Ganesh Ishara's Official Youtube Channel मा यहाँहरु सबै लाई स्वागत छ । साथ दिनुस, माया गरिदिनुस् निरन्तर मनोरञ्जनात्मक भिडियो हरु दिदै जाने बाचा गर्दछु !! ✌✌

बिबिध हाँस्य मनोरञ्जनात्मक, म्युजिक भिडियो, ज्ञान बर्धक भिडियो, रमणीय दृश्य हरुको भिडियो अप्लोड हुन्छ विशेष गरि । सबैलाई समेट्ने खालको कला संस्कृती को उथ्थान गर्दछ यस च्यानल ले । सबैले माया गरिदिनुस् यसलाई, यो च्यानल बाट हरेक अडियो, भिडियो हरु बाट केही न केही जानकारी पक्कै पनि लिन पाउनु हुनेछ भरोसा गर्नुस । तसर्थ यस च्यानल लाई आजै Subscribe गरि दिन अनुरोध गर्दछु । साथै आफ्ना मनमा लागेका कुराहरु तल भिडियोको कमेन्ट बक्समा छोड्नु होला अथवा ईमेल गर्न सक्नु हुनेछ ।

अन्तमा : समाजमा बिकृती फैलाउने अथवा सामाजिक संरचनामा आँच आउने किसिमको कुनै पनि भिडियो हरु अप्लोड गर्ने छैन ।

Email: raiganeshishara@gmail.com


1:46

Shared 4 months ago

111 views

0:07

Shared 4 years ago

385 views