म, हाम्रो क्षेत्रका सबै राजनीतिक पार्टीहरू, तिनका नेतागण, समर्थक, स्वतन्त्र उम्मेदवारहरू अनि क्षेत्रका जनताप्रति लोकतन्त्रको यस महोत्सवमा उत्साहपूर्वक भागीदारी गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु। हाम्रो दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा पश्चिम बङ्गालका बाँकी भागहरूको दाँजोमा सबैभन्दा शान्तिपूर्ण चुनाउ प्रचार अभियान सम्पन्न भएकोमा, म यसको गहिरो प्रसंशा व्यक्त गर्दछु।
तपाईंहरूको सांसदको रूपमा सबै मतदाताहरूलाई भोली घरबाट निस्केर मतदान गर्न आह्वान गर्नु मेरो कर्तव्य हो। हाम्रो भोट एक नागरिकको रूपमा हाम्रो सबैभन्दा शक्तिशाली हतियार हो अनि मतदान गर्नु हाम्रोको पवित्र कर्तव्य हो। लोकतन्त्रमा, यही एक कर्म हो जसले साँच्चीनै हाम्रो क्षेत्रको उत्थान हुन्छ वा हामीविरुद्ध भेदभाव जारी रहन्छ भन्ने निर्धारण गर्नेछ।
----------------
मतदाताओं से निवेदन
मेरे प्रिय गुरुजनों, भाइयों और बहनों, आप सभी को मेरा सादर प्रणाम!
मैं हमारे क्षेत्र के सभी राजनीतिक दलों, उनके नेताओं, समर्थकों, निर्दलीय उम्मीदवारों और आम जनता का इस लोकतंत्र के उत्सव में उत्साहपूर्वक भागीदारी के लिए हृदय से धन्यवाद देता हूँ। मुझे यह कहते हुए गर्व है कि पश्चिम बंगाल के अन्य हिस्सों की तुलना में दार्जिलिंग पहाड़, तराई और डुआर्स में सबसे शांतिपूर्ण चुनाव प्रचार देखने को मिला।
आपका सांसद होने के नाते, मेरा कर्तव्य है कि मैं हर मतदाता से आग्रह करूँ कि वे कल अपने घरों से बाहर निकलें और अपने मताधिकार का प्रयोग करें। हमारा वोट एक नागरिक के रूप में हमारा सबसे शक्तिशाली हथियार है, और मतदान करना हमारा नागरिक कर्तव्य है। लोकतंत्र में यही एक कार्य यह तय करता है कि हमारा क्षेत्र वास्तव में प्रगति करेगा या भेदभाव का सामना करता रहेगा। राजु बिष्ट लोकसभा सांसद दार्जिलिङ एवं राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी
देहरादून : गोर्खाली सुधार सभा का 88वाँ स्थापना दिवस समारोह
गोर्खाली सुधार सभा ने अपना 88वाँ स्थापना दिवस बड़े हर्षोल्लास के साथ बीते 17 अप्रैल के दिन मनाया। प्रात: 9 बजे मानेकशाॕ सभागार में अध्यक्ष श्री पदम सिंह थापाजी के करकमलों से हवन-पूजन के साथ सभी की सुखशांति एवं कल्याण हेतु प्रार्थना की गई।
11 बजे से स्थापना दिवस समारोह के आयोजन में सर्वप्रथम मुख्य अतिथि माननीय विधायक सविता कपूर, कैंट गोर्खाली सुधार सभा केंद्रीय अध्यक्ष श्री पदम सिंह थापा जी, विशिष्ट अतिथि ले०जनरल शक्ति गुरूंग, ले० जनरल राम सिंह प्रधान ,वरिष्ठ उपाध्यक्ष राजन क्षेत्री एवं उपाध्यक्ष पूजा सुब्बा चंदजी ने दीप प्रज्वलित करते हुए विधिवत शुभारंभ किया | अध्यक्ष श्री पदम सिंह थापाजी ने मुख्य अतिथि एवं सभी सम्मानित अतिथियों का स्वागत अभिनंदन कियाऔर 88वें स्थापना दिवस की बधाई दी।
महामंत्री श्री गोपाल क्षेत्री जीने अवगत कराया कि गोर्खाली सुधार सभा की स्थापना 17 अप्रैल 1938 को हुई थी |यह संस्था सम्पूर्ण भारतवर्ष में हमारे समुदाय की सबसे पुरानी संस्था है। वर्तमान में हमारी संस्था द्वारा समाज हित के कार्यों जैसे मेघावी छात्र/छात्राओं को छात्रवृत्ति, जरूरतमंद असहायों कोआर्थिक सहायता, गरीब कन्याओं के विवाह हेतु आर्थिक सहायता, बेहद गरीब परिवार में दाह संस्कार हेतु आर्थिक सहायता प्रदान की जाती है। महिला सशक्तिकरण हेतु निःशुल्क सिलाई कढा़ई प्रशिक्षण, युवाओं को निःशुल्क कम्प्यूटर प्रशिक्षण, सेना में भर्ती हेतु पूर्व प्रशिक्षण, नशा मुक्ति कार्यशाला, रक्तदान शिविर , स्वास्थ्य परीक्षण शिविर, स्वच्छता जागरूकता अभियान, एवं पर्यावरण संरक्षण हेतु वृक्षारोपण आदि कार्यक्रम प्रमुखता से हैं जिनपर हम कार्यरत हैं।
मीडिया प्रभारी प्रभा शाह ने बताया कि इस अवसर पर सांस्कृतिक आयोजन में कौसेली सांगितिक ग्रुप द्वारा देशभक्ति गीतों की प्रस्तुतियां दी गई । नित्या ग्रुप प्रेमनगर द्वारा कृष्ण लीला की सुंदर प्रस्तुति दी गई।
नेहरू ग्राम शाखा द्वारा पर्यावरण संरक्षण पर लघु नाटिका, एवं प्रयास जागरूकता मंच द्वारा नशामुक्ति अभियान पर लघु नाटिका का मंचन किया गया । गुरांस सांस्कृतिक कला केंद्र द्वारा प्राचीन सुप्रसिद्ध धार्मिक परंपराओं पर आधारित लाखे लोकनृत्य की मनमोहक प्रस्तुति दी ।
इस अवसर पर मुख्य अतिथि एवं गणमान्य जनों द्वारा स्थापना दिवस स्मारिका -2026 का विमोचन भी किया गया। गो०सु०सभा की ओर से इस वर्ष वीर सैनिकों , वीर नारियों , मेघावी छात्र/छात्राओं,समाजसेवियों एवं उत्कृष्ट प्रतिभाओं को भी सम्मानित किया गया।
(1) वीर नारी सम्मान
१) वीरनारी श्रीमती चंद्रकला थापा (धर्मपत्नी शहीद राइफलमैन तेज बहादुर थापा, नेहरू ग्राम शाखा) २) वीर पिता श्री भगवान सिंह थापा (पिता शहीद राइफल में संदीप थापा तेलपुरा)
(2) भाषा एवं साहित्य
१) डॉ॰ डम्मर प्रसाद पौडेल , हरिद्वार शाखा
(3) उत्कृष्ट खेल प्रतिभा सम्मान
