Welcome to Thaha News Network YouTube channel.
We bring you fresh, accurate, and important news from Nepal and around the world every day. Stay updated with the latest news and current affairs by subscribing to our channel.
Subscribe to Thaha News Network for regular updates.
Thaha News Network — Your trusted news companion.
👉 If you enjoy our content, don’t forget to:
👍 Like
💬 Comment
🔔 Subscribe
Stay connected. Stay inspired. 🇳🇵
#ThahaNewsNetwork #todaynews #nepalinews #samachar #aajakosamachar #BreakingNewsNepal #LatestNewsNepal #nepalisamachar
THAHA NEWS NETWORK
ओलीको अपानी: नेतृत्व नछोड्ने, आलोचना गरे कारबाही यसबारे तपाइको प्रतिक्रिया कमेन्ट गर्नुहोस
1 week ago |[YT] | 12
View 1 reply
THAHA NEWS NETWORK
बालेन सरकारको यो काम तपाइलाई कस्तो लग्यो ? बिचार कमेन्टमा लेख्नुहोस, https://youtu.be/lwro95sB1n4?si=gEoxu...
1 week ago (edited) |[YT] | 85
View 1 reply
THAHA NEWS NETWORK
🔴 आजका प्रमुख समाचार भिडियो आइसक्यो!
नेपाल–चीन सीमा नाकामा संवाद, मन्त्रिपरिषद्का ६ निर्णय, जबरा पक्राउ प्रकरणमा मानव अधिकार आयोगको बयान, कांग्रेस महाधिवेशनको नयाँ तालिकालगायत आजका सबै मुख्य खबर एकै ठाउँमा। कुन खबर तपाईंलाई सबैभन्दा बढी चासोको लाग्यो? कमेन्टमा भन्नुहोस् 👇
2 weeks ago |[YT] | 2
View 0 replies
THAHA NEWS NETWORK
को-कोले घट्टमा पिसेको पिठोको ढिँडो र रोटि खानुभएको छ, सम्झना छ? #WaterMillNepal #OurTradition #VillageLife
3 weeks ago |[YT] | 11
View 1 reply
THAHA NEWS NETWORK
१८ दिनपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। के अब दसैंको समयमा यात्रुहरूले सडकमा सास्ती नपाउलान्?
https://youtu.be/BUL0ngbyJwE?si=OW6XP...
4 weeks ago |[YT] | 6
View 1 reply
THAHA NEWS NETWORK
प्रधानमन्त्री बालेन शाहले सिंहदरबार र बालुवाटारबाट पुराना राजनीतिक दलका नेताहरूको दबाब नमानी भ्रष्टाचारीमाथि एक्सन लिनु र भोटेकोशी बाढीपीडितलाई सुरक्षित स्थानमा वैज्ञानिक वस्ती बसाल्ने कडा निर्णय गर्नुभएको छ । यस कदमलाई कसरी हेर्नुहुन्छ?
1 month ago |[YT] | 9
View 1 reply
THAHA NEWS NETWORK
भोटेकोशी बाढी: राहत तथा उद्धारमा बालेन सरकारको काम तपाईंलाई कस्तो लाग्दै छ?
1 month ago |[YT] | 11
View 0 replies
THAHA NEWS NETWORK
विपक्षीले भनेजस्तै, सरकार साँच्चिकै सामाजिक सञ्जालमा मात्रै देखिएको हो र?
https://youtu.be/gENUZv91m7U?si=kmjBY...
1 month ago |[YT] | 16
View 0 replies
THAHA NEWS NETWORK
पछिल्लो समय बढ्दै गएको महँगीको मुख्य कारण के हो जस्तो लाग्छ?
1 month ago |[YT] | 8
View 0 replies
THAHA NEWS NETWORK
तपाईंलाई नेपालको राजनीतिमा अहिले सबैभन्दा ठूलो चुनौती के लाग्छ?
1 month ago |[YT] | 11
View 0 replies
Load more