Hello friends,
This channel is about to make vlog videos,Short news information,Share tips with your subscribers etc..Thanks❤️

दर्शक विन्द्र नमस्कार मेरो नाम धनेश हो।यस च्यानलमा तपाईहरुले vlog भिडियो,छोटकरिमा महत्त्वपूर्ण समाचार..कहिँले काहिँ जानकारी मूलक भिडियो हेर्न सक्नुहुन्छ। त्यसैले अहिले सम्म (Sudur bihani) लाई सस्क्राईभ गर्नुभएको छैन भने सस्क्राईभ गरेर जोडिनु होला।धन्यवाद..!!🇳🇵

Business Enquiries:-
dhaneshlabad@gmail.com

#Sudur_bihani #nepalivlogger
#Dhanesh_labad

"बगेको खोला फर्किदैन..यहाँ सम्म आउने दु:ख गर्नुभएकोमा धन्यवाद छ।कृपाया शाथि बनेर जानुहोला एक दिन भेट अवस्य हुन्छ।🙏



Sudur Bihani

नयाँ भिडियो रा.स्व.पको टिसर्ट लगाएर जय घन्टी 🔔🇳🇵 नमस्ते 🙏👈
https://youtu.be/1Uz7HC6KRi8?si=CVU5o...

11 months ago | [YT] | 3

Sudur Bihani

धेरै माफि माग्न चाहान्छु यो हप्ता भिडियो ल्याउन सकेन प्रदेशमा कार्य व्यस्तताको कारणले...शाथ सपोर्ट सवैले दिनुहोला धन्यवाद 🙏 #sudur_bihani #dhaneshlabad

1 year ago (edited) | [YT] | 13

Sudur Bihani

खै शाथिहरु मलाई सपोर्ट 🇳🇵🙏🙏🇲🇾
https://youtu.be/TDh57ozyryQ?si=mk80o...

1 year ago | [YT] | 4

Sudur Bihani

🇲🇾मलेसिय मा केहि तेस्ता मान्छेहरु छन् जसले भ्रामक सुचना दिने किसिमका भिडियो बनाउँदै सामाजिक सन्जाल फेसबूक,टिकटक मा धमाधम पोस्ट गर्दै छन्.. नयाँ मलेसिया आउने मेरा प्यारा शाथिहरु त्यस्ता भ्रामक सुचना बाट बच्नु होला।यस्तो नभएको कुरालाई बढाई चढाई भ्रम फैलाउने जो कोहिँलाई पनि छोड्नु हुदैन धन्यवाद 🙏

1 year ago (edited) | [YT] | 9

Sudur Bihani

दर्शक विन्द्र नमस्कार कार्य व्यस्तताको कारणले भिडियो बनाउन अली ढिला भयो सुईकार गर्नुहोला है🙏🙏😍
https://youtu.be/yWlJmArzJSI?si=Q0wVB...

1 year ago | [YT] | 5

Sudur Bihani

🇲🇾 Malaysia रोजगारी को सिलसिलामा आउँदै हुनुहुन्छ भने तपाईलाई धेरै धेरै सम्झना अनि मिठो मायाँ छ।शाथै शुभ यात्रा पनि भन्न चाहानुहुन्छ।ध्यान दिनुहोला प्रदेश सोचेभन्दा फरक हुन्छ एक्लै दायाँ बाँया नगर्नु होला।सिङ्गल हुनुहुन्छ भने एक दुई जना आफ्नै गुरुको शाथि बनाउनु होला सल्लाह गरेर अघि बढ्न सजिलो हुन्छ... Good morning 🌞

1 year ago (edited) | [YT] | 11

Sudur Bihani

नमस्ते सम्पूर्णमा 🇲🇾 कार्य व्यस्तताको कारणले नयाँ भिडियो ल्याउन सकिराको छैन शथिहरु .. नयाँ भिडियो आउँदा सम्म सवैजनाले पुराना भिडियो हेर्दै गर्नुहोला धन्यवाद 🙏🙏

1 year ago | [YT] | 9

Sudur Bihani

नमस्ते सम्पुर्ण दर्शक हरुलाई यस चोटिको भिडियो अली बबाल् छ है..सवैले मायाँ गरिदिनुहोला धन्यवाद 🙏
https://youtu.be/Ahm4WtcfUoM?si=E3EYI...

1 year ago | [YT] | 4

Sudur Bihani

मलेसिया बाट 🇲🇾 भोली साँझ ठिक ६:०० बजे (नेपाली🇳🇵समय) अनुसार कडा भिडियो आउँछ है,शवैले मनदेखिनै मायाँ गरिदिनुहोला धन्यवाद 🙏👈

1 year ago (edited) | [YT] | 7

Sudur Bihani

ल आयो है धड्कनहरु भिडियो लाई सेयर को कमि नहोस् धन्यवाद 🙏👈
https://youtu.be/1soPMVccByE?si=UuGv7...

1 year ago | [YT] | 2