Welcome to NS GORKHA TIMES!

This channel is dedicated to sharing news and valuable information to help people stay informed and aware within our society. Our goal is to educate and empower — not to insult or put anyone down.

A warm welcome to everyone joining the NS GORKHA TIMES YouTube channel. Here, you'll find engaging and informative videos on a variety of topics, including news, history, politics, religion, business, films, health tips, and more.

I invite you all to be part of this growing community. Let’s build a vibrant, respectful, and socially connected NS GORKHA TIMES family — together, we can make a positive difference.
😊😊😊😊😊


NS GORKHA TIMES

सेवोक १०–माइल सुनीता घले र किशोर गुरुङका १४ वर्षीय छोरा इशन गुरुङलाई शनिबार साँझ ambulance द्वारा अपहरण गरिएको खबर आएको छ।
प्रतिवेदन अनुसार घटना साँझ करिब ५:०० देखि ५:३० बजेको बीचमा भएको हो। अज्ञात व्यक्तिले सानो गाडी प्रयोग गरी बालकलाई एनएच–१० राजमार्ग नजिकबाट लगेको बताइएको छ।
घटना सम्बन्धी उजुरी सेवोक प्रहरी चौकीमा दर्ता गरिएको छ र अनुसन्धान सुरु भएको छ।
बालकको खोजीका लागि परिवारले तत्काल सहयोगको अपिल गर्दै सम्पर्क नम्बर सार्वजनिक गरेका छन्:📞 ९९०७७९९८२२ / ९३८२२८१९९० / ८०१६२१२७५५
परिवारको विस्तृत बयान हाम्रो विशेष फोन अन्तरवार्तामा हेर्न सकिन्छ।

5 months ago | [YT] | 17

NS GORKHA TIMES

Happy Independence Day 🇮🇳🇮🇳🇮🇳🇮🇳

5 months ago | [YT] | 23

NS GORKHA TIMES

आफ्नै छोराविरुद्ध मुद्दा हाल्ने नानु सिंहको कदम ठीक हो कि गलत? इमान्दारीपूर्वक आफ्नो विचार बताउनुस्। 🤔🤔

5 months ago | [YT] | 30

NS GORKHA TIMES

मिजोरममा परेको अविरल वर्षाले आइजोलको Juangtui क्षेत्रमा पहिरो गएको छ, जसले स्थानीय बासिन्दाहरूको जनजीवन प्रभावित बनाएको छ। पहिरोका कारण एक घरमा क्षति पुगेको छ, तर भाग्यवश कुनै पनि मानवीय क्षतिको रिपोर्ट आएको छैन।

8 months ago | [YT] | 6

NS GORKHA TIMES

नयाँ विवाहित जोडी: गायिका मेलिना राई र उनका पति ध्रुव गुरुङ ❤️✨

1 year ago | [YT] | 50

NS GORKHA TIMES

Congratulations Sis Givina Mangar may God bless both of you 💖

1 year ago | [YT] | 55

NS GORKHA TIMES

हामरो नेपाली फ़ुटबॉलर #प्रीतिराई लाई जन्मदिनको सुबकामना छ |
विश गर्नु र लाइक गर्न नभूलनु होला

1 year ago | [YT] | 124

NS GORKHA TIMES

कोस्कोसले यो फिल्म हेरनु भयो ?
कोको रूनु भयो? 😢😢

1 year ago | [YT] | 47

NS GORKHA TIMES

नर्थ सेन्टिनल आदिवासीहरू अझै जनावरहरू शिकार गरेर जीवन बिताइरहेका छन्। उनीहरू बाहिरी संसारबाट अज्ञात छन्, र यदि कोही त्यहाँ जान्छ भने, उनीहरूले तुरुन्तै मार्नेछन्।
This historical short research on this tribal people is coming soon. Stay tune my beloved YouTube family.

1 year ago | [YT] | 13

NS GORKHA TIMES

Nepali beautiful woman #SamitaRai in saree and Cultural attire:- please give your beautiful comments.

1 year ago | [YT] | 36