(१) मा० सिद्धार्थ थापा , S G F I 2026 राष्ट्रीय फुटबॉलगढ़ी शाखा (२)मा० अद्वितीय गुरूंग, राष्ट्रीय ताइक्वांडो, भारूवाला शाखा (३) मा० अनिकेत थापा, प्रतिभागी राष्ट्रीय शूटिंग , जैंतनवाला शाखा (४) मा० नमन गुरूंग, प्रतिभागी राष्ट्रीय फुटबॉल अनारवाला शाखा (५) श्री टेकू मगर , हिमालयन ट्रैकिंग , (६) सार्थक थापा ,S G F I -राष्ट्रीय फुटबॉल 2023
(4) प्रतिभावान मेघावी छात्र/छात्राएं-2025
(१)निशी ठाकुर,93% कक्षा 10, उत्तराखंड बोर्ड त्यूनीशाखा (२) मान्यता थापा,99% कक्षा 6,छिद्दरवाला (३) अवनी ठाकुरी, 94% कक्षा 7 छिद्दरवाला शाखा ४)धैर्य क्षेत्री,93% कक्षा 12 लच्छीवाला शाखा ५)आयुष न्योपाने 94%, बी कॉम, छिद्दरवाला शाखा ६) अदिति गौतम, 94% बीए अनारवाला शाखा ७) शिक्षा बोहरा,93%, बीकॉम, छिद्दरवाला शाखा ८)शुभम,थापा,93%, कक्षा 10, श्यामपुर शाखा ९)वंशिता गुरूंग, 93% बीबीए, ठाकुरपुर शाखा
(5) सामाजिक कार्यकर्ता सम्मान (१) श्रीमती उपासना थापा, नयागांव शाखा २) श्री आनंद जोशी, कोटद्वार शाखा ३)श्री विशाल सावन, गढ़ी डाकरा शाखा ४) श्रीमती देवमाता गुरूंग, ठाकुरपुर शाखा ५) श्रीमती कमला थापा , गढ़ी डाकरा शाखा ६)कर्नल अनिल थापा, रायपुर शाखा ७) श्रीमती प्रभा शाह, गढ़ी डाकरा शाखा ८)श्री सागर लामा, पार्षद ,जोहड़ी अनारवाला शाखा ९) श्री नरेन्द्र लिम्बु, क्लेमनटाउन शाखा १०)आ॰कै०गिरि बहादुर थापा, पुरोहित वाला शाखा ११)श्री ऋषि राम शर्मा , रायवाला शाखा ,१२) श्रीमती मधु गुरूंग संस्थापक रेडियो घामछाया
(6)वरिष्ठ नागरिक एवं समाजसेवी
(१)श्री टीबी राना ,पूर्व शाखा अध्यक्ष श्यामपुर (२) कर्नल जी॰बी गुरूंग , ठाकुरपुर शाखा ३) श्री दिल बहादुर आले भगवानपुर शाख
(7) विशेष सम्मान
१)सूश्री कोमल थापा ,मिस उत्तराखंड, त्यूनी शाखा
(8) खेल प्रेरणास्रोत कोच
१)मीना उपाध्याय भारतीय हैंडबॉल कोच , नेहरू ग्राम शाखा २)रमन थापा , फुटबॉल NIS कोच , गढ़ी डाकरा शाखा ३)के०बी०थापा राष्ट्रीय फुटबॉल 1981,82 एवं 83, जैंतनवाला शाखा ४)कै०सूरज थापा , फुटबॉल 1980,81&820एशियाड एवं फुटबॉल कोच ५) नरेंद्र थापा, फुटबॉल राष्ट्रीय खेल 1993 पुरोहित वाला शाखा
(9) इस अवसर पर गोर्खा संदेश समाचार पत्र हरिद्वार के प्रमुख सम्पादक श्री शमशेर बहादुर बम जी द्वारा :-
(१) गोर्खा संदेश समाज सेवी सम्मान:--- कर्नल बीएम थापा जी (२) गोर्खा संदेश साहित्य सम्मान :-- कर्नल आरएस क्षेत्री जी को सम्मानित किया गया।
कार्यक्रम का संचालन सांस्कृतिक सचिव कै० वाईबी थापा, प्रभा शाह एवं महामंत्री ने किया। इस भव्य आयोजन में गोर्खाली सुधार सभा के समस्त 46 शाखाओं के शाखा अध्यक्ष, सदस्यगण ,सचिव श्री मधुसूदन शर्मा, कर्नल विक्रम सिंह थापा, कर्नल सीबी थापा, कर्नल डी एस खड़का, कर्नल जीवन क्षेत्री, पूर्व राज्यमंत्री ले० टीडी भूटिया जी , इंजिनियर मेग बहादुर थापा, पूर्व सैन्य अधिकारीगण , समस्त संघ संस्थाओं एवं उपजातीय समितिओं के अध्यक्ष, वरिष्ठ महानुभावजन, मातृशक्तियाँ एवं युवाजन भारी संख्या में उपस्थित थे।
२०२६ विधानसभा चुनाव - दार्जिलिङ पहाडको तीनवटा सीटहरूमाथि जीत अनि हारमा विश्लेषण - भाग (१)
- बिनय तामाङ दार्जिलिङ पहाडको वर्तमान राजनैतिक समीकरण अत्यन्तै जटिल र रोचक मोडमा छ। चिया कमान, भुमि अधिकार अनि छुट्टै राज्यको मुद्दाहरूको बीचमा अनित थापा, विमल गुरुङ, राजु विष्ट र अजय एडवर्ड जस्ता हस्तीहरूको भविष्य यसै चुनावको परिणाममा टिकेको छ। [[ अनित थापा ]] यदि तीनै उम्मेदवार पराजित भए -भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का अध्यक्ष अनित थापाका लागि यो नतिजा राजनैतिक अस्तित्वको संकट बन्न सक्छ।सत्तामाथिको पकड कमजोर हुनेछ । अनित थापाको मुख्य शक्ति भनेको नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा उनको वर्चस्व हो। यदि पहाडका तीनै सिटमा पराजय भयो भने उनले 'जनमत' गुमाएको प्रमाणित हुनेछ। यसले उनको प्रशासनिक पकडलाई नैतिक रूपमा कमजोर बनाउनेछ।
राज्य सरकारसँगको सम्बन्धमा ऑच आउनसक्नेछ । अनित थापालाई वर्तमानमा राज्यको सत्ताधारी दल (TMC) बाट पुर्ण समर्थन छ। चुनाव हारेको खण्डमा कोलकाताका लागि उनको 'उपयोगिता' घट्न सक्नेछ जसले गर्दा विकास बजेट र राजनैतिक संरक्षणमा कमी आउन सक्नेछ।
कार्यकर्ता पलायन हुने सम्भावना बढ़ेर जानेछ । पहाडको राजनीति नै अक्सर प्रशासनिक शक्तिको वरिपरि घुमेको हुन्छ । हारले कार्यकर्ताहरूमा निराशा ल्याउनेछन् अनि कार्यकर्ताहरू विकल्पको खोजीमा अन्य शक्तिहरू तिर लाग्न सक्छन् ।
[[ विमल गुरुङ र राजु विष्ट ]] यदि केवल एक सिट मात्र जिते यो परिणाम भाजपा र यसका सहयोगीहरूका लागि "आंशिक सफलता तर गम्भीर राजनैतिक धक्का " हुनेछ। राजु विष्टको नेतृत्वमा ठुलो प्रश्न चिन्ह अनि राजनैतिक ग्रहण लाग्नेछ । राजु विष्ट भाजपाका सांसद अनुहार हुन्। यदि तीनमध्ये एक मात्र सिट आयो भने उनको "क्लीन स्वीप" गर्ने दाबी र पहाडमा भाजपाको लोकप्रियता खस्किएको मानिनेछ । यसले आगामी ठुला चुनावहरूमा उनको पार्टीभित्र प्रभाव वा कदमा असर पर्न सक्नेछ।
