GoalNepal is a pioneer football website in Nepal, which is completely dedicated for the development of Nepalese football.


GoalNepal

ट्रान्सपोर्टमा रश्मि 😎🤘‼️

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अर्की सदस्य रश्मि कुमारी घिसिङ पनि भुटानको शिर्ष महिला लिग टोली ट्रान्सपोर्ट युनाईटेडमा आवद्ध भएकी छिन । स्मरण रहोस, ट्रान्सपोर्टमा नेपाल कै अन्य तीन खेलाडी दिपा शाही, अनिता केसी र समिक्षा घिमिरे पनि आवद्ध छन । ✔️

#SoutAsia #GoalNepal

1 week ago | [YT] | 544

GoalNepal

The champions of the world !

2 weeks ago | [YT] | 851

GoalNepal

Big News 🗞️

Bodoland FC, Assam signs Aron Thapa Magar for Durand Cup 🏆

3 weeks ago | [YT] | 800

GoalNepal

वाह 👏👏

गाउँ–गाउँसम्म पुगेको एक्स्ट्रिम एनर्जी ड्रिंकले नेपाली खेल इतिहासमै ठूलो स्पोन्सरशिप गरेको छ।

नेपाल प्रिमियर लिग खेल्ने ६ वटा क्लबलाई मुख्य प्रायोजक बनेको छ। एक्स्ट्रिम एनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (NPL) क्रिकेटको तेस्रो संस्करणका लागि ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गरेको छ।

काठमाडौँ गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षे सम्झौता गरिएको हो। सम्झौताअनुसार टोलीको जर्सीमा एक्स्ट्रिमको लोगो रहनेछ।

जे होस्, यसले नेपाली खेललाई अघि बढाउनेछ 🙌

धन्यवाद एक्स्ट्रिम एनर्जी ड्रिंक ❤️

#Collab

4 weeks ago | [YT] | 54

GoalNepal

Have you watched her play?

Meet Sajani Tamang — an 11-year-old shining on the football fields of Nawalpur district ❤️

FIFA may have banned Nepal, but talent can never be stopped. Let’s scout, train, and build the future 🙌

1 month ago | [YT] | 720

GoalNepal

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र अन्य पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएपछि उनीहरू उच्च अदालत पुगेका छन्।

आज पाटन उच्च अदालतले युवा तथा खेलकुद मन्त्रालयलाई उनीहरूको विदेश यात्रामा अवरोध नगर्न निर्देशन दिएको छ 😮

ANFA President Pankaj Bikram Nembang approaches the High Court after the Nepal government restricts him and other officials from traveling abroad.

The Patan High Court has today ordered the Ministry of Youth & Sports not to hinder their foreign travel 😮

1 month ago | [YT] | 21

GoalNepal

BREAKING ‼️

FIFA suspends NEPAL from world football 😮 😞 🇳🇵

Nepal has lost all membership rights from ANFA.

Those who are involved for this consequences should be held accountable ‼️

1 month ago | [YT] | 74

GoalNepal

🗣️ रंगशाला नम्बर ५ : कर्णाली रंगशाला, सुर्खेत 🏟️❤️

यो करिब–करिब निर्माण सम्पन्न भइसकेको रंगशाला हो। यहाँ तुरुन्तै फ्लडलाइट जडान गरी मैदानलाई पूर्णरूपमा तयारी अवस्थामा ल्याउन सके, यही वर्षभित्र अन्तर्राष्ट्रिय खेलसमेत सञ्चालन गर्न सम्भव देखिन्छ।

फ्लडलाइट विस्तारका लागि GoalNepal को सुझाव 🙌

संघीय सरकारले पोखरा र धरान रंगशालामा फ्लडलाइट जडानका लागि बजेट छुट्याएको कदम सकारात्मक र स्वागतयोग्य छ 👏👏

तर अझै करिब ८ वटा रंगशालामा फ्लडलाइटको अभाव रहेको अवस्थामा, GoalNepal ले थप रंगशालाहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ। यसक्रममा केही महत्वपूर्ण रंगशालाहरू सुझावका रूपमा अघि सारिएका छन्।

तीमध्ये कर्णाली रंगशाला, सुर्खेत एक प्रमुख स्थल हो। करिब १० हजार दर्शक अट्ने क्षमता रहेको यस रंगशालामा फ्लडलाइट जडान गरिएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्न ठूलो टेवा पुग्नेछ। ⚽️

अर्को पोस्टमा हामी अर्को महत्वपूर्ण रंगशालाको नाम सार्वजनिक गर्नेछौं, जहाँ फ्लडलाइट जडान अत्यन्त आवश्यक छ 🙌

1 month ago | [YT] | 141

GoalNepal

Facebook, Insta are down !!

1 month ago | [YT] | 19

GoalNepal

Bimala sustained a nasal bone fracture during the SAFF campaign in Goa.

While such injuries are typically addressed with surgery between 5-14 days post-injury, persistent bleeding made her unfit to fly. Following expert consultation, a decision was taken to proceed with full treatment in Goa.

AFC doctor, through Dr. Pawan Rane, successfully performed the nasal bone fracture reduction surgery at Manipal Hospital.

From the moment of injury to her ongoing recovery journey, our National Women’s Team Physio, Ms. Shila Giri, has stood firmly by Bimala’s side ❤️ 🙏

From her beginnings as Jhapa FC Team Physio to her role with the Nepal National Women’s Team, Shila’s journey has been outstanding 👏 👏 She has gone far beyond the call of duty, staying constantly with Bimala, managing every aspect of her care with compassion and professionalism. Shila has truly been a pillar of strength, caring for her like family. 🤩

We are grateful to the medical team and proud of the unbreakable spirit within our squad. Bimala is recovering well and remains focused on her return ❤️‍🩹

1 month ago | [YT] | 671