this channel is stock market of nepal, hear you will get investment strategies market update and powerful trips regularly . #Nepal stock Info सेयर बजारको बारेमा जानेको कुराहरु सेयर गरिन्छ।subscribe NEPAL STOCK INFO to know about stock market and technologies नेपाल स्टक ईन्फो लाई सस्क्राईब गर्नु होला म सेयर बजार र नया नया टेक्नोलोजी को बारेमा मसित भएको जानकारि मुल भिडियो अप्लोड गर्ने छु #NEPAL STOCK INFO, #NEPALSTOCKINFO, s
NEPAL STOCK INFO
नेपाल सरकारले आज बाट नेपालमा दर्ता नभएको सोसल मिडियालाई ब्यान गर्ने निर्णय गरेको छ।
4 months ago | [YT] | 1
View 0 replies
NEPAL STOCK INFO
नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यो मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले गरेको हो। दूरसञ्चार प्राधिकरणलाई आजैदेखि बन्द गर्न पत्राचार गरियो। नेपालमा दर्ता प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिने छ। सर्वोच्चले अनुमति नलिएका सञ्जाल र ओटीटी एप्समा प्रतिबन्ध लगाउन तथा कानुन बनाउन परमादेश जारी गरेको थियो।
4 months ago | [YT] | 4
View 0 replies
NEPAL STOCK INFO
काठमाडौं, २०८२ भदौ १२ (अगस्ट २८, २०२५) । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ। 9 कम्पनीले सर्वसाधारणका लागि रु. १.९५ करोड बराबरको १,९५,१९५ कित्ता सेयर जारी गरेको थियो।
कम्पनीको जारी पुँजी रु. ५.७७ करोड रहेकोमा ४० प्रतिशत अर्थात् २,३१,००० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमा १० प्रतिशत (२३,१०० कित्ता) विदेशमा कार्यरत नेपालीहरूका लागि, ५ प्रतिशत (११,५५० कित्ता) सामूहिक लगानी कोषहरूका लागि र ०.५ प्रतिशत (१,१५५ कित्ता) कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी १,९५,१९५ कित्ता सर्वसाधारणका लागि उपलब्ध थियो। 9
आईपीओमा कुल २४,३६,३९३ वैध आवेदकबाट २७,४१८,५४० कित्ताका लागि आवेदन परेको थियो भने २,३०० आवेदन अमान्य ठहरिएका थिए। 9 यो आईपीओ करिब १४० गुणा बढी ओभरसब्सक्राइब भएको थियो।
बाँडफाँड प्रक्रियामा लटरी प्रणाली अपनाइएको थियो। जसअनुसार १९,५१९ आवेदकलाई १० कित्ताका दरले सेयर वितरण गरिएको छ भने बाँकी ५ कित्ता ५ जना आवेदकलाई १ कित्ताका दरले प्रदान गरिएको छ। 9 यसरी कुल १९,५२४ जनाले सेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा हेर्नका लागि लगानीकर्ताहरूले iporesult.cdsc.com.np/, meroshare.cdsc.com.np/#/login र nabilinvest.com.np/ मार्फत जाँच गर्न सक्नुहुनेछ।
4 months ago | [YT] | 7
View 0 replies
NEPAL STOCK INFO
कालिका लघुविधुत वित्तीय संस्था लिमिटेडको २०८१/ २०८२ को रिपोर्ट यस प्रकार रहेको छ।
5 months ago | [YT] | 6
View 0 replies
NEPAL STOCK INFO
Hamster Kombat Daily Cipher Morse code 🐹 (22 July)
The code: LOCKER
L: • — • • (DOT DASH DOT DOT)
O: — — — (DASH DASH DASH)
C: — • — • (DASH DOT DASH DOT)
K: — • — (DASH DOT DASH)
E: • (DOT)
R: • — • (DOT DASH DOT)
t.me/hamster_koMbat_bot/start?startapp=kentId66289…
1 year ago | [YT] | 0
View 0 replies
NEPAL STOCK INFO
🇳🇵 Nepal vs Sri Lanka 🇱🇰
- Toss delayed due to rain ❌
- Still raining slightly 🌧️
1 year ago | [YT] | 1
View 0 replies
NEPAL STOCK INFO
विश्वकप क्रिकेट अन्तर्गत हुने नेपाल र श्रीलंकाको खेलमा कसले जित्ने सम्भावना देख्नुहुन्छ ?
1 year ago | [YT] | 3
View 0 replies
NEPAL STOCK INFO
Nepal lost the match with Netherlands by 6 wickets in ongoing T20 World Cup. 😥
टी–२० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ । 😥
1 year ago | [YT] | 19
View 1 reply
NEPAL STOCK INFO
2 years ago | [YT] | 12
View 0 replies
NEPAL STOCK INFO
2 years ago | [YT] | 16
View 0 replies
Load more