Hamro Digital TV मा तपाईंलाई हार्दिक स्वागत छ 📺✨
यो च्यानल मनोरञ्जन, सूचना र समाजसँग जोडिएका विषयहरू लाई एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। हामी तपाईंलाई साँचो, उपयोगी र रोचक सामग्री सरल भाषामा उपलब्ध गराउँछौँ।
📌 Hamro Digital TV मा के–के हेर्न पाउनुहुन्छ?
नेपाली समाचार र सामाजिक अपडेट
मनोरञ्जनात्मक भिडियो (Comedy, Short clips, Vlog)
जनचासोका विषय र जानकारीमूलक सामग्री
प्रेरणादायी कथा, अन्तर्वार्ता र विशेष रिपोर्ट
विदेश, रोजगार, भिसा र जीवनशैलीसम्बन्धी जानकारी
🎯 हाम्रो लक्ष्य
👉 दर्शकलाई सही जानकारी + स्वस्थ मनोरञ्जन प्रदान गर्नु
👉 डिजिटल माध्यमबाट समाजलाई सकारात्मक दिशा दिनु
📢 Subscribe गर्नुहोस्, भिडियो Like, Comment र Share गरेर हामीलाई साथ दिनुहोस्।
Hamro Digital TV – तपाईंको आफ्नै डिजिटल साथी ❤️
Hamro Digital Tv
Good morning everyone love forever and always will be connecting with me
1 month ago | [YT] | 1
View 1 reply
Hamro Digital Tv
Hi everyone, welcome to my new YouTube Community! Now you can post on my channel, too. To get started, tell me in a post what you'd like to see next on my channel.
Visit my Community: youtube.com/@hamrodigitaltv214/community
2 months ago | [YT] | 1
View 0 replies
Hamro Digital Tv
भ्यालेन्टाइन्स डे’मा पोखरामा गुञ्जिँदै सुगम र कमल
3 months ago | [YT] | 2
View 1 reply
Hamro Digital Tv
न्याय खै नेपाल मा के साचिकै नेपाली जनताको हितमा राष्ट्रियताको र सरकारी र पिडित लाई सामाजिक हकअधिकार हिन भएकै हो र।
बाके जिल्ला बैजनाथ १ चिसापानी बसोबास गर्दै आएका सेर बहादुर सुनार
करिब ४ महिना अघि मात्र सानो कुरामा टाकन टुकन परेर श्रीमान श्रीमती को एक आपसमा श्रीमती भागेर माइतिघर गएको र केहि दिनमा घरमा आउछु लिन आउनु भनेर श्रीमान लाइ बोलाइ
श्रीमान को अहिले सम्म कुनै खबर सास लास केहि पता लागेको छैन।
यहि घटना को छानबिन गर्न र न्याय को खोज र अनुसन्धानको लागि हामी र सबै परिवार दुखि छौ नेपाल आमा को काख गरिएको छ । एउटा आमाको दूध ले कहिले सम्म न्याय पाउछ ।
सरकार बिगठन छ देश को अवस्था गम्भीर रहेको यस्तै जनताको पनि व्यवस्था बिग्रियो के नेपाल आमा को काख मा जन्म लिनु हाम्रो गलत रहेछ।
४ महिना देखि हराएको मान्छे किन भेटिएको छैन दोषि ठहर कहिले सम्म न्याय कहिले मिल्ने
5 months ago | [YT] | 1
View 0 replies
Hamro Digital Tv
हार्दिक अपिल।।
बैतडी जिल्ला शिवनाथ गाउँपालिका 5 बग्जेबेला निवासी कमल चन्द विगत 5/6वर्ष देखि रोजगार को शिलशिलामा भारत को अहमदाबाद मा होटलमा काम गर्दै आएका थिए। मिति 2082/04/30गते राति आफ्नो कोठामा जाने क्रममा अटो accident भएर खुट्टा र टाउकोमा गम्भीर चोट लागेको हुनाले अहिले अहमदाबादमा रहेको CIVIL HOSPITAL मा उपचार भइरहेको हुदा करिब 6/7लाख नेपालि खर्च लाग्ने हुनाले घर स्थिति पनि कमजोर भएको हुनाले सहयोग को भावना राख्ने (सेबा नै धर्म हो) सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौ।
सहयोग गर्न चाहाने महानुभावहरुले कमेन्टमा गयर फस्ट कमेन्टको स्केनर मा हाल्न सक्नु हुनेछ धन्यवाद
Qr coment ma aaunu hola
Mero nbr 9780169916 google pay
Phon pay सबै यस्मा गर्न सक्नु हुने छ
उहाँको जानकारीको लागि यो nbr मा call गर्न सक्नु हुनेछ शंकर चन्द 9727178433 उहाँ प्यासेन्ट सँगै हुनुहुन्छन
HD Telivision
9 months ago | [YT] | 1
View 0 replies
Hamro Digital Tv
सुचना सूचना सूचना
बैजानाथा गाउपालिका १ चिसापानी बाँके बस्ने पदम बहादुर सुनार को छोरा शेर बहादुर सुनार यहीँ मिति २०८२-०४-१८ गते देखि जाजरकोट छेडाघाट नगरपालिका वडा २ दुनि बस्ने आफ्नै (ससुराली) ससुराको नाम खड्के चुनारा को घर देखी बिहान ५ बजे देखि हराएको हुँदा अहिले सम्म पनि खोजी कार्य जारी हुदा भेटाउन नसकिएको कारण ले यो सूचना प्रकाशित गरिएको हुदा यदी भेटाउनु हुने ब्यक्तिले नजिकको पुलिस चौकीमा अथावा सम्बन्धित ब्यक्तिलाई सम्पर्क गर्दिनु हुन हार्दिक अनुरोध गर्न चाहान्छु
हुलिया हाफ पाइन्ट र सर्ट प्वाटिक को जुत्ता
उचाई लक्भक ५ फिट ६ इन्च रहेको छ
नम्बर-राज कुमार सुनार ( 9707285024)
प्रेम बहादुर टमेटा - ( 9822472912)
मोतिराम टमेटा (9709585860)
पार्बती चुनारा - ( 9700480258 )
भिम बहादुर सुनार 9848133080
9 months ago | [YT] | 1
View 0 replies
Hamro Digital Tv
अहमदाबाद देखि लण्डन जादै गरेको एयर इन्डियाको विमान कस्तो हुदा २४२ जना यात्री मध्ये एक जनाले हाम फालेर बाच्न सफल भएका छन #Air india AI 171plane crush
11 months ago (edited) | [YT] | 1
View 0 replies
Hamro Digital Tv
नमस्कार सम्पुर्ण दर्शकहरुमा म तपाईंहरूलाई के अनुरोध गर्न चाहान्छु भने #Hamro Digital Telivision लाइ सस्र्काइब गर्नुभएको छैन भने सस्र्काइब गरेर हामि सगँ जिडिनुहोला । धन्यवाद ।
11 months ago | [YT] | 2
View 0 replies
Hamro Digital Tv
दु:ख त खबर
मुम्बई नासिक पुना देखि नेपालगञ्ज आउदै गरेको भारतमैन्त्रिबस बिचबाटोमै दुर्घटना हुँदा चालकसहित केहि यात्रु घाइते भएका छन भने केहि यात्रुले घटना स्थलमै ज्यान गुमाएका छन पुरा जानकारी आउन बाकि
1 year ago | [YT] | 0
View 0 replies
Hamro Digital Tv
Why did the Croatian government cancel 70 percent of work permits?
1 year ago | [YT] | 1
View 0 replies
Load more