[[ विमल गुरुङको सान्दर्भिकता ]] विमल गुरुङ अहिले भाजपाको एउटा सहयोगी खम्बाका रूपमा देखिरहेको छ । यदि उनको प्रभाव क्षेत्र दार्जिलिङ अनि खरसाङमा हार भयो भने विमल गुरूङ "गोजमुमो" को राजनीतिमा पुनरागमन गर्ने सपना समाप्त हुन सक्नेछ । उनले आफ्नो गुमेको विरासत फर्काउन नसकेको सन्देश जानेछ जसले गर्दा उनलाई राजनैतिक रूपमा सिमान्तकृत (Marginalised) बनाउन सक्नेछ।
[[ मुद्दाको असफलता ]] एक सिट मात्र जित्नुको अर्थ हो—जनताले भाजपाको 'स्थायी राजनैतिक समाधान' (PPS) को आश्वासनमा पुर्ण विश्वास नगरेको स्पष्ट सन्देश दिनु हो ।
[[ अजय एडवर्ड ]] यदि दार्जिलिङ पहाडको तीनवटा सीटहरू मध्ये दुई सिट जिते इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्डका लागि यो "महा-विजय" सरह हुनेछ।
[[ पहाडको नयाँ 'किंग मेकर' ]] तीन मध्ये दुई सिट मात्रपनि जित्नु भनेको अजय एडवर्ड पहाडको सबैभन्दा ठुलो राजनैतिक शक्ति बनिनु हो । यसले उनलाई दार्जिलिङ पहाडको राजनीति अनि गोर्खा राजनीतिमा हाक्ने मुख्य पात्रको रूपमा स्थापित गर्ने अवसर प्राप्त हुनेछ ।
[[ विकल्पको रूपमा उदय ]] यसले प्रमाणित गर्नेछ कि दार्जिलिङ पहाडका जनता अब पुराना परम्परागत पार्टीहरू गोजमुमो, जिएनएलएफ, क्रामाकपा अनि सत्ताको राजनीति गर्ने अनित थापाबाट वाक्क भइसकेका छन्। यसोसले अजय एडवर्डको "भावनात्मक र मुद्दामा आधारित राजनीति" सफल भएको मानिनेछ।
[[ GTA मा चुनौती ]] दुई सिट जितेपछि एडवर्डले सिधै GTA को कार्यशैलीमाथि प्रश्न उठाउने जनमत पाउनेछन्। उनले राज्य र केन्द्र सरकारसँग सिधै बार्गेनिङ गर्न सक्ने हैसियत बनाउन सक्नेछन् ।
समग्रमा भन्नुपर्दा, यो चुनावको नतिजाले दार्जिलिङ पहाडमा अनि गोर्खा मुद्दाहरूलाई "नेतृत्व परिवर्तन" को दिशा तय गर्नेछ । यदि अनित थापाले हार्छन् भने पहाडमा क्षेत्रीय शक्तिको नयाँ उदय हुनेछ अनि यदि भाजपाले सोचे जस्तो नतिजा ल्याउन सकेन भने विमल गुरुङ, मन घिसिङ, आर° बी° राई जस्ता पुराना नेताहरूको युग समाप्तिको संकेत हुनेछ। अजय एडवर्डका लागि दुई सिट जित्नु भनेको उनको राजनैतिक करियरको सबैभन्दा ठुलो छलाङ हान्नु हुनेछ ।
(यसैको अर्को विश्लेषण - विशेषांक भाग २ मा भोलि आउनेछ ।)
चाय असम की आत्मा है! यहां की चाय ने दुनिया भर में अपनी जगह बना ली है।
आज सुबह देश के PM नरेंद्र मोदी डिब्रूगढ़ में एक चाय बागान में पहुँचे और यहां काम करने वाली महिलाओं से बातचीत की। PM मोदी ने सोशल मीडिया में साझा किया कि यह एक बहुत ही यादगार अनुभव था।
देहरादून निवासी ब्रिगेडियर (सेवानिवृत्त) पीएस गुरुंग ने आज दोपहर मैक्स हॉस्पिटल में 1 बजकर 16 मिनट पर अंतिम सांस ली। यह जानकारी कर्नल दीवान सिंह खड़का ने यह दुःखद खबर साझा की।
विदुषी डा. माया देवी सुब्बालाई याक्थुङ (लिम्बु) समुदायसम्बन्धी अध्ययनका लागि पीएच.डी. उपाधि प्रदान
गुवाहाटी, असम: याक्थुङ (लिम्बु) रैथाने जाति तथा समग्र गोर्खा समाजका लागि गर्वको क्षणका रूपमा, डा. माया देवी सुब्बालाई Krishna Kanta Handique State Open University को ८औँ दीक्षान्त समारोहमा प्रतिष्ठित दर्शनशास्त्र विद्यावारिधि (पीएच.डी.) उपाधि प्रदान गरिएको छ।।यो उपाधि असमका राज्यपाल महामहिम लक्ष्मण प्रसाद आचार्य द्वारा विशिष्ट प्राध्यापक, विद्वान तथा स्नातक विद्यार्थीहरूको उपस्थितिमा औपचारिक रूपमा गुवाहाटी प्रदान गरिएको हो।
डा. सुब्बा, जो एक स्थानीय (वर्नाकुलर) माध्यमबाट अध्ययन गरेकी विदुषी हुन, उनले आफ्नो समर्पण, दृढता र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतामार्फत यो उल्लेखनीय उपलब्धि हासिल गरेकी छन। उनी स्वर्गीय घनश्याम सुब्बा र गंगा माया सुब्बाकी कान्छी छोरी हुन, जसको घर गोलाघाट जिल्ला अन्तर्गत दोयाङ क्षेत्रको ओटिङ बजारमा पर्छ। उनले सन २०१० मा गारी गाउँ उच्च विद्यालयबाट एचएसएलसी (कक्षा १०) उत्तीर्ण गरिन। त्यसपछि सन २०१५ मा फर्काटिङ कलेजबाट स्नातक तह पूरा गरि सन २०१७ मा उनले गुवाहाटी विश्वविद्यालय को असमिया विभागबाट स्नातकोत्तर उपाधि हासिल गरिन।
सन् २०१९ देखि २०२६ सम्म उनले डा. निभा रानी फुकनको निर्देशनमा आफ्नो विद्यावारिधि अनुसन्धान सम्पन्न गरिन्।
उनको शोध “অসমৰ লিম্বু জনজাতিৰ উৎসৱ-অনুষ্ঠান: এক অধ্যয়ন” ले असमका लिम्बु जातिको उत्सव, संस्कार तथा सांस्कृतिक परम्पराहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछ। विशेष रूपमा, लिम्बु जाति असमको सदिया देखि धुबरीसम्म फैलिएको सन्दर्भमा, उनले सम्पूर्ण राज्यलाई समेटेर अनुसन्धान गरेकी हुन्। २०४ लिम्बु बस्तीलाई नमुनाका रूपमा समावेश गरिएको यो अध्ययन यस समुदायको सांस्कृतिक अभ्यासहरूको सबैभन्दा व्यापक दस्तावेजमध्ये एक मानिन्छ।
