Binod Kumar Shrestha

'GREAT THINGS NEVER CAME FROM COMFORT ZONES'


Binod Kumar Shrestha

यसरि अपराजित भयो नेपाल !

6 months ago | [YT] | 1

Binod Kumar Shrestha

English Premier League (EPL) मा कस्ले जित्लान त उपाधी ?

2 years ago | [YT] | 0

Binod Kumar Shrestha

ईद-उल फित्र (ईद) को दिन सार्वजनिक बिदा !

2 years ago | [YT] | 0

Binod Kumar Shrestha

१.कोर टिम ((भित्र बसेर निर्णय गर्ने)
२.डोर टिम (ढोकामा बसेर ढाकछोप बचाउ गर्ने)
३.पोर टिम (छाडा बोल्ने good luck भन्ने लहैलहैमा लाग्ने सामाजिक संजाल तिर उफ्रने)
४.बोर टिम (गाँजा खाने झुम्म हुने, आत्मा निर्णय गर्ने)

#Photocopy

2 years ago | [YT] | 0

Binod Kumar Shrestha

चिन्नु हुन्छ उहाँलाई ? जब चाइनामा पहिलो पटक KFC आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र एकजाना फालिए, त्यो फालिने व्यक्ति उनै थिए । आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए । कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्व्किृत भए । र अन्तमा उनि २३ विलिएन डलर सहित एक समय एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सके ।
कहिल्यै हरेस खानु हुँदैन भन्ने जिउँदो उदाहरण हुन् उनी । उहाँको एउटा प्रख्यात भनाइ छ 'आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ।' अब त पक्कै चिन्नुभयो होला ?

2 years ago | [YT] | 6

Binod Kumar Shrestha

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मञ्जुश्री सम्वत २८६० डुक ल्हो 🐉(गडुल वर्ष) सोनाम ल्होछारको हार्दिक मंलमय शुभकामना व्यक्त गर्दछु !

2 years ago | [YT] | 3

Binod Kumar Shrestha

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मञ्जुश्री सम्वत २८६० डुक ल्हो 🐉(गडुल वर्ष) सोनाम ल्होछारको हार्दिक मंलमय शुभकामना व्यक्त गर्दछु !

2 years ago | [YT] | 0

Binod Kumar Shrestha

श्री स्वस्थानी व्रत कथा (Swasthani)

2 years ago | [YT] | 0

Binod Kumar Shrestha

सुर्यदर्शन

नेवार समुदायले जन्मदेखि मृत्युसम्म गर्ने कर्म संस्कारमध्ये यो एक हो, सुर्यदर्शन (गुफा राख्ने) । नेवारी कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाई राख्ने चलनलाई गुफा राख्ने भनिन्छ । नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरूको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जसमा बेलसँग विवाह गरिन्छ । दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

हाम्रो झिगु बिबपु नेवा: खलको पनि करिव १४/१५ वर्षको अन्तरालपछि यस वर्ष सुर्यदर्शन राखिएको छ । जुन आज अन्तिम दिन रहेको छ । सुर्यदर्शन गर्न सहभागी चेलीहरु ८५ जना रहेको छ । नेवारी संस्कार अनुसार गरिएको यस सूर्यदर्शन कार्यक्रममा सम्पुर्णमा उपस्थितहरुलाई भब्य सफलताको शुभकामना ब्यक्त गर्दछु ।

#Nepali culture

2 years ago | [YT] | 2