Welcome to the world of Real World Stories and Music. We have beautiful MONO STORIES truly driven by experience and deep feelings, Nepali 90's Audio Dramas back then were presented on the National Radios of Nepal, and also have some really beautiful original music. Listen and watch our art pieces, enjoy, and don't forget you drop your thoughts.
#sunnekura #stories #art #music #monostory #audiobook #audiostory #nepal #poetry #poem
Sunne Kura
नेपाली गित संगितको क्षेत्रमा विकल्प हुनै नसकेको यक मात्रै नाम नारायण गोपाल गुर्वाचार्य जस्ले नेपाली गित संगित अमुल्य योगदान मात्र दिनु भएन कालान्तर सम्म अजर अनि अमर बनाइदिनु भएको छ यो गुनको लागि म यक आम श्रोता सधै अनुग्रहित रहनेछु,,,,
शब्द ,संगित र लयको अब्बल छनौट गर्न सक्ने खुबीका कारण प्रसिद्ध नारायण गोपालले संगित लाई मात्र आफ्नो कार्य क्षेत्र बनाउनु भएन वाहाले नृत्य र नाटक लगायत अन्य बिधालाइ पनि उत्तिकै सराहना गर्नुभएको छ ,,,प्रेरणादायी ब्यक्तित्व ,बहुप्रतिभाशाली,दुरगामी अनि कुशल सर्जक यस्तो गायक नारायण गोपालको आज पुन्य तिथि वाहा प्रती हार्दिक हार्दिक नमन ...
1 month ago | [YT] | 3
View 0 replies
Sunne Kura
अब हामि फेरी आउदै छौ है
2 months ago | [YT] | 1
View 0 replies
Sunne Kura
नमस्कार,शुभ प्रभात ll श्रावणका कुरा ll Newley updated
youtube.com/playlist?list=PLN...
4 months ago | [YT] | 3
View 0 replies
Sunne Kura
https://youtu.be/OiDCeY2d2w8?si=LpTgD...
4 months ago | [YT] | 5
View 0 replies
Sunne Kura
https://youtu.be/aonB3fouH8w?si=iReGJ...
5 months ago | [YT] | 1
View 0 replies
Sunne Kura
https://youtu.be/qid4BBPgpQg?si=7BpK_...
5 months ago | [YT] | 1
View 0 replies
Sunne Kura
youtube.com/post/Ugkxd1ZGpQ-iJGepjZRJqX_tn5-n2_6wJ…
5 months ago | [YT] | 2
View 0 replies
Sunne Kura
https://youtu.be/EdQMG5_SX_o?si=Mhpwo...
5 months ago | [YT] | 1
View 0 replies
Sunne Kura
Keep listening 🎧 ll sunne kura ll
https://youtu.be/HMvOXrUGHkE?si=KZcbn...
5 months ago | [YT] | 2
View 1 reply
Sunne Kura
,,गुरु पुर्णिामा ,,
हरेक मान्छेको जिन्दगीमा कोहि न कोहि गुरु कुनै न कुनै अवस्थामा बनेकै हुन्छ ,,गुरु मानेकै हुन्छ चाय त्यो सानो सानो कुरा नै किन नहोस गुरु नै त्यस्तो ब्यक्ति हो जस्ले सधै चेलाको प्रगती चाहन्छ ,,नि स्वार्थ ज्ञान बाडिरहन्छ अनि चेलाको वृद्धि विकासमा खुशी हुन्छ ।।
यो एक विशेष पर्व हो जुन असार शुक्ल पुर्णिामाको दिन मनाइन्छ यो पर्व लाई व्यास जयन्ती भनेर पनि भन्ने गरिन्छ यस्को धर्मिक मुल्य र मान्यता आफ्नो ठाउमा जे जस्तो भय पनि यस्ले गुरु र चेलाको सम्बन्ध लाई परापुर्वकाल देखि जोडदै आएको छ,,गुरुले आफ्नो चेलाको औंला नै गुरु दक्षिणा स्वरुप मागेको र गुरुले प्रतिफल भोगेको धार्मिक कथन त छ्दैछ तर आज म धार्मिक मुल्य र मान्यता भन्दा पनि आजको समयमा यस्को महत्त्व तिर केन्द्रित हुन चाहन्छु ।
आमा अनि उस्को काख नै हरेक बच्चाको पहिलो शिक्षालय हो, अनि बुवा जो हरेक क्रियाकलापको गुरु हो र सिङ्गो परिवार नै हरेक सिकाइ हरुको गुरु हो ,
डाक्टर हरुको भनाइ अनुसार कुनै पनि बच्चाको मानसिक बिकास जति हुनु पर्ने हो त्यति चार वर्षको उमेर भित्र नै भैसकेको हुन्छ रे, पछि कुन बाटोमा अग्रसर हुने भन्ने कुरा मात्र उस्को वरपरको बाताबरण, उस्ले महसुस गर्ने अनुभव हरुमा भर पर्छ र आफ्नो लागि सहि बाटो मस्तिष्कले तय गर्छ रे .....
अनौपचारिक शिक्षा बाट परिचित भैसके पछि हाम्रो औपचारिक शिक्षाको शुरूवात हुन्छ जस्को ज्ञान र शिक्षाले हरेक मान्छे लाई शिक्षित गराउनुका साथै चेतनशिल बनाउछ । आफू भित्रको चेतनालाइ काहा कसरी प्रयोग गर्ने भन्ने माध्यमको विकास भने औपचारिक ज्ञानले गर्ने गर्छ ।
रजनिशका अनुसार चेलाको चार स्तर हुन्छ रे ,भक्त ,बिधार्थी ,साधक र अनुयायी यो कुरा मैले गुरु प्रकास सायमीको किताब ,,बर्सादी दिनहरु,, पढे पछि था पाय आफुलाइ कुन स्तरमा राख्ने त्यस्को तय गर्ने स्वतन्त्रता त स्वम आफैलाइ हुन्छ ।
वर्तमान समयमा हामी हरेक सम्बन्धको महत्त्व अनि मर्यादा भुल्दैछौ ,अनुशासन हिन भएर हरेक कुरामा तत्काल निर्णय गर्ने,,आबेग र प्रतिसोध पोखिहाल्ने भएका छौ ,,हामी दिनदिनै धैर्रे बिहिन हुँदै गैरहेका छौ,,प्रकृति बिरोधि हुदैछौ यस्तो अवस्थामा यि पर्वहरुले सम्बन्धको अस्तित्व लाई जिवित राख्दछ ,,लोपोन्मुख अवस्थामा पुग्न लागेको नाता सम्बन्ध अनि भाइचारा लाई कायम राख्दछ जस्तो लाग्छ मलाई...
अहिले म जसरी यी शब्द हरु मार्फत आफ्नो भावना पोखिरहेकी छु यस्को लागि धेरै ब्यक्तिहरुको भुमिका रहेको छ परिवार,साथीभाइ ,,वैद्यालयका गुरु अनि अनौपचारिक ज्ञान दिनुहुने अन्य गुरु हरु वाहा हरुकै वावजुद म छु ,,,म हुनुको अर्थ रहेको छ ...
यो पवित्र दिनमा म मेरा सम्पुर्ण गुरु हरु जस्ले म हुनुको अस्तित्व बनाउनमा समान योगदान दिनु भएको छ सवैप्रती नतमस्तक हुँदै हार्दिक हार्दिक नमन व्यक्त गर्दछु
आदरणीय गुरु प्रकास सायमी ,,आदरणीय दिदी रेखा मिश्र लगायत अन्य सवैप्रती शत शत नमन .....
5 months ago | [YT] | 3
View 0 replies
Load more