उनको अनुसन्धानले रैथाने ज्ञान, परम्परा तथा सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको मानिएको छ। यस कार्यमा उनका मार्गदर्शक डा. निबा रानी फुकनको महत्वपूर्ण भूमिका रहेको छ।
डा. सुब्बाको यो उपलब्धिलाई याक्थुङ (लिम्बु) समुदायका लागि मात्र नभई सम्पूर्ण गोर्खा समाजका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ। ग्रामीण तथा रैथाने पृष्ठभूमिबाट उच्च शिक्षा हासिल गर्ने उनको यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।
यस सम्बन्धमा असमका विधायक गणेश कुमार लिम्बूले उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई सांस्कृतिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण माइलस्टोन भएको बताएका छन। असम गोर्खा सम्मेलन (AGS), अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम नेपाली साहित्य सभा (ANSS) लगायत विभिन्न गोर्खा नागरिक समाज संस्थाहरूले डा. सुब्बालाई हार्दिक बधाई ज्ञापन गरेका छन। साथै, भारतीय गोर्खा परिसंघ र लिम्बु महासभा, असमका नेताहरूले उनको सफलताले युवापुस्तालाई उच्च शिक्षा हासिल गर्न तथा आफ्नो सांस्कृतिक पहिचान जोगाउन प्रेरणा दिने बताएका छन।
भारतीय गोर्खा परिसंघका राष्ट्रिय मूलसचिव नन्द किराती देवानले उनको उपलब्धिलाई विस्तृत रूपमा प्रशंसा गर्दै उनको अनुसन्धानलाई समुदायका लागि बहुमूल्य दस्तावेजको रूपमा व्याख्या गरेका छन। लिम्बु महासभा, असमका अध्यक्ष लखी खापुङले उनलाई याक्थुङ समुदायको गर्व र सम्पत्ति भएको बताएका छन। गोलाघाटस्थित उनको गाउँ तथा क्षेत्रमा उनको उपलब्धिलाई लिएर उत्साहपूर्ण वातावरण छ, र उनको आगमनपछि अभिनन्दन कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
गोलाघाट जिल्ला लिम्बु महासभाका अध्यक्ष अमर लिम्बूका अनुसार, असम विधानसभा निर्वाचनअघि उनी घर फर्किनेछिन र उनको आगमनपछि गोर्खा नागरिक समाज संस्था तथा लिम्बु महासभाको प्रतिनिधिमण्डलले उनको निवासमा गई सम्मान गरने कार्यक्रम तय गरिएको छ।
नेपाल में 35 साल के बालेन शाह देश के सबसे युवा प्रधानमंत्री बने हैं। उन्होंने प्रधानमंत्री के तौर पर शपथ ले लिया है। राष्ट्रपति रामचंद्र पौडेल ने उन्हें संविधान के तहत शपथ दिलवाकर पद पर नियुक्त किया।
सिलीगुड़ी : सांसद राजू बिष्ट ने किया जीतू राई शूटिंग अकादमी का उद्घाटन
सांसद राजू बिष्ट द्वारा आज ओलंपियन और भारत के शीर्ष निशानेबाज ऑनरी कैप्टन जीतू राई (सेवानिवृत्त) के साथ दार्जिलिंग जिले के सिलीगुड़ी स्थित शिवमंदिर के न्यू रंगिया में खड़कसिंह रोड पर जीतू राई शूटिंग अकादमी का उद्घाटन किया। इस अवसर पर सांसद बिष्ट ने कहा कि इस अकादमी की स्थापना हमारे दार्जिलिंग पहाड़ियों, तराई और डुवर्स क्षेत्र की कई युवा प्रतिभाओं के लिए एक नई यात्रा की शुरुआत है, जो किसी दिन विश्व मंच पर भारत का प्रतिनिधित्व कर सकती हैं। इस अवसर पर अंतरराष्ट्रीय शूटर पेम्बा तामंग भी उपस्थित रहे।
राजू ने आगे कहा कि पद्मश्री, खेल रत्न और अन्य कई सम्मानों से सम्मानित कैप्टन जीतू राई एक गोरखा युवा के प्रतीक हैं, जो साधारण शुरुआत से भारत के बेहतरीन निशानेबाजों में से एक बन गए। राष्ट्रमंडल खेलों और एशियाई खेलों में स्वर्ण पदक जीतने वाले उनके प्रदर्शन और ओलंपिक और अन्य अंतरराष्ट्रीय मंचों पर भारत के प्रतिनिधित्व ने हमारे देश को बहुत गौरवान्वित किया है।
भारतको चुनाव आयोगले पश्चिम बंगालको ६० लाख मतदाताहरू जो Under Adjucation वा Deleted List मा थिए - उनीहरू मध्ये २९ लाख मतदाताहरूको नामहरूलाई राज्यमा चुनावका निम्ति सेवारत ७०० न्यायाधीशहरूले अनुमोदन अनि सिफारिस गरी गत २३ मार्च,२०२६ मध्य रात्री ११.५५ बजे भारतको चुनावको Website अनि Portal मा जनसाधारणको निम्ति प्रकाशित गरिदिएका छन् ।
ceowestbengal.wb.gov.in/ यो website मा जानुहोस अनि त्यो Website मा SIR 2026 वा Electoral Roll को section मा गई Supplementary List 1 मा जानुभयो भने नामहरू छ वा छैन थाहा पाउनुहुनेछ ।
यदि Mobile बाट जानकारी लिनु चाहानुहुन्छ भने Voters' eci.gov.in को portal मा गई आफनो Constituency No. नाम , Part No., EPIC No. , नाम दिनुभयो भने यदि तपाईको नाम Supplementary List 1 मा आएको छ भने देखाउनेछ।
जसको यस Supplementary List 1 मा आएका छैनन् - पुन: केही दिनभित्र Supplementary List 2 मा आउनसक्नेछ । यदि Supplementary List 2 मापनि नाम नआए तपाईको नाम रद्द भएको मानिलिनुपर्नेछ ।
धन्यवाद
जनहितको निम्ति , विनय तामाङ दार्जिलिङ २४ मार्च,२०२६ समय विहान ७ बजे ।
असम चुनाव : कांग्रेस पार्टी माजबाट विधानसभा सीट से गोर्खाली समुदाय से आने वाले नारायण अधिकारी को टिकट देकर अपना उम्मीदवार बनाया है। नारायण अधिकारी उदलगुड़ी जिला कांग्रेस कमेटी के पूर्व अध्यक्ष और 18 साल की उम्र से एनएसयूआई के सदस्य के रूप में कांग्रेस पार्टी से जुड़े रहे है।
Veer Gorkha Web TV
मतदाताहरूलाई आह्वान
मेरा प्रिय आमाबाबा, दाजुभाई-दिदीबैनी सबैलाई साइनोअनुसार ढोग-नमस्कार!
