यस YouTube Channel मा तपाईंले लोक सेवा आयोग , शिक्षक सेवा र विभिन्न संस्थानले लिने परीक्षाको तयारीलाई अझै मजबुत बनाउन लागि यो YouTube Channel पक्कै पनि सहयोग पुग्नेछ भने आशा राखेको छु ।


Aayog Ko Tayari

हार्दिक बधाई तथा शुभकामना! 🇳🇵
नेपालको ४३ औँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यूलाई हार्दिक बधाई एवं सफल कार्यकालको विशेष शुभकामना व्यक्त गर्दछु।
नयाँ नेतृत्वसँगै देशमा सुशासन र समृद्धिको नयाँ युग सुरुवात होस्। सफल कार्यकालको कामना! 💐
#सम्माननीय_प्रधानमन्त्री #बालेन_शाह #नयाँ_नेपाल #शुभकामना

1 week ago | [YT] | 4

Aayog Ko Tayari

लोक सेवा आयोग खरिदार नयाँ विज्ञापन २०८२

3 weeks ago | [YT] | 6

Aayog Ko Tayari

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२ सम्पूर्ण जानकारी विस्तृत रूपमा।

tsc.gov.np/getfiles?t=0&tl=0&IC=936&fn=Mavi%20bigy…

1 month ago | [YT] | 5

Aayog Ko Tayari

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२

tsc.gov.np/getfiles?t=0&tl=0&IC=936&fn=Mavi%20bigy…

1 month ago | [YT] | 16

Aayog Ko Tayari

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२



माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नयाँ विज्ञापन २०८२ PDF Link 🔗 🖇️
👇👇👇👇👇👇👇👇👇👇👇👇👇

tsc.gov.np/getfiles?t=0&tl=0&IC=936&fn=Mavi%20bigy…

1 month ago | [YT] | 10

Aayog Ko Tayari

मधेस प्रदेश लोक सेवा आयोगले भारी सङ्ख्यामा पाँचौं तहको नयाँ विज्ञापन २०८२ गरेको छ ।


👇👇👇👇👇👇👇👇👇👇👇👇👇

giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B8%E0%A…

1 month ago | [YT] | 3

Aayog Ko Tayari

आज विक्रम सम्वत २०८२ माघ १
अर्थात् थारु सम्वत २६४९ 🌾
सम्पूर्ण थारु समुदायमा
नयाँ वर्षको हार्दिक शुभकामना।
नयाँ वर्षले सुख, शान्ति, स्वास्थ्य
र समृद्धि ल्याओस्।
पहिचान, संस्कृति र एकताको
यो यात्रा सधैं उज्यालो रहोस्।
थारु नयाँ वर्ष २६४९ को मंगलमय शुभकामना!
🙏🎉

1 month ago | [YT] | 3

Aayog Ko Tayari

लोक सेवा आयोग नायब सुब्बा नयाँ विज्ञापन २०८२


psc.gov.np/assets/uploads/files/%E0%A4%B5%E0%A4%BF…

1 month ago | [YT] | 3

Aayog Ko Tayari

लोक सेवा आयोग संघीय निजामती नयाँ सुब्बा नयाँ विज्ञापन २०८२


psc.gov.np/assets/uploads/files/%E0%A4%B5%E0%A4%BF…

1 month ago | [YT] | 3

Aayog Ko Tayari

लोक सेवा आयोग संघीय निजामती नयाँ सुब्बा नयाँ विज्ञापन २०८२


psc.gov.np/assets/uploads/files/%E0%A4%B5%E0%A4%BF…

1 month ago | [YT] | 3