Prakash Paudel - Sachokura

Informative Content Creator/Explainer/ Researcher/script writer.

Contact : mediafornepal@gmail.com



Prakash Paudel - Sachokura

रामहरी खतिवडाले दिए राजिनामा,
राज्य ब्यबस्था तथा सुसासन समितिका सभापति रहेका खतिवडाले निजामती सेवा ऐन बिधेयकको किर्ते काण्डमा नैतिक जिम्मेवार ठहरिएपछी राजिनामा दिएका हुन् ।

9 months ago | [YT] | 3

Prakash Paudel - Sachokura

Sad News : एमाले नेता प्रदिप नेपालको आज निधन भएको छ ।

1 year ago | [YT] | 4

Prakash Paudel - Sachokura

Good News: क्रीकेटर आदिल अन्सारी माथी लागेको प्रतिबन्ध हटेको छ । अब उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न सक्नेछन् ।

1 year ago (edited) | [YT] | 10

Prakash Paudel - Sachokura

पोष्टमाटम रिपोर्ट भन्छ "सालिनको बलात्कार भएको छैन ।"
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोटले बलात्कार नभएको देखाएको छ।

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।
source: Nagarik news

2 years ago | [YT] | 2

Prakash Paudel - Sachokura

यो बारेमा तपाईं के भन्नू हुन्छ ? 😊

4 years ago | [YT] | 7

Prakash Paudel - Sachokura

कुनै दुबिधा छ भने हेरेर मेटाउनुहोस् । 😊

4 years ago | [YT] | 4

Prakash Paudel - Sachokura

हेर्नुहोस रहस्यमय मुस्ताङ कस्तो छ ।

7 years ago | [YT] | 5