म, हाम्रो क्षेत्रका सबै राजनीतिक पार्टीहरू, तिनका नेतागण, समर्थक, स्वतन्त्र उम्मेदवारहरू अनि क्षेत्रका जनताप्रति लोकतन्त्रको यस महोत्सवमा उत्साहपूर्वक भागीदारी गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु। हाम्रो दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा पश्चिम बङ्गालका बाँकी भागहरूको दाँजोमा सबैभन्दा शान्तिपूर्ण चुनाउ प्रचार अभियान सम्पन्न भएकोमा, म यसको गहिरो प्रसंशा व्यक्त गर्दछु।
तपाईंहरूको सांसदको रूपमा सबै मतदाताहरूलाई भोली घरबाट निस्केर मतदान गर्न आह्वान गर्नु मेरो कर्तव्य हो। हाम्रो भोट एक नागरिकको रूपमा हाम्रो सबैभन्दा शक्तिशाली हतियार हो अनि मतदान गर्नु हाम्रोको पवित्र कर्तव्य हो। लोकतन्त्रमा, यही एक कर्म हो जसले साँच्चीनै हाम्रो क्षेत्रको उत्थान हुन्छ वा हामीविरुद्ध भेदभाव जारी रहन्छ भन्ने निर्धारण गर्नेछ।
----------------
मतदाताओं से निवेदन
मेरे प्रिय गुरुजनों, भाइयों और बहनों, आप सभी को मेरा सादर प्रणाम!
मैं हमारे क्षेत्र के सभी राजनीतिक दलों, उनके नेताओं, समर्थकों, निर्दलीय उम्मीदवारों और आम जनता का इस लोकतंत्र के उत्सव में उत्साहपूर्वक भागीदारी के लिए हृदय से धन्यवाद देता हूँ। मुझे यह कहते हुए गर्व है कि पश्चिम बंगाल के अन्य हिस्सों की तुलना में दार्जिलिंग पहाड़, तराई और डुआर्स में सबसे शांतिपूर्ण चुनाव प्रचार देखने को मिला।
आपका सांसद होने के नाते, मेरा कर्तव्य है कि मैं हर मतदाता से आग्रह करूँ कि वे कल अपने घरों से बाहर निकलें और अपने मताधिकार का प्रयोग करें। हमारा वोट एक नागरिक के रूप में हमारा सबसे शक्तिशाली हथियार है, और मतदान करना हमारा नागरिक कर्तव्य है। लोकतंत्र में यही एक कार्य यह तय करता है कि हमारा क्षेत्र वास्तव में प्रगति करेगा या भेदभाव का सामना करता रहेगा।
राजु बिष्ट
लोकसभा सांसद दार्जिलिङ एवं
राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी
#Advt
1 week ago (edited) | [YT] | 133
View 4 replies
Veer Gorkha Web TV
देहरादून : गोर्खाली सुधार सभा का 88वाँ स्थापना दिवस समारोह
गोर्खाली सुधार सभा ने अपना 88वाँ स्थापना दिवस बड़े हर्षोल्लास के साथ बीते 17 अप्रैल के दिन मनाया। प्रात: 9 बजे मानेकशाॕ सभागार में अध्यक्ष श्री पदम सिंह थापाजी के करकमलों से हवन-पूजन के साथ सभी की सुखशांति एवं कल्याण हेतु प्रार्थना की गई।
11 बजे से स्थापना दिवस समारोह के आयोजन में सर्वप्रथम मुख्य अतिथि माननीय विधायक सविता कपूर, कैंट गोर्खाली सुधार सभा केंद्रीय अध्यक्ष श्री पदम सिंह थापा जी, विशिष्ट अतिथि ले०जनरल शक्ति गुरूंग, ले० जनरल राम सिंह प्रधान ,वरिष्ठ उपाध्यक्ष राजन क्षेत्री एवं उपाध्यक्ष पूजा सुब्बा चंदजी ने दीप प्रज्वलित करते हुए विधिवत शुभारंभ किया |
अध्यक्ष श्री पदम सिंह थापाजी ने मुख्य अतिथि एवं सभी सम्मानित अतिथियों का स्वागत अभिनंदन कियाऔर 88वें स्थापना दिवस की बधाई दी।
महामंत्री श्री गोपाल क्षेत्री जीने अवगत कराया कि गोर्खाली सुधार सभा की स्थापना 17 अप्रैल 1938 को हुई थी |यह संस्था सम्पूर्ण भारतवर्ष में हमारे समुदाय की सबसे पुरानी संस्था है। वर्तमान में हमारी संस्था द्वारा समाज हित के कार्यों जैसे मेघावी छात्र/छात्राओं को छात्रवृत्ति, जरूरतमंद असहायों कोआर्थिक सहायता, गरीब कन्याओं के विवाह हेतु आर्थिक सहायता, बेहद गरीब परिवार में दाह संस्कार हेतु आर्थिक सहायता प्रदान की जाती है। महिला सशक्तिकरण हेतु निःशुल्क सिलाई कढा़ई प्रशिक्षण, युवाओं को निःशुल्क कम्प्यूटर प्रशिक्षण, सेना में भर्ती हेतु पूर्व प्रशिक्षण, नशा मुक्ति कार्यशाला, रक्तदान शिविर , स्वास्थ्य परीक्षण शिविर, स्वच्छता जागरूकता अभियान, एवं पर्यावरण संरक्षण हेतु वृक्षारोपण आदि कार्यक्रम प्रमुखता से हैं जिनपर हम कार्यरत हैं।
मीडिया प्रभारी प्रभा शाह ने बताया कि इस अवसर पर सांस्कृतिक आयोजन में कौसेली सांगितिक ग्रुप द्वारा देशभक्ति गीतों की प्रस्तुतियां दी गई । नित्या ग्रुप प्रेमनगर द्वारा कृष्ण लीला की सुंदर प्रस्तुति दी गई।
नेहरू ग्राम शाखा द्वारा पर्यावरण संरक्षण पर लघु नाटिका, एवं प्रयास जागरूकता मंच द्वारा नशामुक्ति अभियान पर लघु नाटिका का मंचन किया गया । गुरांस सांस्कृतिक कला केंद्र द्वारा प्राचीन सुप्रसिद्ध धार्मिक परंपराओं पर आधारित लाखे लोकनृत्य की मनमोहक प्रस्तुति दी ।
इस अवसर पर मुख्य अतिथि एवं गणमान्य जनों द्वारा स्थापना दिवस स्मारिका -2026 का विमोचन भी किया गया। गो०सु०सभा की ओर से इस वर्ष वीर सैनिकों , वीर नारियों , मेघावी छात्र/छात्राओं,समाजसेवियों एवं उत्कृष्ट प्रतिभाओं को भी सम्मानित किया गया।
(1) वीर नारी सम्मान
१) वीरनारी श्रीमती चंद्रकला थापा (धर्मपत्नी शहीद राइफलमैन तेज बहादुर थापा, नेहरू ग्राम शाखा)
२) वीर पिता श्री भगवान सिंह थापा (पिता शहीद राइफल में संदीप थापा तेलपुरा)
(2) भाषा एवं साहित्य
१) डॉ॰ डम्मर प्रसाद पौडेल , हरिद्वार शाखा
(3) उत्कृष्ट खेल प्रतिभा सम्मान
