दैनन् - हल्का लिन सक्दैनन् । भाजपा , तृणमुल काँग्रेस, भागोप्रमोलाई मन नपराउने शिक्षित एवं सचेत वर्ग अनि मतदाताहरूले साझा मञ्चबाट चुनावमा जाने सोचॅपनि आजको परिस्थिति जन्मेको छ - सम्भवतः भाजपा अनि तृणमुल काँग्रेससित दुरी बनाएकाहरू सबै एक मञ्चमा आउने प्रबल सम्भावना रहेको छ - जसले वर्तमान दार्जिलिङ पहाडको चुनावी समिकरणलाई अवश्यै परिवर्तन गर्नेछन् ।

भागोप्रमो र भाजपासितको Tacit Understanding भन्न नमिलेपनि सांसदसितको अदृश्य सम्बन्ध जनमानसमा हल्ला फैलिएकोले - भागोप्रमोको Double standard चरित्रको यदि सानो लक्षण वा संकेत मात्रैपनि एक सिन्काले ढड़ेलो लाग्छ भन्छ नी त्यही हुनेछ । भाजपाले (....सांसदको हस्तक्षेपमा ) कालेम्पोङ अनि खरसाङमा कमजोर उम्मेदवारहरू उठाउनु नै जनमानसमा फैलिएको हल्लामाथि सत्य साबित हुनु भयो । दार्जिलिङ पहाड़मा भागोप्रमो अनि भाजपाको निम्ति यही कारण नै ४ मई,२०२६ राजनैतिक आत्महत्या स्वरूप हुनेछ । यी दुवै दलहरूले जित्नको निम्ति धेरै रणनीति बनाउलान् ; विभिन्न षडयन्त्रहरूपनि रचलान् तर यसपटक चुनाव विगतको चुनावहरू झैं सहज छैन । सानो अवैधानिक क्रियाकलापले उम्मेदवारको नामपनि तुरन्तै खारेज हुने प्रावधानलाई चुनाव आयोगको कड़ा निर्देश छ ।

त्यहीमाथि कालेम्पोङ अन्तर्गत Under Adjucation अनि Deleted मा परेका १४ हजारभन्दा अधिक मतदाताहरू मध्ये अधिकांश वैध मतदाताहरू भएतापनि चुनाव अघि Supplementary List मा नामहरू नआए यसैले सबैलाई नै नकारात्मक प्रभाव पार्ने नै छ ।

1 week ago | [YT] | 23

Veer Gorkha Web TV

असम चुनाव : भारतीय जनता पार्टी ने बरसोला विधानसभा सीट से गोर्खाली प्रार्थी ऋतु वरण शर्मा को दिया टिकट

1 week ago | [YT] | 165