त्रीपुरेश्वर शिव भजन सुटिङ। सिर्जनशील जागृति आमा समूहको साथमा। 💕🙏 त्रिवेणी, गजेन्द्र मोक्षधाम। हर हर महादेव अव केहि दिनमै यहि Bipin tiwari youtube channel मार्फत 🧡💙
आज दिव्य अफिसियल शिव भजन सफलतापूर्वक रेकर्ड सम्पन्न भएको छ।
भगवान शिवको असीम कृपा र सम्पूर्ण शुभेच्छुकहरूको माया, साथ र आशीर्वादले तयार भएको यो भजन अब छिट्टै Bipin Tiwari YouTube Channel मार्फत हजुरहरू माझ सार्वजनिक हुँदैछ🙏
भजन सुनेर माया, साथ, सुझाव र आशीर्वाद प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु💕 बिशेष धन्यवाद:- Tejendra Dura daju ,Tulsa Neupane dd Saru Bhattari dd Shristy Sapkota Lamichhane dd
आदरणीय लोक सम्राट, नेपाली सङ्गीत क्षेत्रका अति नै वरिष्ठ तथा सम्पूर्ण दर्शक–श्रोताको मन मुटुमा बस्न सफल दिग्गज कलाकार राजु परियार ज्युसँग सुन्दर भजन रेकर्ड गर्ने सुवर्ण अवसर प्राप्त भयो। उहाँसँगको यो आत्मीय सहकार्य जीवनकै विशेष क्षण बनेको छ। 🙏
साथै प्यारी दिदी सृष्टि लामिछाने ज्युप्रति पनि विशेष सम्मान व्यक्त गर्दछु। उहाँसँग केही मिठा भजनहरू सँगै गाउने अवसर रह्यो।
जति पनि श्रद्धालु भक्तजन, दर्शक तथा शुभचिन्तकहरू हुनुहुन्छ, हजुरहरूको अथाह माया, साथ र सद्भावप्रति सधैं नतमस्तक छु। 🙏 यस्तै माया, आशीर्वाद र हौसला सधैं पाइराख्न सकूँ भन्ने कामना गर्दछु।
साथै Bipin Tiwari YouTube Channel मा जोडिनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक नमन तथा धन्यवाद। 🧡💙
नेपाल सरकार तथा मन्त्रीहरूको सूची : १. बालेन्द्र शाह : प्रधानमन्त्री तथा रक्षा मन्त्रालय २. स्वर्णिम वाग्ले : अर्थ मन्त्रालय ३. सुधन गुरुङ : गृह मन्त्रालय ४. शिशिर खनाल : परराष्ट्र मन्त्रालय ५. सुनील लाम्साल : भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय ६. विक्रम तिमिल्सिना : सूचना तथा सञ्चार मन्त्रालय ७. दिपक शाह : श्रम तथा रोजगार मन्त्रालय ८. प्रतिभा रावल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९. गणेश पौडेल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १०. निशा मेहता : स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय ११. सस्मित पोखरेल : शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालय १२. सोबिता गौतम : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय १३. विराज भक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय १४. गीता चौधरी : कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय १५. सीता बादी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय🧡💙
बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाद शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ🧡💙
Bipin Tiwari
श्रावणको पहिलो पवित्र सोमबारको विशेष अवसरमा 🧡💙
सृजनशील जागृति आमा समूहको विशेष प्रस्तुति
🎶 त्रिपुरेश्वर शिव भजन 🎶
आज साँझ ७:०० बजे
Bipin Tiwari YouTube Channel मार्फत सार्वजनिक हुँदैछ।
1 month ago | [YT] | 63
View 1 reply
Bipin Tiwari
त्रीपुरेश्वर शिव भजन सुटिङ।
सिर्जनशील जागृति आमा समूहको साथमा। 💕🙏
त्रिवेणी, गजेन्द्र मोक्षधाम।
हर हर महादेव अव केहि दिनमै यहि Bipin tiwari youtube channel मार्फत 🧡💙
3 months ago | [YT] | 44
View 5 replies
Bipin Tiwari
🧡💙 आजको कर्म 🧡💙
आज दिव्य अफिसियल शिव भजन सफलतापूर्वक रेकर्ड सम्पन्न भएको छ।