(१) मा० सिद्धार्थ थापा , S G F I 2026 राष्ट्रीय फुटबॉलगढ़ी शाखा
(२)मा० अद्वितीय गुरूंग, राष्ट्रीय ताइक्वांडो, भारूवाला शाखा
(३) मा० अनिकेत थापा, प्रतिभागी राष्ट्रीय शूटिंग , जैंतनवाला शाखा
(४) मा० नमन गुरूंग, प्रतिभागी राष्ट्रीय फुटबॉल अनारवाला शाखा
(५) श्री टेकू मगर , हिमालयन ट्रैकिंग ,
(६) सार्थक थापा ,S G F I -राष्ट्रीय फुटबॉल 2023
(4) प्रतिभावान मेघावी छात्र/छात्राएं-2025
(१)निशी ठाकुर,93% कक्षा 10, उत्तराखंड बोर्ड त्यूनीशाखा
(२) मान्यता थापा,99% कक्षा 6,छिद्दरवाला
(३) अवनी ठाकुरी, 94% कक्षा 7 छिद्दरवाला शाखा
४)धैर्य क्षेत्री,93% कक्षा 12 लच्छीवाला शाखा
५)आयुष न्योपाने 94%, बी कॉम, छिद्दरवाला शाखा
६) अदिति गौतम, 94% बीए अनारवाला शाखा
७) शिक्षा बोहरा,93%, बीकॉम, छिद्दरवाला शाखा
८)शुभम,थापा,93%, कक्षा 10, श्यामपुर शाखा
९)वंशिता गुरूंग, 93% बीबीए, ठाकुरपुर शाखा
(5) सामाजिक कार्यकर्ता सम्मान
(१) श्रीमती उपासना थापा, नयागांव शाखा
२) श्री आनंद जोशी, कोटद्वार शाखा
३)श्री विशाल सावन, गढ़ी डाकरा शाखा
४) श्रीमती देवमाता गुरूंग, ठाकुरपुर शाखा
५) श्रीमती कमला थापा , गढ़ी डाकरा शाखा
६)कर्नल अनिल थापा, रायपुर शाखा
७) श्रीमती प्रभा शाह, गढ़ी डाकरा शाखा
८)श्री सागर लामा, पार्षद ,जोहड़ी अनारवाला शाखा
९) श्री नरेन्द्र लिम्बु, क्लेमनटाउन शाखा
१०)आ॰कै०गिरि बहादुर थापा, पुरोहित वाला शाखा
११)श्री ऋषि राम शर्मा , रायवाला शाखा
,१२) श्रीमती मधु गुरूंग संस्थापक रेडियो घामछाया
(6)वरिष्ठ नागरिक एवं समाजसेवी
(१)श्री टीबी राना ,पूर्व शाखा अध्यक्ष श्यामपुर
(२) कर्नल जी॰बी गुरूंग , ठाकुरपुर शाखा
३) श्री दिल बहादुर आले भगवानपुर शाख
(7) विशेष सम्मान
१)सूश्री कोमल थापा ,मिस उत्तराखंड, त्यूनी शाखा
(8) खेल प्रेरणास्रोत कोच
१)मीना उपाध्याय भारतीय हैंडबॉल कोच , नेहरू ग्राम शाखा
२)रमन थापा , फुटबॉल NIS कोच , गढ़ी डाकरा शाखा
३)के०बी०थापा राष्ट्रीय फुटबॉल 1981,82 एवं 83, जैंतनवाला शाखा
४)कै०सूरज थापा , फुटबॉल 1980,81&820एशियाड एवं फुटबॉल कोच
५) नरेंद्र थापा, फुटबॉल राष्ट्रीय खेल 1993 पुरोहित वाला शाखा
(9) इस अवसर पर गोर्खा संदेश समाचार पत्र हरिद्वार के प्रमुख सम्पादक श्री शमशेर बहादुर बम जी द्वारा :-
(१) गोर्खा संदेश समाज सेवी सम्मान:---
कर्नल बीएम थापा जी
(२) गोर्खा संदेश साहित्य सम्मान :--
कर्नल आरएस क्षेत्री जी
को सम्मानित किया गया।
कार्यक्रम का संचालन सांस्कृतिक सचिव कै० वाईबी थापा, प्रभा शाह एवं महामंत्री ने किया। इस भव्य आयोजन में गोर्खाली सुधार सभा के समस्त 46 शाखाओं के शाखा अध्यक्ष, सदस्यगण ,सचिव श्री मधुसूदन शर्मा, कर्नल विक्रम सिंह थापा, कर्नल सीबी थापा, कर्नल डी एस खड़का, कर्नल जीवन क्षेत्री, पूर्व राज्यमंत्री ले० टीडी भूटिया जी , इंजिनियर मेग बहादुर थापा, पूर्व सैन्य अधिकारीगण , समस्त संघ संस्थाओं एवं उपजातीय समितिओं के अध्यक्ष, वरिष्ठ महानुभावजन, मातृशक्तियाँ एवं युवाजन भारी संख्या में उपस्थित थे।
1 week ago | [YT] | 121
View 5 replies
Veer Gorkha Web TV
२०२६ विधानसभा चुनाव - दार्जिलिङ पहाडको तीनवटा सीटहरूमाथि जीत अनि हारमा विश्लेषण - भाग (१)
- बिनय तामाङ
दार्जिलिङ पहाडको वर्तमान राजनैतिक समीकरण अत्यन्तै जटिल र रोचक मोडमा छ। चिया कमान, भुमि अधिकार अनि छुट्टै राज्यको मुद्दाहरूको बीचमा अनित थापा, विमल गुरुङ, राजु विष्ट र अजय एडवर्ड जस्ता हस्तीहरूको भविष्य यसै चुनावको परिणाममा टिकेको छ।
[[ अनित थापा ]]
यदि तीनै उम्मेदवार पराजित भए -भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का अध्यक्ष अनित थापाका लागि यो नतिजा राजनैतिक अस्तित्वको संकट बन्न सक्छ।सत्तामाथिको पकड कमजोर हुनेछ । अनित थापाको मुख्य शक्ति भनेको नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा उनको वर्चस्व हो। यदि पहाडका तीनै सिटमा पराजय भयो भने उनले 'जनमत' गुमाएको प्रमाणित हुनेछ। यसले उनको प्रशासनिक पकडलाई नैतिक रूपमा कमजोर बनाउनेछ।
राज्य सरकारसँगको सम्बन्धमा ऑच आउनसक्नेछ । अनित थापालाई वर्तमानमा राज्यको सत्ताधारी दल (TMC) बाट पुर्ण समर्थन छ। चुनाव हारेको खण्डमा कोलकाताका लागि उनको 'उपयोगिता' घट्न सक्नेछ जसले गर्दा विकास बजेट र राजनैतिक संरक्षणमा कमी आउन सक्नेछ।
कार्यकर्ता पलायन हुने सम्भावना बढ़ेर जानेछ । पहाडको राजनीति नै अक्सर प्रशासनिक शक्तिको वरिपरि घुमेको हुन्छ । हारले कार्यकर्ताहरूमा निराशा ल्याउनेछन् अनि कार्यकर्ताहरू विकल्पको खोजीमा अन्य शक्तिहरू तिर लाग्न सक्छन् ।
[[ विमल गुरुङ र राजु विष्ट ]]
यदि केवल एक सिट मात्र जिते यो परिणाम भाजपा र यसका सहयोगीहरूका लागि "आंशिक सफलता तर गम्भीर राजनैतिक धक्का " हुनेछ। राजु विष्टको नेतृत्वमा ठुलो प्रश्न चिन्ह अनि राजनैतिक ग्रहण लाग्नेछ । राजु विष्ट भाजपाका सांसद अनुहार हुन्। यदि तीनमध्ये एक मात्र सिट आयो भने उनको "क्लीन स्वीप" गर्ने दाबी र पहाडमा भाजपाको लोकप्रियता खस्किएको मानिनेछ । यसले आगामी ठुला चुनावहरूमा उनको पार्टीभित्र प्रभाव वा कदमा असर पर्न सक्नेछ।
