यस YouTube Channel मा तपाईंले लोक सेवा आयोग , शिक्षक सेवा र विभिन्न संस्थानले लिने परीक्षाको तयारीलाई अझै मजबुत बनाउन लागि यो YouTube Channel पक्कै पनि सहयोग पुग्नेछ भने आशा राखेको छु ।


Aayog Ko Tayari

शैक्षिक सत्र २०८३/०८४ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका- NEB

neb.gov.np/neb-notice-file/Notices-202608171547469…

1 week ago | [YT] | 3

Aayog Ko Tayari

📢 Exam Schedule: 4-Year B.A.,BFA, B.Ed., B.B.S. & B.Sc. Second Year Regular Examination-2083 Published !!

2 weeks ago | [YT] | 0

Aayog Ko Tayari

यदि तपाईँ निजामती कर्मचारी वा शिक्षक हुनुहुन्छ भने अब घरै बसी सेकेन्डमै आफ्नो तलब, ग्रेड र कट्टी रकमको यकिन हिसाब निकाल्नुहोस्! 📊🇳🇵

👉 आफ्नो तह र ग्रेड छानेर सही हिसाब हेर्न तलका लिङ्कहरू प्रयोग गर्नुहोस्:

👉 **वेबसाइट लिंक:**
nijamatishikshakcalculator.netlify.app/

👉 **मोबाइल एप डाउनलोड लिंक:**
drive.google.com/file/d/1zt6pkGNAHbpbSlOv2-2rWcuJq…

हाम्रो प्रयास तपाईँलाई मन परेमा साथीहरूलाई पनि सेयर गरिदिनुहोला! 😊

#NijamatiSewa #ShikshakSewa #SalaryCalculator #NepalGovernment #TeacherSalary #NijamatiSalary #SalaryCalculationNepal #NepalTeachers #AppDownload

2 weeks ago | [YT] | 1

Aayog Ko Tayari

सामुदायिक विद्यालयका शिक्षकहरूको नयाँ तलबमान (२०८३ साउन १ देखि लागू हुने): 🇳🇵📚

​• मावि (तृतीय): रु. ५७,९०९/-

• निमावि (तृतीय): रु. ४७,०२४/-

• प्रावि (तृतीय): रु. ४४,८१२/-

​(प्रोत्साहन भत्ता १०% सहित)

#TeacherSalary #NepalGovernment #NepaliTeachers #TikTokNepal #ReelsNepal

2 weeks ago | [YT] | 0

Aayog Ko Tayari

🌍 कुन देशमा कति तलब, कति Tax, कति खर्च र कति बचत? 💰📊

#SalaryComparison #ForeignEmployment #NepaliAbroad

2 weeks ago | [YT] | 0

Aayog Ko Tayari

विक्रम संवत् २०८३ देखि सामुदायिक विद्यालय कार्यरत शिक्षक नयाँ तलबमान
#SarkariShikshakSalary #NewSalaryScale #GovernmentTeacherSalary #NewSalary #2083

3 weeks ago | [YT] | 1

Aayog Ko Tayari

विक्रम संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B8%E0%A…

3 weeks ago | [YT] | 2

Aayog Ko Tayari

विक्रम संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B8%E0%A…

3 weeks ago | [YT] | 1

Aayog Ko Tayari

गुरु नै ज्ञानका ज्योति हुन्।
सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा गुरु पूर्णिमाको मंगलमय शुभकामना। 🙏🌺

#GuruPurnima #गुरुपूर्णिमा #RespectGuru

4 weeks ago | [YT] | 4

Aayog Ko Tayari

प्राविको ६ हजार दरबन्दी निमाविमा स्तरोन्नति गर्दै 🤗

2 months ago | [YT] | 4