भगवान शिवको असीम कृपा र सम्पूर्ण शुभेच्छुकहरूको माया, साथ र आशीर्वादले तयार भएको यो भजन अब छिट्टै Bipin Tiwari YouTube Channel मार्फत हजुरहरू माझ सार्वजनिक हुँदैछ🙏
भजन सुनेर माया, साथ, सुझाव र आशीर्वाद प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु💕
बिशेष धन्यवाद:- Tejendra Dura daju ,Tulsa Neupane dd Saru Bhattari dd Shristy Sapkota Lamichhane dd
3 months ago | [YT] | 22
View 0 replies
Bipin Tiwari
https://youtu.be/lZNe_kcL1C8?si=UZrK2... आजको अविस्मरणीय कर्म 🧡💙
आदरणीय लोक सम्राट, नेपाली सङ्गीत क्षेत्रका अति नै वरिष्ठ तथा सम्पूर्ण दर्शक–श्रोताको मन मुटुमा बस्न सफल दिग्गज कलाकार राजु परियार ज्युसँग सुन्दर भजन रेकर्ड गर्ने सुवर्ण अवसर प्राप्त भयो। उहाँसँगको यो आत्मीय सहकार्य जीवनकै विशेष क्षण बनेको छ। 🙏
साथै प्यारी दिदी सृष्टि लामिछाने ज्युप्रति पनि विशेष सम्मान व्यक्त गर्दछु। उहाँसँग केही मिठा भजनहरू सँगै गाउने अवसर रह्यो।
जति पनि श्रद्धालु भक्तजन, दर्शक तथा शुभचिन्तकहरू हुनुहुन्छ, हजुरहरूको अथाह माया, साथ र सद्भावप्रति सधैं नतमस्तक छु। 🙏
यस्तै माया, आशीर्वाद र हौसला सधैं पाइराख्न सकूँ भन्ने कामना गर्दछु।
साथै Bipin Tiwari YouTube Channel मा जोडिनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक नमन तथा धन्यवाद। 🧡💙
3 months ago | [YT] | 46
View 2 replies
Bipin Tiwari
अब केहि दिन पछि Bipin tiwari youtube channel मार्फत 🧡💙 अत्ति नै मार्मिक गित Puja Devkota boini💕
4 months ago | [YT] | 28
View 2 replies
Bipin Tiwari
विश्वास आफैंमा छ भने, कुनै पनि लक्ष्य टाढा हुँदैन 🧡💙
5 months ago | [YT] | 38
View 0 replies
Bipin Tiwari
नेपाल सरकार तथा मन्त्रीहरूको सूची :
१. बालेन्द्र शाह : प्रधानमन्त्री तथा रक्षा मन्त्रालय
२. स्वर्णिम वाग्ले : अर्थ मन्त्रालय
३. सुधन गुरुङ : गृह मन्त्रालय
४. शिशिर खनाल : परराष्ट्र मन्त्रालय
५. सुनील लाम्साल : भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय
६. विक्रम तिमिल्सिना : सूचना तथा सञ्चार मन्त्रालय
७. दिपक शाह : श्रम तथा रोजगार मन्त्रालय
८. प्रतिभा रावल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
९. गणेश पौडेल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१०. निशा मेहता : स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय
११. सस्मित पोखरेल : शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालय
१२. सोबिता गौतम : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
१३. विराज भक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
१४. गीता चौधरी : कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
१५. सीता बादी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय🧡💙
5 months ago | [YT] | 6
View 0 replies
Bipin Tiwari
sentence:
“आज शपथ ग्रहण गरेपछि बालेन्द्र शाह नेपालका ४३औँ प्रधानमन्त्रीको रूपमा औपचारिक रूपमा नियुक्त भएका छन्। 🧡💙
5 months ago | [YT] | 22
View 0 replies
Bipin Tiwari
राम नवमीको अवसरमा सजाइएको विराटनगरको पञ्चमुखी हनुमान मन्दिर🧡💙
5 months ago | [YT] | 3
View 0 replies
Bipin Tiwari
बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शङ्खनाद शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ🧡💙
5 months ago | [YT] | 27
View 0 replies
Load more