[[ विमल गुरुङको सान्दर्भिकता ]]
विमल गुरुङ अहिले भाजपाको एउटा सहयोगी खम्बाका रूपमा देखिरहेको छ । यदि उनको प्रभाव क्षेत्र दार्जिलिङ अनि खरसाङमा हार भयो भने विमल गुरूङ "गोजमुमो" को राजनीतिमा पुनरागमन गर्ने सपना समाप्त हुन सक्नेछ । उनले आफ्नो गुमेको विरासत फर्काउन नसकेको सन्देश जानेछ जसले गर्दा उनलाई राजनैतिक रूपमा सिमान्तकृत (Marginalised) बनाउन सक्नेछ।
[[ मुद्दाको असफलता ]]
एक सिट मात्र जित्नुको अर्थ हो—जनताले भाजपाको 'स्थायी राजनैतिक समाधान' (PPS) को आश्वासनमा पुर्ण विश्वास नगरेको स्पष्ट सन्देश दिनु हो ।
[[ अजय एडवर्ड ]]
यदि दार्जिलिङ पहाडको तीनवटा सीटहरू मध्ये दुई सिट जिते इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख अजय एडवर्डका लागि यो "महा-विजय" सरह हुनेछ।
[[ पहाडको नयाँ 'किंग मेकर' ]]
तीन मध्ये दुई सिट मात्रपनि जित्नु भनेको अजय एडवर्ड पहाडको सबैभन्दा ठुलो राजनैतिक शक्ति बनिनु हो । यसले उनलाई दार्जिलिङ पहाडको राजनीति अनि गोर्खा राजनीतिमा हाक्ने मुख्य पात्रको रूपमा स्थापित गर्ने अवसर प्राप्त हुनेछ ।
[[ विकल्पको रूपमा उदय ]]
यसले प्रमाणित गर्नेछ कि दार्जिलिङ पहाडका जनता अब पुराना परम्परागत पार्टीहरू गोजमुमो, जिएनएलएफ, क्रामाकपा अनि सत्ताको राजनीति गर्ने अनित थापाबाट वाक्क भइसकेका छन्। यसोसले अजय एडवर्डको "भावनात्मक र मुद्दामा आधारित राजनीति" सफल भएको मानिनेछ।
[[ GTA मा चुनौती ]]
दुई सिट जितेपछि एडवर्डले सिधै GTA को कार्यशैलीमाथि प्रश्न उठाउने जनमत पाउनेछन्। उनले राज्य र केन्द्र सरकारसँग सिधै बार्गेनिङ गर्न सक्ने हैसियत बनाउन सक्नेछन् ।
समग्रमा भन्नुपर्दा, यो चुनावको नतिजाले दार्जिलिङ पहाडमा अनि गोर्खा मुद्दाहरूलाई "नेतृत्व परिवर्तन" को दिशा तय गर्नेछ । यदि अनित थापाले हार्छन् भने पहाडमा क्षेत्रीय शक्तिको नयाँ उदय हुनेछ अनि यदि भाजपाले सोचे जस्तो नतिजा ल्याउन सकेन भने विमल गुरुङ, मन घिसिङ, आर° बी° राई जस्ता पुराना नेताहरूको युग समाप्तिको संकेत हुनेछ। अजय एडवर्डका लागि दुई सिट जित्नु भनेको उनको राजनैतिक करियरको सबैभन्दा ठुलो छलाङ हान्नु हुनेछ ।
(यसैको अर्को विश्लेषण - विशेषांक भाग २ मा भोलि आउनेछ ।)
1 week ago | [YT] | 51
View 3 replies
Veer Gorkha Web TV
चाय असम की आत्मा है! यहां की चाय ने दुनिया भर में अपनी जगह बना ली है।
आज सुबह देश के PM नरेंद्र मोदी डिब्रूगढ़ में एक चाय बागान में पहुँचे और यहां काम करने वाली महिलाओं से बातचीत की। PM मोदी ने सोशल मीडिया में साझा किया कि यह एक बहुत ही यादगार अनुभव था।
4 weeks ago | [YT] | 211
View 14 replies
Veer Gorkha Web TV
देहरादून निवासी ब्रिगेडियर (सेवानिवृत्त) पीएस गुरुंग ने आज दोपहर मैक्स हॉस्पिटल में 1 बजकर 16 मिनट पर अंतिम सांस ली। यह जानकारी कर्नल दीवान सिंह खड़का ने यह दुःखद खबर साझा की।
1 month ago | [YT] | 325
View 70 replies
Veer Gorkha Web TV
विदुषी डा. माया देवी सुब्बालाई याक्थुङ (लिम्बु) समुदायसम्बन्धी अध्ययनका लागि पीएच.डी. उपाधि प्रदान
गुवाहाटी, असम:
याक्थुङ (लिम्बु) रैथाने जाति तथा समग्र गोर्खा समाजका लागि गर्वको क्षणका रूपमा, डा. माया देवी सुब्बालाई Krishna Kanta Handique State Open University को ८औँ दीक्षान्त समारोहमा प्रतिष्ठित दर्शनशास्त्र विद्यावारिधि (पीएच.डी.) उपाधि प्रदान गरिएको छ।।यो उपाधि असमका राज्यपाल महामहिम लक्ष्मण प्रसाद आचार्य द्वारा विशिष्ट प्राध्यापक, विद्वान तथा स्नातक विद्यार्थीहरूको उपस्थितिमा औपचारिक रूपमा गुवाहाटी प्रदान गरिएको हो।
डा. सुब्बा, जो एक स्थानीय (वर्नाकुलर) माध्यमबाट अध्ययन गरेकी विदुषी हुन, उनले आफ्नो समर्पण, दृढता र शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतामार्फत यो उल्लेखनीय उपलब्धि हासिल गरेकी छन। उनी स्वर्गीय घनश्याम सुब्बा र गंगा माया सुब्बाकी कान्छी छोरी हुन, जसको घर गोलाघाट जिल्ला अन्तर्गत दोयाङ क्षेत्रको ओटिङ बजारमा पर्छ। उनले सन २०१० मा गारी गाउँ उच्च विद्यालयबाट एचएसएलसी (कक्षा १०) उत्तीर्ण गरिन। त्यसपछि सन २०१५ मा फर्काटिङ कलेजबाट स्नातक तह पूरा गरि सन २०१७ मा उनले गुवाहाटी विश्वविद्यालय को असमिया विभागबाट स्नातकोत्तर उपाधि हासिल गरिन।
सन् २०१९ देखि २०२६ सम्म उनले डा. निभा रानी फुकनको निर्देशनमा आफ्नो विद्यावारिधि अनुसन्धान सम्पन्न गरिन्।
उनको शोध “অসমৰ লিম্বু জনজাতিৰ উৎসৱ-অনুষ্ঠান: এক অধ্যয়ন” ले असमका लिम्बु जातिको उत्सव, संस्कार तथा सांस्कृतिक परम्पराहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछ। विशेष रूपमा, लिम्बु जाति असमको सदिया देखि धुबरीसम्म फैलिएको सन्दर्भमा, उनले सम्पूर्ण राज्यलाई समेटेर अनुसन्धान गरेकी हुन्। २०४ लिम्बु बस्तीलाई नमुनाका रूपमा समावेश गरिएको यो अध्ययन यस समुदायको सांस्कृतिक अभ्यासहरूको सबैभन्दा व्यापक दस्तावेजमध्ये एक मानिन्छ।
उनको अनुसन्धानले रैथाने ज्ञान, परम्परा तथा सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको मानिएको छ। यस कार्यमा उनका मार्गदर्शक डा. निबा रानी फुकनको महत्वपूर्ण भूमिका रहेको छ।
