सम्पुर्ण साथीहरूलाई नमस्ते र जयमशी मेरो युटुव चाइनलमा स्वागत छ यद्यपि हजुरहरुलाई प्रार्थनाको आवश्यकता परेमा कुनै गुनासो नमानी भन्न सक्नु हुने छ कमेन्ट बक्समा, परमेश्वरको वचन सुनेर आशिष हुनुहोस् परमेश्वरको वचनले भन्दछ।
एफिसी ५ (NNRV)
११. अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
१३. तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो।
१४. यसैले यस्तो भनिएको छ: "ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।"
१५. यसैले कसरी हिँड्छौ ध्यानसँग हेर-- निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
१६. समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
१७. यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
१८. दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।


Thank you so much
🌹Love you all 🌹

www.facebook.com/profile.php?id=100081026441871

www.tiktok.com/@dev.sinjali5?_t=8pDAzf763Zk&_r…

www.facebook.com/share/19JowrJdCQ/


4:17

Shared 2 years ago

62 views