Prakash Uncle

चेरी खाने दिन । पुरा पनि हेर्न पर्छ नि हजुर ।

7 months ago | [YT] | 1

Prakash Uncle

रवि लामिछानेलाइ कारवाहीकाे शिफारिस निश्चित, प्रहरीले पनि थाल्येा छुट्टै अनुसन्धान
केाही छ माइका लाल मन्त्रालय किन्ने ?

1 year ago | [YT] | 1

Prakash Uncle

Teaser - हप्ते हँस्यैालि भाग १० - नहेरे छुट्छ है । मन्त्री र साँसदलाइ
ठाउँका ठाउँ सेाध्ने प्रश्नहरू ।
https://youtu.be/fWyhsIuKOrc

1 year ago (edited) | [YT] | 2

Prakash Uncle

मन्त्री वा साँसदलाइ जहाँ भेट्येा त्यहीं ठाउँका ठाउँ सेाध्ने प्रश्नहरू - जता हेर्येा त्यतै गाइजात्रा भएकाे ठाउँमा अर्केा एउटा गाइजात्र थप्दा के हाेला र ? हप्ते हँस्यैालिकाे दशैां भाग
https://youtu.be/216rupYPnp8

1 year ago | [YT] | 0

Prakash Uncle

तिज गितकाे बिकासक्रम समाज बिकासक्रमसँगै मिल्देा जुल्देा छैन र ? चल्तिका कलाकार नै छाडा छाडा खेाज्छन ।
हा हा सुन्नुस र हेर्नुस है । हप्ते हँस्याैलि भाग ९
https://youtu.be/t94h7OOkCks

1 year ago (edited) | [YT] | 2

Prakash Uncle

हाँस्दै हाँस्दै चुरेा कुरेा बुझ्न हप्ते हँस्याैलि ।
हामीलाइ हाँस्नलाइ कुनै ठुलेा वा नयाँ जाेक्सहरू नै चाहींदैन । नेताहरूले हिजेा बेालेका कुराहरू खेाजेर अहिले हेर्नुस ठहाका लगाएर हाँस्न मन लाग्छ । नेताहरूलाइ त लाज लाग्छ लाग्दैन कुन्नी हामीले यस्तेा स्थिति भेाग्नु परेकेा भए डाडुमा पानी तताएर मर्ने गरि लाज लाग्थ्येा । जे हाेस , उनिहरूलाइ नेता बनाएकाे पनि हामीले नै हाे अब चाहीं बुध्दी पुर्याउनु पर्छ है नेता छान्दा जस्ताे लाग्छ भने हप्ते हँस्यैालि हेर्न छुटाउनै मिल्दैन ।
https://youtu.be/nfwU8QWj3xo

1 year ago (edited) | [YT] | 1

Prakash Uncle

हाँस्दै हाँस्दै चुरेा कुरेा बुझ्न - हप्ते हँस्यैालि भाग ७

1 year ago | [YT] | 0

Prakash Uncle

हाँस्दै हाँस्दै चुराे कुराे बुझ्न - हप्ते हँस्यैालि भाग ६ ।

1 year ago | [YT] | 2

Prakash Uncle

हाँस्दै हाँस्दै चुराे कुराे बुझ्न - हप्ते हँस्यैालि

1 year ago | [YT] | 3

Prakash Uncle

तपाइलाइ थाहा छ नि ? हप्ते हँस्यैालिमा मज्जा अाउँछ भनेर । हा हा

1 year ago | [YT] | 6