डा. सुब्बाको यो उपलब्धिलाई याक्थुङ (लिम्बु) समुदायका लागि मात्र नभई सम्पूर्ण गोर्खा समाजका लागि पनि गौरवको विषयका रूपमा हेरिएको छ। ग्रामीण तथा रैथाने पृष्ठभूमिबाट उच्च शिक्षा हासिल गर्ने उनको यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।
यस सम्बन्धमा असमका विधायक गणेश कुमार लिम्बूले उनको उपलब्धिलाई व्यक्तिगत मात्र नभई सांस्कृतिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण माइलस्टोन भएको बताएका छन।
असम गोर्खा सम्मेलन (AGS), अखिल असम गोर्खा छात्र संघ (AAGSU), असम नेपाली साहित्य सभा (ANSS) लगायत विभिन्न गोर्खा नागरिक समाज संस्थाहरूले डा. सुब्बालाई हार्दिक बधाई ज्ञापन गरेका छन। साथै, भारतीय गोर्खा परिसंघ र लिम्बु महासभा, असमका नेताहरूले उनको सफलताले युवापुस्तालाई उच्च शिक्षा हासिल गर्न तथा आफ्नो सांस्कृतिक पहिचान जोगाउन प्रेरणा दिने बताएका छन।
भारतीय गोर्खा परिसंघका राष्ट्रिय मूलसचिव नन्द किराती देवानले उनको उपलब्धिलाई विस्तृत रूपमा प्रशंसा गर्दै उनको अनुसन्धानलाई समुदायका लागि बहुमूल्य दस्तावेजको रूपमा व्याख्या गरेका छन। लिम्बु महासभा, असमका अध्यक्ष लखी खापुङले उनलाई याक्थुङ समुदायको गर्व र सम्पत्ति भएको बताएका छन।
गोलाघाटस्थित उनको गाउँ तथा क्षेत्रमा उनको उपलब्धिलाई लिएर उत्साहपूर्ण वातावरण छ, र उनको आगमनपछि अभिनन्दन कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
गोलाघाट जिल्ला लिम्बु महासभाका अध्यक्ष अमर लिम्बूका अनुसार, असम विधानसभा निर्वाचनअघि उनी घर फर्किनेछिन र उनको आगमनपछि गोर्खा नागरिक समाज संस्था तथा लिम्बु महासभाको प्रतिनिधिमण्डलले उनको निवासमा गई सम्मान गरने कार्यक्रम तय गरिएको छ।
1 month ago | [YT] | 97
View 6 replies
Veer Gorkha Web TV
नेपाल में 35 साल के बालेन शाह देश के सबसे युवा प्रधानमंत्री बने हैं। उन्होंने प्रधानमंत्री के तौर पर शपथ ले लिया है। राष्ट्रपति रामचंद्र पौडेल ने उन्हें संविधान के तहत शपथ दिलवाकर पद पर नियुक्त किया।
1 month ago | [YT] | 118
View 3 replies
Veer Gorkha Web TV
सिलीगुड़ी : सांसद राजू बिष्ट ने किया जीतू राई शूटिंग अकादमी का उद्घाटन
सांसद राजू बिष्ट द्वारा आज ओलंपियन और भारत के शीर्ष निशानेबाज ऑनरी कैप्टन जीतू राई (सेवानिवृत्त) के साथ दार्जिलिंग जिले के सिलीगुड़ी स्थित शिवमंदिर के न्यू रंगिया में खड़कसिंह रोड पर जीतू राई शूटिंग अकादमी का उद्घाटन किया। इस अवसर पर सांसद बिष्ट ने कहा कि इस अकादमी की स्थापना हमारे दार्जिलिंग पहाड़ियों, तराई और डुवर्स क्षेत्र की कई युवा प्रतिभाओं के लिए एक नई यात्रा की शुरुआत है, जो किसी दिन विश्व मंच पर भारत का प्रतिनिधित्व कर सकती हैं। इस अवसर पर अंतरराष्ट्रीय शूटर पेम्बा तामंग भी उपस्थित रहे।
राजू ने आगे कहा कि पद्मश्री, खेल रत्न और अन्य कई सम्मानों से सम्मानित कैप्टन जीतू राई एक गोरखा युवा के प्रतीक हैं, जो साधारण शुरुआत से भारत के बेहतरीन निशानेबाजों में से एक बन गए। राष्ट्रमंडल खेलों और एशियाई खेलों में स्वर्ण पदक जीतने वाले उनके प्रदर्शन और ओलंपिक और अन्य अंतरराष्ट्रीय मंचों पर भारत के प्रतिनिधित्व ने हमारे देश को बहुत गौरवान्वित किया है।
1 month ago | [YT] | 231
View 11 replies
Veer Gorkha Web TV
जरूरी सुचना
भारतको चुनाव आयोगले पश्चिम बंगालको ६० लाख मतदाताहरू जो Under Adjucation वा Deleted List मा थिए - उनीहरू मध्ये २९ लाख मतदाताहरूको नामहरूलाई राज्यमा चुनावका निम्ति सेवारत ७०० न्यायाधीशहरूले अनुमोदन अनि सिफारिस गरी गत २३ मार्च,२०२६ मध्य रात्री ११.५५ बजे भारतको चुनावको Website अनि Portal मा जनसाधारणको निम्ति प्रकाशित गरिदिएका छन् ।
ceowestbengal.wb.gov.in/ यो website मा जानुहोस अनि त्यो Website मा SIR 2026 वा Electoral Roll को section मा गई Supplementary List 1 मा जानुभयो भने नामहरू छ वा छैन थाहा पाउनुहुनेछ ।
यदि Mobile बाट जानकारी लिनु चाहानुहुन्छ भने Voters' eci.gov.in को portal मा गई आफनो Constituency No. नाम , Part No., EPIC No. , नाम दिनुभयो भने यदि तपाईको नाम Supplementary List 1 मा आएको छ भने देखाउनेछ।
जसको यस Supplementary List 1 मा आएका छैनन् - पुन: केही दिनभित्र Supplementary List 2 मा आउनसक्नेछ । यदि Supplementary List 2 मापनि नाम नआए तपाईको नाम रद्द भएको मानिलिनुपर्नेछ ।
धन्यवाद
जनहितको निम्ति ,
विनय तामाङ
दार्जिलिङ
२४ मार्च,२०२६
समय विहान ७ बजे ।
1 month ago | [YT] | 47
View 0 replies
Veer Gorkha Web TV
असम चुनाव : कांग्रेस पार्टी माजबाट विधानसभा सीट से गोर्खाली समुदाय से आने वाले नारायण अधिकारी को टिकट देकर अपना उम्मीदवार बनाया है। नारायण अधिकारी उदलगुड़ी जिला कांग्रेस कमेटी के पूर्व अध्यक्ष और 18 साल की उम्र से एनएसयूआई के सदस्य के रूप में कांग्रेस पार्टी से जुड़े रहे है।
1 month ago | [YT] | 123
View 5 replies
Load more