आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ । २०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।
applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।
We’re creating a 3D animation of what really happened in the September 8 Gen Z protest. If you have any video evidence from the protest that can support our visual investigation, please share it with us on WhatsApp: 9842044452.
मन्त्रीपरिषद् विस्तार गर्दै गर्दा र विज्ञहरूलाई मन्त्रालय दिँदै गर्दा मलाई पुराना दिनहरू याद आए। बालुवाटारमा बैठक बस्थ्यो। कांग्रेसबाट कति? एमालेबाट कति? वा माओवादीबाट कति मन्त्रीहरूले कुन–कुन मन्त्रालय खान्छन्? गृृह कसलाई? अर्थ कसलाई? यो बाँडफाँडको समीकरण कस्तो हुन्छ? तिम्रो पार्टीले बढी पाउने कि मेरो पार्टीले बढी पाउने भन्ने होडबाजी चल्थ्यो। ती दिनहरू नेपालमा अब फेरि कहिल्यै नआउन्।
EON
Who's winning this contest?
Share this to Jhapa-5 Voters.
1 day ago | [YT] | 207
View 27 replies
EON
How do you feel about the 7 point agreement between Rabi and Balen?
2 weeks ago | [YT] | 88
View 15 replies
EON
Next Prime Minister of Nepal?
3 weeks ago | [YT] | 223
View 72 replies
EON
If parliamentary elections were held tomorrow, which party would you vote for?
1 month ago | [YT] | 118
View 73 replies
EON
Voter ID बनाउन अब १० दिन मात्र।
2 months ago | [YT] | 71
View 5 replies
EON
Perhaps, the real Lucifer wears white, m*rders children, and roams freely in the streets.
3 months ago | [YT] | 553
View 27 replies
EON
मतदाता नामावली दर्ता खुल्ला भएको छ ।
आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ ।
२०८२ कार्तिक मसान्त सम्म नामावलीमा नाम दर्ता गर्न सकिन्छ ।यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।
applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ ।
3 months ago | [YT] | 48
View 5 replies
EON
नेपाल सरकारको अनुरोध
3 months ago | [YT] | 147
View 22 replies
EON
We’re creating a 3D animation of what really happened in the September 8 Gen Z protest. If you have any video evidence from the protest that can support our visual investigation, please share it with us on WhatsApp: 9842044452.
3 months ago | [YT] | 522
View 15 replies
EON
मन्त्रीपरिषद् विस्तार गर्दै गर्दा र विज्ञहरूलाई मन्त्रालय दिँदै गर्दा मलाई पुराना दिनहरू याद आए।
बालुवाटारमा बैठक बस्थ्यो।
कांग्रेसबाट कति?
एमालेबाट कति?
वा माओवादीबाट कति मन्त्रीहरूले कुन–कुन मन्त्रालय खान्छन्?
गृृह कसलाई?
अर्थ कसलाई?
यो बाँडफाँडको समीकरण कस्तो हुन्छ?
तिम्रो पार्टीले बढी पाउने कि मेरो पार्टीले बढी पाउने भन्ने होडबाजी चल्थ्यो।
ती दिनहरू नेपालमा अब फेरि कहिल्यै नआउन्।
4 months ago | [YT] | 292
View 6 replies
Load more