एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरूको संशोधित खेल तालिका सार्वजनिक भएको छ । लिगको बाँकी खेल काठमाडौंस्थित दशरथ रंगशालामा सञ्चालन हुुनेछ ।
Galkot Cup-2082: हिजोदेखि सुरु भएको गलकोट कप तथा सांस्कृतिक, खेलकुद, पर्यटन र व्यापार महोत्सव २०८२ कार्तिक ३० गते सम्म सन्चालन हुने छ । #GalkotMahotsav2082 ❤️
भलिबल खेल तालिका सार्वजनिक हुँदैछ साथै, विविध सांगीतिक कार्यक्रमहरू समेत रहने छन्।
Congratulations: गो.स. वि मञ्च, जापान द्वारा आयोजित प्रथम गो.स. वि मञ्च कप - २०२५ मा प्रथम स्थान हासिल गर्न सफल Galkot Sports Club, Japan लाई हार्दिक बधाई तथा शुभकामना ! #GoSaViMunchJapan 🏐❤️
समय अभावको कारण Game Gosabi Manch र Galkot Sports Club बीचको फाइनल खेल १/० को सेटमै सम्पन्न हुन नसक्दा, आयोजक समितिले खेललाई गोलापोला (Lucky Draw) मार्फत छुट्टाउने निर्णय भएको थियो। त्यसअनुसार Galkot Sports Club विजयी घोषित भई पुरस्कार समान रुपमा बाँडिएको थियो।
Best Player - Resham chhetri Best Blocker - Deepak malla thakuri Best Setter - Sujan chokhal Best Spiker - Rabi kc Best Server - Rajesh kunwar Best Diffender - Bishnu Bhandari Best Coach - Ammar Bhandari
Jeevan Khadka
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरूको संशोधित खेल तालिका सार्वजनिक भएको छ । लिगको बाँकी खेल काठमाडौंस्थित दशरथ रंगशालामा सञ्चालन हुुनेछ ।
2 months ago | [YT] | 8
View 0 replies
Jeevan Khadka
Galkot Cup-2082: हिजोदेखि सुरु भएको गलकोट कप तथा सांस्कृतिक, खेलकुद, पर्यटन र व्यापार महोत्सव २०८२ कार्तिक ३० गते सम्म सन्चालन हुने छ । #GalkotMahotsav2082 ❤️
भलिबल खेल तालिका सार्वजनिक हुँदैछ साथै, विविध सांगीतिक कार्यक्रमहरू समेत रहने छन्।
3 months ago | [YT] | 7
View 0 replies
Jeevan Khadka
Jerry On Top - Tokyo Show Housefull: Thank you all for showing so much love to Jerry on Top. #RedCarpetMoments ❤️
#AnmolKc #JassitaGurung #aanchalsharma
3 months ago | [YT] | 94
View 1 reply
Jeevan Khadka
ताराखोला गाउँपालिका–३, घुम्सेलीमा हरिबोधनी एकादशी मेला–२०८२ आयोजना हुदै छ। #BestWishes 🏐❤️
3 months ago | [YT] | 5
View 0 replies
Jeevan Khadka
छन्त्याल परिवार Australia ले नेपाली राष्ट्रिय भलिबल खेलाडीहरुलाई स्वागत गर्दै। @Hem_Raj_Hamal @sanjubikramshah @Saf
4 months ago | [YT] | 4
View 0 replies
Jeevan Khadka
Congratulations: गो.स. वि मञ्च, जापान द्वारा आयोजित प्रथम गो.स. वि मञ्च कप - २०२५ मा प्रथम स्थान हासिल गर्न सफल Galkot Sports Club, Japan लाई हार्दिक बधाई तथा शुभकामना ! #GoSaViMunchJapan 🏐❤️
समय अभावको कारण Game Gosabi Manch र Galkot Sports Club बीचको फाइनल खेल १/० को सेटमै सम्पन्न हुन नसक्दा, आयोजक समितिले खेललाई गोलापोला (Lucky Draw) मार्फत छुट्टाउने निर्णय भएको थियो। त्यसअनुसार Galkot Sports Club विजयी घोषित भई पुरस्कार समान रुपमा बाँडिएको थियो।
Best Player - Resham chhetri
Best Blocker - Deepak malla thakuri
Best Setter - Sujan chokhal
Best Spiker - Rabi kc
Best Server - Rajesh kunwar
Best Diffender - Bishnu Bhandari
Best Coach - Ammar Bhandari
5 months ago | [YT] | 1
View 0 replies